मेरो Tweet

  • आइन्दा #NabilBank को sms banking प्रयोग गर्दिनँ। सुविधा हैन झण्झट। अघि NT को रिचार्ज पिन किन्दा पिन नं गलत पठाइदिएर हेर्नुन। अब भोलि झण्झट
  • @SujanPoudel PIN मात्रै छ यसमा त सिरियल नम्बर छैन।
  • RT @SujanPoudel: @salokya होर त्यस्तो त नहुनु पर्ने । जुन सुकै सेवाबाट लिईएको भए पनि सिरियल नम्बर हुनु जरुरी हुन्छ । बैक सँगै कुरा गर्नु पर…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

तिहारको झिलिमिली


काठमाडौँको चाबहिलमा रहेको केएल टावरमा तिहारको झिलिमिली यस्तो देखिन्छ। अरु ठाउँको झिलिमिलीको फोटो पनि क्रमैसँग राख्नेछु है।




14 comments to तिहारको झिलिमिली

  • हाम्रो देश मा पनि येस्ता महल हुनु राम्रो कुरा हो नी

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • तेन्जिंग गाबा

    शहरमा “ढल” देखिएको भन्दा त् “मल” देखिएको नै राम्रो लाग्छ मलाई त्

    “ढल” देखिएको राम्रो भन्नेले रातोमा
    “मल ” देखिएको राम्रो भन्नेले हरियोमा

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 19

  • shailen

    यहिं झिलिमिलि तानेर त हो नि हाम्रा नेपाली दाजुभाइहरु ज्यानको बाजी राखेर दिनहुँ हजारौं संख्यामा बिदेसीएका। नेपालमै यस्ता महलहरु र झिलिमिलि भए भने त के खान अरुको लात खान बिदेश जाने? देशमै केहि काम गरेर परिवारसित हाँसीखेली बिताए भने त यति छोटो जूनी खुसीसाथ कटीहाल्यो नि।

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 1

  • Ananta

    के एल टावर मात्र झिलिमिली बाटो चाही अन्धकार छ बाबै

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 1

  • आले

    सबैलाई नकारात्मक मात्र सोच्ने बानी परेको छ जे पनि उही राजनितीसंग जोडने । नेपालमा जे जति भएका छन, गरेका छन त्यसलाई, ति गर्ने मान्छेहरुलाई राम्रो गरिस भनेर हौसला र प्रेरणा दिने को होला खै ?

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 1

  • विकास

    देशमा व्यवसाय फस्टाएको राम्रो होइन र? यस्तैबाट कतिजनाले रोजगारी पाएका छन्। हैन किन डाहा गरेको? यस्तो मलहरु चल्नु त राम्रो हो नि। सरकारले बाटो बनाउने पैसा हालेर मल बनाएको जस्तो कुरा नगरौँ है साथीहरु। कसैले आफ्नो देशमा लगानी गरेर व्यवसाय गर्छ भने तिनलाई सम्मान गर्न सिकौँ। त्यतिपनि गर्न सकिन्न भने कमसेकम अपमान चाहीँ नगरौँ।
    सालोक्यजी, तस्विरहरु सार्है राम्रा छन्।

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 2

  • Sagar

    कुकुर, कौवा, गाई, गोरु सर्प, मुसा र भैंसीको पुजा गछौं हामी, गाईलाई ढोग गछौं पिसाव अमृत मानी सेवन गछौ, गोबरले पोतेदेखि पृथ्वी पवित्र हुन्छ भन्छौ विडम्बना
    हामी आफनै जस्तो रगत भएको एउटा दमाई दाईलाई छुदा पनि पाप लाग्छ भन्छौ ।
    हामी नेपालीको मानवता यहि हो त ?
    धर्मले पनि कहिल्यै पशुको पुजा गर मानवको अपमान गर भन्छ होला त ?

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 3

  • shailendra dk

    धली गरिब जुन सुकै देशमा पनि हुन्छन , देशको प्रगति हेर्ने र देखाउने माध्यम भनेकै यिनै महल तथा चौडा सडक पुल हुन्, हामीले येस्मा खुसि हुनु पर्छ, कहाँ बन्यो भन्दा आफ्नै देश मा.देश कसको? हाम्रो

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • rajaram giri

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 17 Thumb down 51

    • Devendra Shrestha

      Survival for the fittest
      बुद्धि लगायर मेहनेतले काम गर, पैसा कमाइंछ. डाहा र इर्ष्या गर्न बाहेक अरु केनै गर्न सक्छौ तिमि हुतिहाराहरु.

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • RP Khanal-Surkhet

    अदिति जी ,
    “माल” हुने हरुले मल खडा गदै मा केहि हुदैन “मन” हुने हरुले गरे पो !! यी मल मालिक हरु को यसै बाट बसी बसी भाडा भकुर्ने जुक्ति मात्रै हो … यिनै मल मालिक हरु को घर वरिपरी रोड मा खाल्टा-खुल्टी,फोहोर हुदा नदेखे जस्तो गरि हिड्ने यिनी मल मालिक हरु कुनै भ्रष्टचारी नेता वा कर दुरुपयोग गर्ने आउरे-बाउरे कै होलान …यसर्थ मल ठड्याउदैमा केहि हुनेवाला छैन …सबै को चेतना भया…/

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 47 Thumb down 51

    • HiraKaji

      जानुस त कब्जा गर्न? त्यहि सिकाएको त होला नी हैन हजुरहरुको माऊ पार्टीले? राम्रो देख्यो कि डाहा र इर्ष्या गर्नु अनी समानताको नाममा अर्काको सम्पतिलाई आफ्नो बनाउनु | आफुले केहि नगर्नु, अरुले गरेको पनि देख्न नसक्नु र अरुलाई पनि केहि गर्न नदिनु? यति धेरै अँध्यारो र पानीको अनिकाल ले पनि पुगेन है हजुरहरुको पार्टीलाई?

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 139 Thumb down 11

  • aditi

    नेपालमा पनि यस्ता दामी मलहरु बन्न थाले अब चै केहि होला ……………

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 69 Thumb down 9

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker