-विमल नेपाल-

हार्वर्ड युनिभर्सिटी अमेरिकाको सबैभन्दा पुरानो र ठूलो उच्च शैक्षिक संस्था हो। हार्वर्डको इतिहास, प्रभाव र यसको सम्पत्तिको हिसाबले यो संसार कै अति प्रसिद्ध यूनिभर्सिटीमा दरिन्छ। अमेरिकाको उत्तर पूर्वी राज्य म्यासाचुसेट्सको क्याम्ब्रिज सहरमा अवस्थित यो युनिभर्सिटी सन् १६३६ मा खुलेको निजी क्षेत्र बाट संचालित संस्था हो। गत वर्ष यसले ३७५ औं वार्षिक उत्सव मनायो। आर्थिक हिसाबले पनि यो संसारकै सबैभन्दा धनी शैक्षिक संस्था हो, सन् २०११ मा एसको endowment अर्थात् सम्पत्ति ३२ बिलियन अमेरिकी डलर थियो।
दश हजारभन्दा बढी शिक्षक तथा प्राज्ञिक समुदाय भएको यो संस्थामा २१ हजार विद्यार्थी छन्। ३६ हजारदेखि ५२ हजार डलर वार्षिक शुल्क लाग्ने यो कलेजले वर्षको १६६ मिलियन डलर ग्रान्ट पनि दिने गरेको छ। यसका पूर्व विद्यार्थीहरु नै करिब २ लाख २३ हजार जीवित छन्, जसमध्ये ५२ हजार अमेरिका बाहिर अन्य २०१ देशमा छरिएका छन्। नेपालमा पनि हार्वर्ड अलुम्नाइहरुको संगठन छ। पूर्वराजा वीरेन्द्रले सन् १९६७ देखि एक वर्ष यहाँ अध्ययन गरेका थिए।
सात जना अमेरिकी रास्ट्रपतिहरु यसैका उत्पादन हुन् भने अमेरिका र संसारभर यसका बिद्यार्थीहरु राजनीति, आर्थिक र व्यापार तथा प्राज्ञिक क्षेत्रमा नेतृत्व गर्न सफल छन्। ऐतिहासिक हार्वर्ड युनिभर्सिटी बोस्टनको प्रमुख पर्यटन स्थल पनि हो। युनिभर्सिटी अगाडि एउटा चोक छ जसलाई हार्वर्ड स्क्वायर भनिन्छ। रमाइलो यो चोकमा शपिंग, पुस्तक पसल,क्याफे, मुभी थियटर, ट्रेन तथा बस स्टेसनको कारणले रात दिन ब्यस्त हुन्छ।
माइसंसारले यसपालि हार्वर्डनिर यही चोक छेउ बस्दै आएका नेपाली फोटोग्राफर विमल नेपालले खिचेका केही फोटोहरु प्रस्तुत गरेको छ-















एक दिन मेरो परिबारको पनि एस्तो संस्था मा पढ्ने दिन आउने छ
दस बर्ष सम्म मा
चिरन
कैलिफोर्निया
मन परे हरियो नपरे रातो !
4
4
एस पाठशालामा पढेर डिग्री गर्नेहरु भन्दा पढाई छाडेर ड्रप गर्नेहरु ज्यादा सफल भएका छन् जस्तो लाग्छ मलाई !!! बिल गेट पनि त्येस्मा पर्छन र आज उनि धेरैनै सफल र धनि मा गनिन्छन !!त्येस्तै बिल क्लिन्टन पनि ड्रप गर्नेमा पर्छन र उनि सफल पनि भए ,मार्क जुकेर्बेर्ग ले पनि ड्रप नै गरेका हुन् र उनि पनि धेरै सफल भए …त्येस कारण पदने पाठ साला ले केहि ठुलो लछारपाटो लगौछ जस्तो लाग्दैन मलाई…
मन परे हरियो नपरे रातो !
