मेरो Tweet

  • यस पटक बुद्ध जयन्ति बुद्धले सिकाएको मौलिक विधि अनुसार मनाउन पाइएन। Missing Vipassana ! Missing Dhamma Shringa !! भवतु सब्ब मंगलम् !
  • Nagarik News - प्रतीक प्रधान 'नागरिक' दैनिकका प्रधान सम्पादक: t.co/Ik8xGruOUE
  • Yes, it's formal. Prateek pradhan is our new editor from today.

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

तिहारै आयो..


काठमाडौँको सुन्धारास्थित जेडिए कम्प्लेक्स भवनको छतबाट देखिएको काठमाडौँ। यी फोटो सोमबार खिचिएको हुन्। लक्ष्मीपूजाको दिनदेखि मात्रै धेरैले बत्ती बाल्न थाल्ने हुनाले फोटोका केही भाग अँध्यारै देखिन्छ। विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिनदेखि तीन दिनमात्रै लोडसेडिङ नगर्ने बताएकोले सोमबार लोडसेडिङ कायम थियो। फोटोमा बायाँतर्फ तलतिर देखिने दृश्य केन्द्रीय कारागारको हो।




8 comments to तिहारै आयो..

  • krishna gurung

    मुगलान बस्नु भएको सबै साथीहरु लाई दिपावली को सुभकामना सहित भैली राम !!! देउसी राम !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • abhin thapa

    हरेक बर्षझैँ यो बर्ष पनि औशी सगै धमिलिदै गयो होला मन,
    उज्यालो लहरै बाह्रमासे फूलहरुको माझमा तेजबिहिन भयो होला तन;

    आशाहरु पाखाभरिका पालुवाहरूझैँ पलाए होलान्,
    कति रहरहरु धमिराले भित्रभित्रै खोतालेझै भए होलान्;
    आस्वाशनका शब्दहरुले कहिलेइ काचुली नफेरेको देख्दा,
    इच्छ्याहरु बास्तबिक धरातलमा कहिलेइ नओर्लिदिदा,
    मनभरिका अनेकौ चाहनालाई सहादता दिई;
    सम्हाल्दा सम्हाल्दै पनि बर्षे झरी झैँ भक्कानिए होलान्!!

    आखाहरू रातै दिन देउराली र भन्ज्यांगमा बिच्छ्याउदै,
    एउटा मिठो सपनालाई बिपनाको आशामा!
    गहभरी आशु लिई टुलुटुलु टोलाउदै होलान् मेरा दिदीबहिनी,
    सुकेको खोलि झैँ उत्साह बोकी!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Prakash Tiwari NYC

    लक्ष्मीआमाको प्यासले जन्मेको धरतीआमा छोडेका हाम्रो लागि येस लक्ष्मी पुजाको बिशेस महत्हो राख्छ की / जे होस् दिपावलीको सुभकामना /

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • सार्थक

    सिस्नोपानीको देउसीभैलो माइ संसारमा राख्नु पर्‍यो है उमेश जी ।

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 3

  • हामी प्रवासीहरुले फोटो हेरेर चित्त बुझाउनुको बिकल्प छैन……

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • mahendra bhandari

    आहा कति रमाइलो होला के गर्नु आफु त पर्देश मा परियो …सबैलाई तिहार को शुभकामना

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • सार्थक

    संसार भर छरिएर रहेका सबै नेपालीहरुको तिहार रमाइलो र खुशीयालीपूर्वक बितोस् हार्दिक मंगलमाया शुभकामना ।

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • Hari Gautam

    धन हुनेलाई छ रमाइलो अनि उज्यालो अनि गरिब लाइ के झिलिमिली अनि के अध्यारो बाच्नै परेको छ यो जिन्दगि |

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker