उद्योग बाणिज्य संघ जस्ता संस्थाले कसको साथ् दिने नदिने भन्दा पनि इमान्दारी साथ् बक्तब्य निकाल्नु पर्छ | संस्थाहरु पनि चोरै चोरको भएको हुँदा कर्मचारी माथि दोष दिने काम मात्र हुन्छ | कर्मचारीले घुस माग्यो भने कसले कुन बेला कति माग्यो विवरण जनता समक्ष ल्याउन सक्नु पर्यो नि | जति ठुला ब्यापारी त्यति ठुलो चोर भएपछी देशको के हालत हुनु ? जनतालाई गरिब भन्दा गरिब बनाउने यिनै ब्यापारी र नेता हुन् त्यसपछि मात्र घुसखोर कर्मचारी हुन् |

यस्तो ब्यापारी बाट के को देशको विकास हुन्छ . नेताहरुले मात्र हैन देश बनाउने
सबै नेपाली ईमान्दार हुन पर्छ