24
1
Most of the pictures posted on Harvard are only from outside view. Needless to say these are beautifully taken. It does not reflect the major attraction of world renowned Harvard University. Harvard University has lots of campuses, just clicking the picture of same building different time and different angle from same location Harvard Square does not reflect the greatness of this university. One of the picture is of underground train which is not the part of Harvard University, this belongs to Boston’s public transportation network, MBTA, this creates a confusion or illusion about Harvard University for the viewers who are seeing pictures for the first time. The pictures are not lively. To make the pictures lively there should be human face. That’s what we want to see.
मन परे हरियो नपरे रातो !
35
13
बिचारको मन्थन (हार्वर्ड बिस्व बिद्यालय भन्दा ठुला ठुला) पढियो , चाहिने भन्दा मान्छेहरु धेरै जान्ने भैसकेछन ……..
मन परे हरियो नपरे रातो !
2
6
ओ हो शरद जी कति सजिलो र मिठो कमेन्ट हगी ??? अमेरिकन हरु १६ रौँ सताब्दी देखिने नाचेर तलिबजर खाका छन् /ठिकै भन्नु भो तेहिभायेर होला पढ्न आउने त् कुरै छोडौं भंडा माजन खुसि भएर आउने नेपालीहरु पनि सुतेर उन्नति गरिराखे क छन् / हो नि अमेरिकन ले त कामै गर्दैनन् धेरैजसो लुटेरा खान्छन /बोल्न पाएपछि जे पनि बोल्दा अनि लेख्दा हुने हगी ?
मन परे हरियो नपरे रातो !
11
10
हामी पढेको जर्मनी को Goettingen University पनि हार्वर्ड jatiko नभए पनि उसकै हाराहारी को हो नि . यस बिस्वबिधालय पढेका 44 जनाले प्रसिध नोबेल पुरुस्कार पाएका छन् भन्दा गर्बले शिर ठाडो हुन्छ .
http://www.uni-goettingen.de
मन परे हरियो नपरे रातो !
25
15
हामी पनि बनाउछौ एक दिन हाम्रो नेपाल लाई अमेरिका भन्दा पनि राम्रो. मानिश ले गरे नहुने के छ र. अमेरिका पनि भगवान ले बनाएका होइनन. हो हामी मान्छौ अरु देश भन्दा हामी केहि पछी परेका छौ तर It is never too late to do anything better. होइन र.
हामी नेपाली पनि के मा कम छौ र गरे के नहुने छ र अब यो संसार मा. होला केहि आफ्नै आन्तरिक समस्या ले र केहि बिग्रदो राजनीतिक अभ्यास ले हामी ले सोचेको जति गर्न सकेका छैनौ तर एस्तो भिषण परिस्थितिमा त हामी ले केहि न केहि प्रगति गरेका छौ भने परिस्थिति केहि राम्रो हुने हो भने हामी लाई प्रगति गर्न र देश को बिकाश गर्न कसैले पनि रोक्न सक्दैन.
मन परे हरियो नपरे रातो !
27
16
आदित्य जी ले नेपाल देख्नु भाकै छैन \भोग्नु भाकै छैन जस्तो छ | नाम मात्रै नेपाली हो जस्तो छ नत्र …
मन परे हरियो नपरे रातो !
11
10
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
24
93
हार्भर्डमा धनि मात्रै पढ्दैनन् है मित्र हो| ट्यालेन्ट छ भने संसारको जुनसुकै कुनाका बिध्यर्थिहरु पनि बिना शुल्क हार्भर्डमा पढ्न सक्छन| थुप्रै नेपालीहरुले हार्भर्डमा बिना शुल्क पढेका छन्, कतिपय अहिले पनि पढिरहेका छन्| पैसा तिरेर पढ्नलाई निकै महँगो छ तर पैसा तिर्न नसक्ने तर क्ष्यमता हुने बिध्यर्थिलाई निशुल्क पढ्ने प्रसस्त अवसर छ हार्भर्डमा| यो बिस्वबिध्यालय धेरै धनि हुनु मध्येको एउटा कारण चाही यहाँ पढेका भुतपुर्ब विद्यार्थीले स्व-इच्छाले दिने अनुदान पनि हो| आलोचना गर्नुभन्दा यसबाट केहि सिके फाइदा होला| हार्भर्डका पूर्व बिध्यर्थिले जस्तै तपाई-हामि पनि हामीले पढेर छोडेका स्कुल-कलेजलाई आफुले सकेको अनुदान दिउ त, पूर्वाधारको विकास गरोउ त, अनि कसो हाम्रो दुनिया पनि अशिक्ष्याबाट मुक्त नहुदोरहेछ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
67
4
होइन हो यो हार्वर्ड मा पढेका बिरेन्द्र ले पनि देश बनाउन सकेनन भने जे न यु मा पढेका बबुरो बाबुराम ले के बनाउन सक्नु . मा त भन्छु अब हार्वर्ड होइन बनारस हिन्दु विश्व बिधालय पढेका के पी भट्टराई जस्ता नेता चाहिन्छ नेपाल मा . कम से कम उनले नेपाल लै एक सम्बिदान त दिए समय मा.
