
मिडियामा आएका कुरा हेर्ने हो भने बिहीबार प्रधानमन्त्री बाबुराम भट्टराईले झण्डै राजीनामा दिइसकेका थिए। मधेसी मोर्चासँग अलग्गै र सरकारलाई समर्थन गर्ने दलहरुसँग सामूहिक रुपमा माओवादीको बैठक पछि उनीहरुकै सुझावमा प्रधानमन्त्रीले राजीनामा नदिएका रहेछन्। जनता ढाँटेर एउटा कुरा भए अर्कै बताउने नेताहरु भएकोले खास कुरा थाहा पाउन गाह्रो। तर केही दिनदेखि नेपालको राजनीतिमा भित्रभित्रै केही पाकिरहेको भने पक्कै छ। यसले पक्कै एक किसिमको अन्यौल हटाउनेछ। राष्ट्रपति केही सक्रिय भएका हुन्। प्रधानमन्त्रीको बडी ल्याङ्ग्वेज केही दिनदेखि याद गर्नुभएको छ भने पहिले जस्तो उज्यालो अनुहारको देखिँदैन। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दा पनि उनको अनुहार पहिलेको सम्बोधनमा जस्तो थिएन। सम्बोधन पनि एक किसिमले विदाइ सम्बोधन जस्तो थियो, आफ्ना विगतका उपलब्धिहरुको गुणगान बढी भएको। गलेका जस्ता देखिन्थे उनी। जोश थिएन।
राजीनामा नदिने अडानमा कायम रहेका प्रधानमन्त्री भट्टराई एकाएक किन राजीनामा दिने मनस्थितिमा पुगे, त्यसपछाडि देशीविदेशी कारणहरु कालान्तरमा खुल्दै जालान्।
राष्ट्रपतिले गत जेठ १६ मा विज्ञप्ति प्रकाशित गरेरै प्रधानमन्त्री भट्टराई पदमुक्त भइसकेको स्मरण गराउँदै अर्को मन्त्रिपरिषद् नबनेसम्म कामचलाउ रुपमा कार्यभार सञ्चालन गर्न भनिसकेका थिए। अहिले फेरि राजीनामा दिए खासमा यो दोहोरो कामचलाउ हुने हो। उनले राजीनामा दिइहाले पनि अर्को सरकारका लागि सहमति नभएसम्म यही सरकार र यही प्रधानमन्त्रीले दैनिक कार्यभार सम्हालिराख्ने हुन्। खासमा उतिबेला नै राष्ट्रपतिले नयाँ सहमतिको सरकार बनाउन आह्वान गर्नुपर्ने हो। उतिबेलै गर्दा प्रधानमन्त्री र राष्ट्रबीच तत्काल द्वन्द्व बढ्न सक्थ्यो। त्यसैले राष्ट्रपतिले नेताहरुलाई शितल निवासमा बोलाएर मात्रै सहमति गर्न दबाब दिइरहे। अब भने सार्वजनिक रुपमा राष्ट्रपतिले आह्वान गर्ने भनिएको छ।
हिजो प्रधानमन्त्री सम्बोधन सकाएर राष्ट्रपति कार्यालय पुगेका थिए। त्यहाँ केही भएको हुनसक्छ। अनुमान छ प्रधानमन्त्रीले अब यसो गर्छु भनेर भनेका छन्। त्यस अनुसार राष्ट्रपतिले आज सहमतिको सरकार बनाउन सार्वजनिक आह्वान गर्ने/नगर्ने निर्णय हुन्छ भनिएको छ। हिजो प्रधानमन्त्रीले राजीनामा देला कि भनेर कुर्ने दिन थियो। आज भने राष्ट्रपति कार्यालयबाट केही विज्ञप्ति आउला कि भनी कुर्ने दिन हुनेछ।
प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको बनाउन १५ दिन मागेका हुनसक्छन्। हिजो सत्तारुढ गठबन्धनले १५ दिनभित्र सहमति जुटाउन प्रचण्डलाई जिम्मा दिएको छ।
नागरिक समाज वा साना दल कसको प्रधानमन्त्री बन्नेमा सहमति हुने हो, हेर्न बाँकी छ। अहिले दमननाथ ढुंगाना र महन्थ ठाकुरको चर्चा चलेको सुनिन्छ। प्रधानमन्त्री त्यसरी कसैले लिए पनि गृह, अर्थ, रक्षा जस्ता मन्त्रालयमा भागवण्डा गरी सहमति हुनका लागि अझै धेरै ल्याङल्याङ हुन बाँकी छ।
संसदको चुनाव गर्ने कि, संविधान सभाको चुनावै गर्ने ? पहिले जस्तै ६०१ गर्ने कि समानुपातिक सिट घटाउने ? संविधान बनाउने विषयमा पहिले भएका सहमतिहरु के गर्ने ? आदि इत्यादि धेरै कुरामा सहमति हुन बाँकी नै छ। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म केही सहमति हुन्न भन्दै अड्डी कस्ने विपक्षीहरु भएकोले उनको राजीनामाले अरु सहमतिको लागि बाटो भने खोल्नेछ। तर बीचैमा के कस्तो खेल चल्ने हो, हेर्न बाँकी छ।





अचम्म छ हाम्रो नेपालमा चाहे बाबु राम होस् कि बादल राम अनि बरण राम हुन् कोहि ले केहि गर्न सक्ने छैनन् न त नेपाल देश मा अमेरिका का राष्ट्रपति बराक ओबामा नै नेपालका रास्ट्रपति भए नि केहि हुने ओला छैन जब सम्म सरकार बनाउने र भत्काउने को खेल चली रहन्छ एस्तो गर्दा गर्दै उनीहरु नि बूढा भै सक्छन भासन गर्न नि हाम्रो नेपालका नेता हरु no १ छन् दुनियामा राम्रो काम गर्दा नि जस छैन नराम्रो गर्दा नि छैन नेता हरु बाँदर भन्दा नि तल छन्
मन परे हरियो नपरे रातो !
2
0
पार्टीको लिखित सिद्धान्त र घोषणा पत्र भनेका सबै पार्टीका लागि झुत्रा कागज मात्रै हुन भन्ने साबित भइसक्यो । श्री ५ ज्ञानेन्द्र पछी श्री ५ प्रचण्ड, श्री ५ गिरिजा, श्री ३ माकुने लगायत सबै खाले सरकारहरुले देशलाई चुसेर गएका छन । प्रधानमन्त्रीको लागि बाबुराम भन्दा राम्रो कोही देखिएको छैन । बर्तमान अवस्थामा बाबुरामको बिकल्प छँदै छैन । टनकपुर काण्ड ,लाउडा काण्ड महाअपराधहरु दोहोरिन दिनु हुँदैन । खुम बहादुर्, चिरन्जिवी, गोविन्दे जस्तालाई सदाको लागि डाँडा कटाउनु पर्छ । माकुने सुजाता जस्ता हरुवा हरु सरकारमा ल्याएर जनताको साख गिरेको हो । संबिधान सभामा पनि ६०१ जना होइन १०१ जना भए सबै समेटिइन्छ ।
यदि हुँदै भएन भने श्री ५ Gyanendra लाई बोलाएर ल्याउनु पर्छ ।
(due to technical difficulties I couln’t type Nepali anymore)
मन परे हरियो नपरे रातो !
2
3
हामी हरु स्कूल पढ्दै थियौ तेती खेर मलाई अझै झल् झली याद आउछ | तेती बेला गाउ मा माओबादी ले गरेका र गर्ने राम्रा काम को बारेमा हामि स्कूले हरु बीच धरै कुरा हुने गर्थियो| हामि माओबादी आयो भने देश को लागि धरै राम्रो काम गर्छ | हामी गरिब जनता को भबिस्य बनिन्छ भन्दै कुरा गर्थियौ| हाम्रो कुरा सुनेर हाम्रो आमा ले ओठ लोपारेर भन्नु हुन्थियो “गर्यो गर्यो माओबादी ले, यस्ता पार्टी नेपाल मा कति चोटी आइ सके सबै ले सरकार नपाउन्जेल यस्तै भन्थे पहिला पहिला हामी ले सबै लाइ देखि सकेउ भोगी सकेउ, हेर्दै गर तिमीहरुको माओबादी आयो भने पनि यस्तै हो |” तेती बेला हामीलाई लग्थियो पुराना मान्छे हरु को पुरानै सोचाई ले गर्दा यसो भनेको होला हामी त नया पिढी हौ केहि गर्नु पर्छ| तर आज तेस्को लग भग १० वर्ष पछी आफ्नी आमा ले भनेको कुरा सहि लग्न थालो |…………..
अहिले त आफु ले पनि बिहे गरियो छोरा छोरि पनि हुने बेला भयो …….डर पो लाग्न थालो कतै हामी ले पनि हाम्रा छोरा छोरि लाइ तेस्तै कुरा भन्नु पर्ने हो कि ……………..
मन परे हरियो नपरे रातो !
14
2
डा- बाबुराम जी ले राजीनाम दिनै हुन्न – राजीनाम दिए दिए जस्तै गर्दै यी कांग्रेस र एमालेलाइ झुक्काउदै ५ बर्ष सम्म येही सरकार हुनु पर्छ, कीन भने गरौ, मद्दत गर्नुस भन्दा यी दुइ पार्टीले ढोका दिनै सम्म दिए- अहीले राजीनामा माग्ने- सजीलै दिनु हुन्न- लु जा-
मन परे हरियो नपरे रातो !
14
21
श्री विश्वराजजीलाई थाहा छैनकी क्याहो यो सरकार ५ वर्षलाई चुनिएको होईन भनेर। यो सरकार त संविधान बनाउनलाई २ वर्षको लागि गठन भएकोपोत।
मन परे हरियो नपरे रातो !
0
0
अनि बन्यो त सरकार ????
मन परे हरियो नपरे रातो !
0
0
बादरले न आफ्नो घर बनाउछ न अरुलाई बनाउन दिन्छ/ आज सम्मको इतिहास हेर्ने हो भने बाबुराम भन्दा उत्तम बिचार लिएका प्रधान मन्त्रि आएका थिएन भने पनि हुन्छ / उसले काम गर्न सकेन वा दिएन त्यो आफ्नो ठाउमा छ तर अब बाबुराम पछी हुने वाला प्रधान मन्त्रिको लिस्टमा त १०% पनि दिमाग भएका नेता नेपालमा छैन /
अब त यौटा कुर्ची/ हड्डीको लागि कुकुरहरुको लडाई बाहेक केहि देखिने छैन / धिक्कार छ नेता हो तिमीहरु को नाम भाबी सन्ततिले कुकुर हरु भनेर पढ्नेछन /
मन परे हरियो नपरे रातो !
