टोलकै एक वृद्धाले मट्टितेल छर्किएर आफूलाई जलाइन्। बाँचिनन्। सिकिस्त अर्का छिमेकी दाइलाई पनि आजै देखेँ। कतिखेर के खबर आउने हो :( #अनित्य
Time ago 4 Minutes
नबिल बैँकले आज अफिस आवर सकिँदा पनि फोन गरेन। मेरो ५ सय रुपियाँ ठगेरै छाड्ने भो कि के हो ! t.co/NMt44w95L6 via @mysansar
Time ago 1 Hour
@himalazy नबिल बैँकमा काम गर्ने भएर छद्म नाममा रुन आएको ? ग्राहकलाई गर्ने व्यवहार सुधार्न लाउनुस्
Time ago 1 Hour
Recent Comments