गरमागरम बहस! तपाईँको के विचार छ?
51
42
छोरीलाई लिएर हार्वार्ड विश्व बिधालय घुम्न जाँदा अचम्भै चिज देखियो| संस्थापक जोन हार्वर्डको (प्रतिमा) पैर छुएमा ज्ञान प्राप्त गरिन्छ भन्ने हल्ला अनुसार पर्यटकहरुले उनको पाउ मुसारेर फोटा खिचेका हामीले देख्यौ| राजाले टेकेको पैतालाको धुलो शिरमा लगायो भने स्वर्ग पुगिन्छ भनेर धर्मान्ध र धर्मभिरुले सानैदेखि घुमाएको समाजमा हुर्केका हामी दुइ बाबु छोरीले पनि पाउ मुसारयौ!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
10
जति विकास गरेपनि अन्धविश्वास हराउँदो रहेनछ !पाउ छोएर कहिँ ज्ञान प्राप्त हुन्छ ??
मन परे हरियो नपरे रातो !
16
3
फेसबुकका संस्थापक ‘मार्क ज़करबर्ग’ पनि येहि पढेका थिए । हार्वर्डकै होस्टेलमा बसी बनाएका थिए ‘फेसबुक’ ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
6
हार्वर्ड युनिभर्सिटी देख्न पाउँदा खुशी लाग्यो तर कुन फोटो केको हो भनेर caption राखेको भए अझ सुनमा सुन्दरता थपिन्थ्यो?
मन परे हरियो नपरे रातो !
29
1
बिमल जी तपाई को पहिलो र दोस्रो वाक्यहरु नै धेरै दुभिदात्मक छन/
१.”पुरानो”
हार्वर्ड आफैले भन्न सकेको छैन अरुले भन्ने गर्छन/आधार: प्रसस्त रेफ़रेंसहरु छन्;
२. “ठूलो उच्च शैक्षिक संस्था हो” के अर्थ मा ?यो वाक्य ले सूचना भन्दा पनि दुबिधा थपेको छ/
३. ” संसार कै अति प्रसिद्ध यूनिभर्सिटीमा दरिन्छ” एसको पूर्णता येसो भए मा हुन्छ ” संसार कै अति प्रसिद्ध यूनिभर्सिटीहरु मधेये मा दरिन्छ”
धन्यबाद !!!
मन परे हरियो नपरे रातो !
29
13
पूर्वाधारको हिसाबले काफि सम्पन्न देखिन्छ, राम्रो छ ! राना र महेन्द्रकालिन समयमा बनेका नेपालका पुर्बाधार्हरु पनि कम छैन त्यहि पुर्बाधार्मा अरु कुनै पूर्वाधारको निर्माण नगरी गिरिजा देखि बाबुराम सम्मले सिंह दरबारको सिंहासनमा बसेर राज्यको ढुकुटी क़ा इन्चार्ज बनेकै हुन् छन् ! भासन गर्ने चतुर नेता र भासन सुनेर रासन खाने चतुरेद्वारा शासित को हैकम भयसम्म यस्तै कुराहरु हेरेर दिन काट्नु सिबाय अरु केनै हाम्रो काम हुन् सक्छ ! जय हार्ड बर्त जय उन्नति !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
73
4
https://www.edx.org/ मा गयर तपाई हवार्ड का कोर्सहरु फ्री मा पढ्न सक्नु हुन्छ तथा https://www.coursera.org/ मा अन्य प्रसिद् UNIVERSITY का कोर्स फ्री मा पढ्न सक्नु हुन्छ;
मन परे हरियो नपरे रातो !