22
11
आर्किटेक्टमा डिग्री नपायका अरनिकोले बनायको कला अध्ययन गरेर आजकल धेरै धेरै ईनिजिनियर बनेका छन्/ बुद्धले संस्कृत पढेको छैन शास्त्री पास गरेको छैन तर बुद्ध भन्दा ज्ञानी आज सम्म अर्को निक्लेको पनि छैन/ देसको माटो सिंगार्न जो जान्छ त्यो नै ईनिजिनियर हो चाहे तेस्ले पढेको होस् बा नहोस/ नीतिग्य तेही हो जसको नीतिले केहि र कोहि बन्छ/ जसको नीतिले आफै बा कोहि मात्रै माथि पुग्छ तेस्लाई नीतिग्य भन्न मिल्दैन चतुर बा धुर्त भन्न मिल्छ/ त्यो को हुन् बा तेस्ता को को छन् नेपालमा भनेर कसैले कसैलाई भन्नु पर्दैन; सबैले चिनेकोछ/
अब यहि कुरालाई लियर हामीले ईतिहासलाई साछी राखेर सोच्यौं भने सत्तामा कब्जा गर्दैमा नागरिकले मानेको शासक नबनिने कुरा दिउँसोको घाम जत्तिकै छर्लंग हुन्छ/ बर्दी लगाउनेको “सलाम र हजुर” ले कोहि जनअनुमोदित शासक हुँदैन तेस्तो “सलाम र हजुरी” त् ईतिहासले दुत्कारेकोले मात्रै होईन पगरी फुकालेर चार दोबाटोमा झुन्द्याईयाको सद्दाम जस्ताले पनि पायका थिय/ कसैलाई नेपालमा पनि सद्दाम बनाउनु नपर्ने होस् भनेरै आज हाम्रो मुख र कलम बात जुठो मिठो भन्नेलाई नमिठो लाग्ने सब्दहरु निक्लंदैछन/ यसलाई बुझ्नेले अन्यथामा लिंदैन नबुझ्नेले उही जंगल युद्ध हुँदा आफ्नो कुरा नमान्नेलाई “भाते कार्यबाही” गरे जस्तै गर्नु पर्छ भनि सोच्छन/ तर सदा “भाते कारवाही” गरेरै मात्र कोहि टिक्न सक्दैन बरु टिकेको थाहूँ बात यति तल तिरस्कारको पाताल मुनि सम्म खस्ने हुन्छ भनेर कसैको उदाहरण लिनु परे आज हेर्नुस्त सबैले मानेको प्रसंसा र बिस्वास गरेको व्यक्ति कुन हालतमा पुगेकोछ/
अग्लो तलुवा भयको जुत्ता लगाउँदैमा कोहि अग्लो हुँदैन/ अग्लोमा अग्लो कुर्सीमा बस्दैमा कोहि ठुला बन्दैन/ निर्दोष र निहत्ता नागरिकलाई ढाल बनायर कोहि युद्ध नै जिते पनि तेस्लाई “बिजेता” भन्न मिल्दैन/ बिजेता त् त्यो हो जो आफु मारेर पनि नागरिकलाई जिताउन्द्छन्/
तर आज भोलि हाम्रो नेपालमा सबै उल्टो हुँदैछ/ कसैले नमानेको पार्टी समेत तुक्रनेको कारण बन्ने व्यक्ति आज नेता बन्दैछ/ संबिधान बन्न सक्ने सहमति तोडेर संबिधान सभानै भंग गर्ने शासक बन्दैछ/ जुन दलले नेपाल बात तराई अलग्यायर अर्को बिहार बनाउनु पर्छ भन्ने त्यो रघु नाथ ठाकुरलाई आफ्नो महान प्रथम सहिद मान्ने दलहरुलाई अंगालेर देसको नागरिकहरुले दोशो र तेश्रो बहुमत दियका पार्तिहरु सिट सम्झौता तोड्नेले उसित बहुमत भयको दम्भ गर्दैछ/
तराई नेपाल बात टुक्राउन दिल्लीको सदन अगाढी आफ्नो शिरमा मट्टीतेल खन्यायर आगो बाल्दै धर्ना दिने त्यो रघु नाथलाई प्रथम सहिद मान्ने दलहरुलाई “सच्चा नेपाली भोट दियका थियनन” / तिनीहरुलाई तिनैले भोट दियका थिया जसलाई “बिहारमै जन्मेका बिहारमै हुर्केका र बिहारमै शरण लियका नेताहरु” ले देसको कानुन संबिधान मिचेर नेपालो नागरिक बनायका थिय/ बिहार जुन देसको प्रान्त हो त्यो देसमा नेपालको भन्दा ५० गुणा बढी जनसंख्या छ/ तर त्यो नेपालीको देस होईन त् तेस्ताको मत र साथ् पाउँदैमा उसले नेपालीको बहुमत पायको भनेर नेपाललाई भारतको अघोसित उपनिवेश मान्ने “गगने” हरुले मात्रै मान्न सक्छ मेरो नेपाल हाम्रो नेपाल भन्नेले सक्दैन/
जनताको बिस्वास गुमायाको व्यक्ति सत्ताको अग्लो कुर्सीमा बस्दैमा मान्न्यबर बा सम्मानीय हुँदैन भन्ने कुरा हामीले भन्ने पर्दैन उसैको दल भित्र बात उठेको आवाजले प्रमाणित गर्दै आयकोछ/ हो हिजो भयको संबिधान सभामा कुनैको दल र तेस्को नेतालाई बहुमत दियको थियो/ तर बहुमत सित्तैमा दियको थियनन संबिधान बनाउने बाचा गरायर बहुमत दिईयाको थियो/ देसको अरु दलहरु त् मानि लिउं निकम्मा भय तर बहुमत पायको दल के भयो त् भन्ने कुरा त् संबिधान सभा जसरि भंग गर्यो तेसैले देखायको छ/ नेपालीको जिब्रो बात बेला बखत यउटा उखान तप्किन्छ कि लाटो खान्छ यक बल्त्यांग बाठो ……” / कुरा तेस्तै भयको छ/ आफुलाई सबै भन्दा ठुलो बनायको तेही संबिधान सभाको चुनावले हो/ तर तेही संबिधान सभा आफैले भंग गरे बात उसले आफ्नै र आफ्नो दललाई देसको सबै भन्दा ठुलो पार्टीको दर्जा बात खसालेकोछ/
समय छँदा ग्रेटर बिहार भन्नेको पिठ्ठु बने बात ग्रेटर नेपाल भन्नेको साथ् गुमायको व्यक्ति आज आज ठुला पदमा रहेर पनि “सहमतिको भिखारी” बनेको छ; के गर्ने बुद्धि बिग्रेकाको दिग्ग्री काम लाग्दैन/ नेपालका नेताहरु त् तेस्तै हो आज उसले कसै गरेर तिनीहरुको सहमति लियता पनि के भोलि हुने चुनावमा उसले जनताको मत पाउला?