22
2
यति दिन पछी मैले आज हार्वार्ड देख्याँ |
प्रिथिबी तल भरि को राम्रो हो जानी लेख्याँ |
मन परे हरियो नपरे रातो !
25
4
हाम्रो बास को भाटा ले बनेको समता school पनि कम छैन
havard को खर्च वर्ष को –३६-५२ हजार त्यो नि हरियो डलर
समता को खर्च वर्ष को –१२०० त्यो नेपाली ..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
62
5
Dr . शिव गौतम हार्वर्ड मा सह-प्राध्यापक हुनुहुन्छा, Dr . उत्तम लाल राज्भंदारी, MIT मा प्राध्यापक हुनुहुन्छा
मन परे हरियो नपरे रातो !
34
6
हाम्रो पाहुच भन्दा बाहिर को कुरा हो तर धेरै कुरा सिक्न मिल्छ, हाम्रो देस का हजारौ युवा ले हरेक वर्ष विदेश मा गर्ने खर्च जोगायो भने हाम्रा नाती नातिना ले हार्वर university जस्तो university देख्न पाउलान.
मन परे हरियो नपरे रातो !
15
8
अमेरिकामा बेल पाक्यो, नेपालमा काग करायो।
के गर्नु नेपालीको भाग्य नै यस्तै छ
मन परे हरियो नपरे रातो !
31
11
यहाँ पढ्ने सपना पुरा होला यो जिन्दगि मा????
मन परे हरियो नपरे रातो !
21
6
पिताम्बेर!
कहाँको राजाराम कहाँ को गंडे भण्डारी ? राजदरबार र हार्वर्ड युनिभर्सिटी तुलना गरेर हुन्छ र ! बरु तुलना गरे पनि पेनटागोन दरबार संग गर्नु नि
मन परे हरियो नपरे रातो !
11
12
लंकामा सुन छ नाक मेरो बुच्चै ………..
मन परे हरियो नपरे रातो !
21
6
10, 000 Teachers and 21, 000 students? 1:2.1 ? Hmmm
मन परे हरियो नपरे रातो !
33
5
नेपालि ले काहिले एस्ता कुरा तिर ध्यान दिने हो?
मन परे हरियो नपरे रातो !
5
8
हाम्रो त्रि. वि. पनि हार्वर्ड भन्दा कम्ति छैन. यहाँ पनि १० हजारभन्दा धेरै शिक्षक छन्. लाखभन्दा धेरै विद्यार्थी छन्! यहाँ पढेका विद्यार्थीहरुपनि संसारै भरि छन्! शिक्षकहरुपनि कति जना त त्रि. वि. का ज्वाईं भएर देश बिदेशमा छन्! त्रि. वि. मा पढेर खुकुरी,खोंडा हान्नेहरु पनि हाम्रो देशका मन्त्रि, प्रधानमन्त्री भएकाछन ! किर्तिपुरको त्रि. वि. पार्क,जंगल, बगैंचा, समग्र त्रि. वि. परिसर र त्यहाँको लिलाचक्र त झन् कस्तो पो छ त! धेरै हार्वर्डको मात्रै के फुटानी गर्नु र.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
259
12
हाम्रो देशबाट पनि कोहि यहि युनिभर्सिटीमा गएर अध्ययन गरेका भए सायद देश मा केहि सुधार आउनेथ्यो कि ? पढ्न त पढे नि धेरैले तर केहि गर्न सकेनन………….
मन परे हरियो नपरे रातो !
13
4
हरि जी, कुरो त ठिकै हो, तर हाम्रो देशबाट गएकाहरु फर्किए पो ! एकपल्ट अमेरिका छिरे पछी भै गो उसलाई | कति गए कति गए राम्रा राम्रा विदेशी यूनिवर्सिटीमा पढ्न, तर हाम्रो अवस्था झन् झन् खत्तम हुदै गइ रहको छ | हाम्रो त्रि.वि. भनाउँदो पहिले पंचायत कालमा, राजतन्त्रको बेला कति राम्रो थियो, प्रसिद्ध थियो, इज्जतदार थियो, अहिले राजनीति पसेर, विद्यार्थीले ढुंगा मुडा गरेर र शिक्षक समेतले आन्दोलन र तोडफोड गरेर कहाँ पुगी सक्यो | यही हो प्रजातन्त्र हो कि लोकतन्त्र हो कि गणतन्त्र भन्ने सिस्टमको उपलब्धि | त्रि वि को डिग्री भन्ने साथ् धेरै विदेशी यूनिवर्सिटीहरु नाक खुम्च्याउन्छन्, | खै त्यस्तो उपद्रो हार्वार्डमा हुदैन त ! जे होस्, तस्बीर हेर्न पाइयो, राम्रो लाग्यो |
मन परे हरियो नपरे रातो !
26
2
हार्वर्ड मा नेपाली प्रोफेसोर बि के राना मगर पनि हुनुहुदो रहेछ /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
50
4
ल्हासामा सुन छ कान मेरो बुच्चै
हाम्रो त्रिभुवन उनिवेर्सिटी पनि राम्रै लाग्छ मलाई, कत्ति ठुलो कम्पौन्द
खाली तेहा काम ढिला सुस्ती हुने मात्र हो
मन परे हरियो नपरे रातो !
20
1
म पढेको कलेज त हो नि किन राम्रो नहुनु नि मन परे हरिओ न परे रातो मुख फर्काउनु
मन परे हरियो नपरे रातो !
7
35
धेरै राम्रो रहेछ मलाई पानी जाउ जाउ लाग्यो /
मन परे हरियो नपरे रातो !
8
2
हार्वर्ड युनिभर्सिटी : नामै काफी छ .
कुनै दिन मौका मिले र भाग्यले साथ दिए एउटा सानो कोर्स भए पनि यहाँ गर्ने इच्छा भने छ है … हार्वर्ड युनिभर्सिटीको कुनै एउटा डिग्री हुनु आफैमा एउटा सफलता हो ..
मन परे हरियो नपरे रातो !
26
3
हाम्रो देश को राज दरबार मा त अहिले सम्म पसेको छैन तैपनि मलाई त आफ्नै देश को सबै दर्बार हरु राम्रा लाग्छा धनि देश मा बनेको चीज अलि सफा होला आकर्सक होला / हार्मो देश गरिबी देश भएको र जति क्षमता छ उति नै बनाउछा / देश को हिसाब मा मलाई त हाम्रो देश को राम्रो लाग्छा
मन परे हरियो नपरे रातो !
17
0
Thank you for such amazing pics of my school. Proud of this!!!
मन परे हरियो नपरे रातो !
6
23
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
54
86
ur wrong.. editing photo to make it look better ..do not make any thing better.. and obviosuly you do not kow any thing about architecture and design
मन परे हरियो नपरे रातो !
14
4
राम्रो चै हो तर नेपाल को दरबार भन्दा पुरानो चै हैन होला है मित्र यो स्थापना को मिति नै दिय को छ तपाई को दिमागमा किन खिया परेको अर्काको राम्रो देख्ने आफ्नो चै सत्य पनि लुकाउने I
मन परे हरियो नपरे रातो !
25
4
घिमिरेज्यु, राम्रो नराम्रो भन्ने आ-आफ्नो हेराइ हो| तर नेपालको नारायणहिटी दरबार चाही खासै पुरानो होइन मित्र| यो जिर्नोदार गरिएको तेस्तै सन् १९७० तिर हो| पुरानो दरबार चाही सन् १९१५ तिर को मात्रै हो| यो भन्दा अगाडी हनुमान ढोकाको दरबार नै नेपालका राजाहरुले चालाउथे जस्तो लाग्छ मलाइ| आफु इतिहासविद त परिएन| कोहि छन् भने सच्याई दिए आभारी हुने थिए|
मन परे हरियो नपरे रातो !
31
1