अहिले माथि लेखको हेदिंगमा “तेस्तोको राजिनामा आउला कि ” भन्ने बाक्य उल्लेखित छ/ मेरो बिचारमा उसले देसको दोश्रो र तेश्रो ठुला दलहरु सिट संबिधान बनाउन सकिने सहमति तोडेर संबिधान सभा भंग गर्नुनै उसको बास्तविक राजिनामा हो त् राजिनामा किन कुरेर बस्नु पर्यो? मध्यावधि चुनाव गराउन असफल भयको शेरबहादुरकै नजिर लियर कोहि साँच्चैको रास्ट्र प्रमुख हो भने किन……….गर्दैनन्/ होईन ख्याल ख्यालको रास्ट्र प्रमुख हो र अहिलेको यो लोकतन्त्र पनि ख्याल ख्यालकै लोकतन्त्र हो भने कसैको केहि भन्नु छैन होला/
मन परे हरियो नपरे रातो !
11
9
मदन जी,
तपाहिको आरोध्य रोदन र क्रन्दन अनि इतिहाशको पुराण लाइ कोखामा च्यापेर राख्नुस, बारम्बार तेस्को एकोहोरो बाचन को न त अर्थ छ न तेस्ले केहि उमार्छ!
समय धेरै अघि बढी सक्यो इतिहाश को अध्यायन गरि तेस्बात केहि सिक्ने हो पुराण सरि एकोहोरो घोक्ने मात्र होइन! इतिहाश इतिहाश हो र इतिहाशाको द्रिस्त्रिले हेर्दा त्यो सहि र असत्य हुन्छ तर घटना र यथार्थता खोतल्दा त्यो जति सत्य हुन सक्छ तेतिनै झुठ हुने सम्भावना पनि रहन्छ! इतिहास पाढ हुनसक्छ औषधि हुन सक्दैन! देशको लागि आबस्यकता इतिहाशाको रटान को होइन बर्तमानको उपलब्धि प्राप्ति अनि उपलब्ध श्रोत साधन लाइ लियर बर्तमानको आबस्यकता र भविष्यको योजनालाई सम्बोधन हुनेगरी यी कुरामा समानाजस्य गरि सहमति गराई भबिस्यको बस्तुनिस्था निर्क्यौल गर्नु हो!
यी रोदन महाराजकहा बिन्तीपत्र बनायर चडाउनुभय हुन्छ उहाले सुनेर मुन्टो हल्लाउनुहुन्छ होला!
तपाहिलाई खुब गहिरो चोट लागेछ मैले नेपाल इन्डियाको अघोषित उपनिवेश हो भनेकोमा!
सत्यले मर्माहत हुने र सत्य सुन्दा थाहा पाउदा चोट पुग्ने मान्छेहरुले कस्तो समाज र देशको कल्पना गर्छ होला! सत्यलाई आत्मासाथ गरि तेस्लाई बदल्ने वा ब्यबस्थित गर्ने प्रयत्न हुनु उचित हुनुपर्छ नाकी सत्य थाहा पाउदा बौराउने वा बरबराउने मानाशिकता!
या त तपाहिलाई उप-निवेश भन्नेकुराको तेत्ति ज्ञान छैन या अघोषित भनेको के हो भनेर थाहा छैन! उप-निवेश भनेको उसको भू भाग हो भन्ने होइन! अनि अघोषित भनेको उसको शाशन चल्ने वा उसको राज्य भनेको होइन! तर धार्मिक संस्कृतिक सामाजिक आर्थिक राजनैतिक देखि जीवन र राज्यका धेरै कुराहरुमा उसको प्रभाब र असर रहन्छ वा राख्दछ भन्ने हो! हामीले चाहेर वा नाचायर त्यो हुन्छ र भै रहेको छ र अझै दुनियाको एक्काइसौ शताब्दीको प्रवेश संगसंगै त्यो झनै बढी रहेको छ र बिश्वोको बिकाश र परिवर्तनले हामीलाई झनै इन्डिया संग निर्भर रहनु पर्ने देखियको छ! यो स्थिति कदापि पृथ्वीको संरचनामा र भूबनोटमा अनाशातित परिवर्तन नभयको खण्डमा र सामाजिक अनि राजनैतिक बनौटमा काया पलाताको स्थिति नआयसम्मा कम्तिमा पनि केहि शताब्दि रहने छ!
यो स्थिति बात मुक्ति पाउन हामीले एउटा प्रबुद्दा र उच्च लामो दिर्घकालिन योजना तयार गरि प्रतिबद्द भै लाग्नुपर्ने हुन्छ!
यो अबस्थाबाट मुक्ति पाउन नेपालसंग सिमाना जोदियाको क्षत्र भै हिन्द महासागर सम्म पुग्ने गरि इन्डिया कम्तिमा पनि तिन टुक्रा हुनुपर्दछ! कतिको सम्भाबवा छ!
तपाहिको रास्त्रबाद र देश भक्तिको लागि सलाम छ र म मान्दछु अनि सह्राहना गर्दछु! तर मानाबियातालाई प्राथामिकतामा राखी बहुरास्त्रियता र बहु संस्कृति अंगाल्दै गइ रहेको आजको बिश्वोमा अठारौ शताब्दीको रास्त्रियता र रास्त्रबाद्को उपयोग उपादेयता टिक्ने देखिन्न तेसैले रास्त्रियता र रास्त्रबादमा समयानुकुल परिमार्जित हुनुपर्ने देखिन्छ किनकि मेरो गोरुको बाह्र टक्का भन्ने उखान अब बदलिसकेको छ बिश्वो बात एक्लियर हामि अघि बढ्न सक्दैनौ केहि महाराजको जीवन त चल्छ होला तर समाज र जनताको जीवन अगाडी बढ्न सक्दैन!
इन्डियाले हामीमाथि प्रत्यक्ष शाशन गर्ने दुस्प्रयत्न गरे तेस्को लागि लड़ौला मर्ने परे मरौला वा मारौला! हाम्रो भूमिमा हस्तक्षप गरे तेहापानी आबस्यक र उपयुक्त तरिकाको प्रतिकार गरौला तर यी अप्रत्यक्ष र अघोषित तबरले भयका कुराहरुको प्रतिबाद गर्न प्रतिकार गर्न तेस्तै पद्दति अपनाइनु पर्छ नाकी रोदन र क्रन्दन अनि पुराण कथन! तेस्तै योजनाबद्दा र उपयुक्त रणनीति बनाउनुपर्छ यसमा सबैभन्दा पहिले हामि सम्ब्रिड्डी हासिल गर्नु नितान्त आबस्यक छ नत्र दरिद्रताको भुमरीमा रहेर रास्त्रियाताको राग पागलले बजायाको बिनायो भन्दा फरक हुने छैन!
अब तपाही,
इन्डियाले पराबहन मा अबरोध खडा गरेमा कालापानीबाट चाइना भै पाकिस्तान बाट के के लेराउला अनि बिस वोटा हवाई जहाज बाट मट्टीतेल वोसारौला बिरेन्द्रले तेसो गरेका थिया चलेको थियो भन्ने किसिमको घघडान कुरा गर्नुहुन्छ भने तपाहिको यो कुरालाई मा बेतुक र घाडो कुरा भन्दा केहि भन्न सक्दिन, समय बस्तु परिस्थिति माग आबस्यकता उपलब्धता र सम्भाबना अनि तेस्को विनिमय र प्रत्यायोजनको खर्च लगानी आदि कुराहरुको बिचार नगरी हत्तनपत्त मुखे जवाफ र प्रतिक्रिया दिने ठेटने कुरा मा तपाहिलाई मैले मानेको प्रबुद्दा र अनुभबी विद्वता बाट आपेक्षा गरेको थिइन्!
दाइ संग झगड़ी सत्रु मानेर जेठानको टांगमा काध हाल्न जाने जस्तो कुरा गर्नु भयान मदन जी! बिसवोता हवाई जहाजबाट मट्टीतेल वोसारेर कतिवोता स्टप कति दिन बाल्ने? कालापानी मा चाइना हुदै पाकिस्तान बाट वोसारेको तेलले तपाहिको महाराजको मर्सिडिज त चलिरहला तर जनता वोसारने ट्रक कहिले सम्म चलाउने हो? अनि इन्दियारा पाकिस्तानले चाहि चुपचाप लागेर जेजति चाहियको जहिलेसम्म पनि आनाकानी नगरी केहि नबोली हाम्रो आबस्यकता र माग निरन्तर पुरा गरि रहने छ तिनीहरुसंग कहिल्यै झुक्नुपर्दैना बरु ति झुक्छां र हाम्रो शिर सदा ठाडो पारेर तिनीहरुको भुमिहाम्रो पराबहानाकोलागी प्रयोग गर्न पाइन्छ भनेर तपाहिले कसारी सोच्नुभो?
अनि तेसो गर्न पाउदा खेरि लाग्ने लागत र खर्चको बारेमा सोचेर बोल्नुभयको हो?
के एउटा देश यस्तै मदहोश अनि बेतुक पागलापनाले चल्छ? के एउटा देशको सम्ब्रिद्दी र बिकाशको योजना यस्ता मुर्ख्याई तरिकाको मानाशिकताले बनाइन्छ?
हो तपाइँ इतिहाशाको जानकार हुनुहुन्छ! हो तपाइसंग केहि सरकारी र गैर सरकारी काम कारबाहीको अनुभब छ! माने तपाहिसंग जुझारूपना र अडान छ! त्यो सबै भन्दा बढी तपाही संग असिम देशभक्ति र रास्त्रबाद छ! र तेस्मा मेरो अगाध श्रद्दा छ अनि सलाम छ!
तर के देश एउटा लहड एकोहोरो मुर्ख्याई अनि मेरो गोरुको बाह्रै टक्का, लौ आइजे भन्ने तरिकाले चलाइन्छ? देश चलाउन देशको बस्तुस्थितिको अध्यायन हुनुपर्दैन? परिस्थिति देश विदेश छिमेकी साथै प्राप्याता उपलब्धि र सम्भावनाको अनि आबस्यकता र माग अनि परिपूर्तिको गहन अध्यायन समिक्षा आदि हुनुपर्दैन!
सहाश सहि तरिकाले प्रयोग नभय तेस्लाई मुर्ख्याई भनिन्छ!
मन परे हरियो नपरे रातो !
7
4
गगनेज्यु
रघुनाथको रथमा जोत्तियाको घोडाहरुले नेपाललाई भारतको अघोसित उपनिवेश हो भन्नुमा आश्चर्य लाग्दैन/ गगनेज्युको अराध्यदेवको गुरु प्रभु तिनै रघुनाथको चेलाहरु हुन्/ रघुनाथको रथमा जोत्तियको घोडालाई घास खुवाउने सईसहरुको यस्तै बिचार हुन्छनै/
गगनेज्यु स्वतन्त्र नेपालको नेपालीलाई उपनिवेशको अर्थ सम्झाउनु भन्दा पहिला आफ्नो दासमनोब्रितीको उपचार गराउनुस/ उपनिवेश सब्द यउटा स्वाभिमानी रास्ट्रको निमित गालि हो/ बाबुरामको योग्यतालाई प्रमाणित गर्न नेपाललाई भारतको अघोसित उपनिवेश हो सम्म पनि भन्नु पर्ने अबस्थामा पुगेको गगनेज्युहरु रघुनाथनीति कति निरह बनेको छ भनेर देखाउंछ/
गगनेज्यु, नेपालमा सबै बिचार र ब्यबस्था बादीहरु अटाउन सक्छ तर रघुनाथको बिचार अटाउन सक्दैन/ नेपालमा को शासक बन्छ र नेपालीले कस्तो ब्यबस्था अपनाउँछ भन्ने कुरा नेपालीको आफ्नै बहुमतले तय गर्छ रघुनाथको चेलाहरुले होईन/
मन परे हरियो नपरे रातो !
4
4
मदन जी,
यस्ता रुन्चे बहस गर्न छाड्नुस, सत्य आत्मासाथ गर्न हिम्मत लिनुस आँट गर्नुस अनि देशको लागि कुन बिधि शाशन किन र कसरि उत्तम हुन्छ! नेपालले जनताको मुक्ति र स्वोतान्त्रता संगै आर्थिक अनि सामाजिक बिकाश कुन योजना कसरि लगायर सफल गर्न सक्दाछ भन्ने तर्कपूर्ण बहास गर्नुस!
मलाइ यो रघुनाथ कोहो के गर्थ्यो कहा के गर्यो कस्तो मान्छेहो आदि केहि थाहा छैन! र वास्ता पनि छैन! रघुनाथ भन्ने नाम नै मैले तपाहिको प्रतिक्रियामा मात्र पढेको हुं, अध्धपी एउटा रधुनाथ बाजे म काठमान्डू पढ्न बस्दा पुरेत्याई गर्दै पनि हिद्दथ्यो, तेसैको कुरा गर्या त होइन? तर ति बिचरा पशुपति जाने फुल प्रसाद बाढ्ने र भेटि स्वोरुप पैसा आर्जन गर्ने अनि कसै कसैको घरमा पुजा भय पुरेत्यै गर्न जाने गर्दथ्यो र मलाइ लाग्छ तेस्को राजनीति र इन्डिया संग कतै केहि साइनो छैन!
मैले तपाहिले जस्तो लोकसेवा दिनको लागि इतिहाश र घटना सुगा रटाइ गरेको छैन तेसैले मलाइ यी रघुनाथ को हुन् के हुन् कसरि हुन् के गरे केहि थाहा छैन! न त कुनै सरोकारनै छ! यदि तपाहिले भनेको जसरि नेपाल इन्डियामा गाभ्ने वा नेपाल लाइ प्रान्त बनाउने कुराहरु गरेको हो भने तेस्को सबै भन्दा ठुलो बिरोधि म पनि हुं तपाही भन्दा ठुलो बिरोधि हो होइन भन्न सक्दिन तर तपाही भन्दा कम चाहि होइन भन्ने ठोकुवा गर्छु!
यस्ता रुन्चे प्रतिक्रिया र कुरा ले अनि लोकसेवा को जाच दिन इतिहाश घोकेकै भर र तेस्को रोदन अनि पुराण ले देशको परिस्थिति परिवर्तनमा केहि छेउ ताछिने लछारपाटो लाग्ने वाला छैन!
छ कुनै तर्क र बिचार अनि योजना जसले नेपालाई इन्डिया बात अछुतो राख्न सक्नेछ, नेपाल माथि रहेको इन्डियाको प्रत्यक्ष परोक्ष प्रभाब र असरबाट जोगाउन सक्ने छ भने भन्नुस उचित लागेमा सहि अनि सम्भाबना देखेमा म तपाही वा तपाहिको महाराजको झोला बोकेर हिड्न तयार छु!
जहासम्म बाबुरामको कुरा छ! तपाही जस्तोले बाबुरामको पछाडी नाभुकेकै राम्रो किनकि बाबुरामको यो देशको परिवर्तन र सम्ब्रिद्दिको अनि बिकाशको लागि गरेको अध्यायन, श्रम र समयको लगानी, जनताको पक्षमा शामंताबाद र एकात्मक राज्यसत्ताको बिरुद्दमा गरेको युद्द, पित्रिस्तात्मक समाज राज्यसत्ता अनि विभेदको लागि गरियको त्याग लगनशीलता परिवर्तनको बहाक बनि लागि परेका आदि कुरा संग तपाहिले लोकसेवाको लागि घोकेको इतिहाश का घटना र बिषय कहिँ कतै कुनै छेउमा तुलना गर्न मिल्दैन! बाबुराम यो देशको,समाजको र जनताको अध्यायन पश्चात निस्कर्ष सहित परिवर्तनको अठोट लियर राजनीतिमा होमियाको नेपालि राजनैतिक इतिहाशाको एकमात्र ब्यक्तित्वो हो! तेसैले म उहालाई समर्थन गर्दछु नाकी म बाबुरामको पार्टीको मान्छे कार्यकर्ता वा नातागोता परिचित आदि भयकोले! देशको प्रगति सम्ब्रिद्दी बिकाश र परिवर्तन भन्दा बाहेक बाबुराम संग मिल्ने मेरो अर्को कुनै स्वार्थ र सम्बन्ध छैन! अझै भन्नुपर्दा बाबुरामलाई मैले मेडिया र टेलिभिजनमा फोटो बाहेक प्रत्यक्ष देखेको पनि छैन! तर उहाको जीवनी उहाको अध्यायन क्षमता बिचार संघर्ष आदिसंग राम्रै परिचित छु र द्रिन अठोट सहित लागेका साना तिना कुराले कत्ति बिचलित नहुने र लोभ लालच रहित ब्यक्तित्वो हो!
तपाही देश भक्त रास्त्रबादी र बाबुराम देशद्रोही भारतीय! हाहाहाहाहाहा!
कहा गाणे भडारी कहा राजा राम!
बाबुराम संग यो देशलाई सम्ब्रिड्डी तिर लैजाने आर्थिक योजना छ र आर्थिक क्रान्ति गर्न सक्षम ब्यक्तित्वो हुन्! तेस्मा उनि विभिन्न अबरोधका बाबजुद पनि अठोट सहित देशको आर्थिक बिकाश गर्ने योजना देशको पुर्भाधार बिकाशको योजना लागि परेका छन्! प्राप्ति र उपलब्धि संस्थागत गर्ने, गणतन्त्र संस्थागत हेतु कार्य! शुशाशन को लागि प्रतिबद्दता र भ्रस्टाचारमा सुन्य सहनशीलता, जनतासंग प्रत्यक्ष सम्पर्क र सम्बन्ध कायम गर्ने मितव्ययिता आदि कुरामा तल्लिन र घनिभूत भै लागि परेको देशको यूतै राजनीतिज्ञ ब्यक्तित्वो हो भन्न मलाइकुनै संकोच छैन्!
ल्याउनुस वा ल्याउन लगाउनुस देशको आर्थिक सम्ब्रिद्दिको योजना तपाहिका अरुकुनै नेता वा महाराजलाई हेरौ हामीपनि उचित लागे चित्ताबुझे र त्यो नै सर्बाधिक विकल्परहित र सर्बोचित लागेमा म बाबुरामको भन्दा तपाही वा तपाहिकै महाराजको हिमायती बनौला तर प्रजाबन्ने सर्त चाहि कदापि मान्यहुनेछैन! बाबुराम भन्दा उचित र योग्य लगन कतिबद्दा र उत्कृस्ट योजना र एजेन्डा भयका बाबुरामको भन्दा राम्रो बिचार र देशको लागि स्पस्ट मार्गचित्र निर्देशित गर्नसक्ने अर्को कुनै व्यक्ति, नेता वा तपाहिको महाराज भेटाउन सकेमा र उनीहरुको मार्गचित्रले देश निस्चय बन्छ भन्ने सम्भावना देखे वा सो भन्दा उत्कृस्ट बिकल्प नदेखेमा म बाबुराम लाइ बाइ बाइ गरि तपाही संगै तपहिको झोला बोक्नुपरेपानी आउला!
तर कोहीपनि फेसबुक र माइसंसारमा चिच्यायर इन्डियाको बिरोध गरि आफुलाई महान रास्त्रबादी देखाउने भ्रममा नपर्दा हुन्छ! सच्चा रास्त्रबादी र देशभक्तले देशको बस्तुस्थिति र सत्य बुझी तेस्लाई आत्मासाथ गरि त्यो देशहितको लागि योजनाबद्दा प्रयोग गर्न लागि पर्छ जसरि बाबुराम ले गरेका छन् नाकी देशबाट पलायन भै परायादेशको नागरिकताको लाइनमा बसी ओन्लाइनमा देश भक्ति देखाउदै चिच्याउने!
आफूभन्दा ठुलो देश भक्ति अरु कसैसंग छैन भन्ने भ्रम छाड्नुस! आफुलाई बाहेक अरुलाई र आफ्नोकुरा मन नपराउने वा बिरोध गर्ने सबैलाई देश द्रोही र बिदेशीको गुलामी भन्न र सोच्न छाड्नुस!
भ्रमले तपाहिलाई भन्दा तपाहिको पक्ष र समर्थक संगसंगै समाज र देशलाई बिगार्ने निश्चित छ तर सत्य आत्मासाथ गर्दा न बिगार्ने छ न दुखि नै हुनुपर्ने छ बरु समस्याबाट मुक्ति दिनको लागि योजना बनाउन सिद्द हुने छ! भ्रममा कुनै योजना बनाउनु मुर्ख्याई हुने छ!
प्रत्यक्ष अप्रत्यक्ष विभिन्न असर र प्रभाबका बाबजुद पनि नेपाल एउटा स्वोतन्त्र देश हो र हामि भारत संग एउटा स्वोतन्त्र देशको मान्यतामा स्थापित सम्बन्ध चाहन्छौ तर त्यो निहु खोजेर जोरी खोजेर मुर्ख्याई गरेर झगडा गरेर हुनेवाला छैन!
तेसैले मेरो के आग्रह छ भने,
यी रुन्चे कथन रुन्चे प्रतिक्रिया रुन्चे आरोप अनि लोकसेवाको लागि घोकियाका इतिहाश लाइ आफ्नै ठाउमा थन्क्यौनुस त्यो पनि कहिँ कतै काम लाग्ला, हाललाई बर्तमानको सत्य आत्मासाथ गरि देशको उज्ज्वल भविष्यको योजनामा लागि परौ, त्यो भनेको आर्थिक क्रान्ति बाट आर्थिक बिकाश र सम्ब्रिद्दी हो! आर्थिक सम्ब्रिद्दी हासिल नभयमा रास्त्रबाद र रास्त्रियता एउटा भित्ताको नारामा मात्र सिमित रहन्छ! रास्त्रियता र रास्ट्र वादको नारा लेखियको मुटु लाइ भोको पेट र अभाबले धेरै दिन चलाउन सक्दैन! कुनै पनि बाबु आमाले आफ्नो भोक खप्न सक्लान र खाप्लान अनि तेस्को लागि छाने मृत्यु स्विकारगर्नुपरे पनि गर्लान तर आफ्नो बच्चा आफ्नो सन्तानको भोक समाधानको लागि कुनै कसर छाड्न सक्दैनन्! त्यो भबिष्य हो र हामीले आफ्नो भोको रास्त्रबादमा टिकेर हाम्रो भबिष्य सन्तति हरुलाई सम्ब्रिद्दी दिन सक्ने कुनै योजना छ? सम्भावना छ? तर यसको लागि यदि हामीले छिटै नै आर्थीक विकासः र सम्ब्रिद्दी हासिल गर्ने किसिमक्को योजनाबद्दा कार्य लागु नगरेमा नेपाल देशको नाम मात्र नेपाल रहने छ अनि ख्याउटे रास्त्रबाद हेर्न अफ्रिकन र सोमालियाँन लगायतका संसारका मान्छे नेपाल आउनेछ त्यो पनि इन्डियामा टिकट काटी! उता उत्तरतिर सगरमाथा त चाइनाले खोतारन थालेकै छ क्यारे!
मन परे हरियो नपरे रातो !
1
2
यो सरकार गएर पो के हुने हो र? कोंग्रेस जस्तो इन्डियन दलाली भन्दा येही ठिक छैनर?
कम्सिकम भ्रस्टचार गरेपनि नेपाल
मै छनी धन, कोंग्रेसले भ्रस्टचार गरे त इंडिया भरिन्छ, जस्तै: टनकपुर काण्ड ,लाउडा काण्ड कति हो कति ….
मन परे हरियो नपरे रातो !
13
9
बाबुराम भनेका नेपाली राजनीतिका गहना हुन्, उनलाई झिक्यो भने नेपाली राजनीति कुरूप हुन्छ, मैले नेपालमा विकास र सम्रिद्दीको भिजन भएको बाबुराम जस्तो अर्को नेता देखेको छैन………..
मन परे हरियो नपरे रातो !
13
19
मान्छेहरु बाबुराम ले येती पढेको उति पढेको, दुइ वटा पिएचडी गरेको आदि -इत्यादी गफ गर्छन | थाहा छैन उहाले कसरि पढ्नु भो, पत्र पत्रिका मा केहि लेख लेख्नु भो होला, तर मैले थाहा पाए सम्म उहाले कुनै पनि International Journal मा उहाले गर्नु भएको Research सम्बन्धि एउटा पनि article छाप्नु भएको छैन. Without publishing any journal paper how a person can get PhD degree?
यदि तपाई हरुलाई यो सम्बन्धमा केहि थाहा छ भने प्रस्ट पारिदिन अनुरोध गर्दछु.
गरमागरम बहस! तपाईँको के विचार छ?
47
50
एउटा आफ्नो देशको नितान्त आन्तरिक बिशिस्ट क्षेत्रीय भूराजनीतिक र जनताको जीवनस्तर शामंतमुलक राज्य अनि पितृसतात्मक सामाजिक ब्यबास्थाको अबस्था लाइ लियर गरियको बस्तुबादी अनुसन्धानात्मक अध्यायन लाइ अन्तरास्ट्रिय पत्रिकामा आर्टिकल छपाउनुपर्ने आबस्यकता र जरुरि के छ?
के कसैले प्राप्तगरेको बिध्याबारिधिको मापन को बिधि उसको अन्तरास्ट्रिय पत्रिकामा छपायको आर्टिकल लेख हो? डाक्टरेड पत्रिका र पत्रिका संचालक समितिले दिने भुषण डिग्री हो? पी एच डि गर्न अन्तरास्ट्रिय पत्रिकामा लेख छपाउनु पर्छ भनेर पी एच डि को विधानमा लेखियको छ?
मैले सुने अनुसार डा भट्टराइको पी एच डि थेसिस पुस्तकको रुपमा पाइन्छ र त्यो बिश्वोका केहि बिश्वोबिध्यालयले आफ्नो अध्यायन र रेफेरेंस साइटेड को लागि प्रयोग गरिन्छ भने केहि उच्चामाबी र बिश्वोबिध्यालयमा मार्क्सवादी समाजबादी अर्थतन्त्रको लागि अध्यायन गर्ने कोर्सबुक मा सहित समाबेस छ! (भन्ने सुनेको है)
तर यो नितान्त एउटा देश भित्रको बस्तुगत अध्यायन र खोज हो तेसैले अन्तरास्ट्रिय पत्रिकामा छापिनु नाछापिनु संग केहि सरोकार राख्दैन!
तेसैपनी बिसौ बर्ष अगाडी के को अन्तरास्ट्रिय पत्रिकामा आर्टिकल?
बरु पढ्न मन छ भने किनौ,
The nature of underdevelopment and regional structure of Nepal: a Marxist analysis
मन परे हरियो नपरे रातो !
5
10
ya u r wright his doctrine theory has been converted into text boox in Jahal Lal Neru university and now published from uk too.
मन परे हरियो नपरे रातो !
3
5
मित्रहरुका प्रतिकृयाहरु पढ्दा कुनै न कुनै पक्क्ष्य/समुह प्रती अास्था/समर्थन र ब्यक्तिगत स्वार्थका आधारमा संका,उप संका,काल्पनिक र सुनियोजित सडयन्त्रहरुका साथ जनमानसमा भ्रम र त्रास फैलाई धमीलो पानीमा माछा मार्ने कुचेष्टा गरीरहेका हुनकी भन्दा फरक नपर्ला की कसो ?????? यदि त्यसो होईन भन्नु हुन्छ भने, मेरो बिचारमा डा.बाबुरामजीको नेत्रित्वमा गठन गरीएको सरकार प्रती अहिलेनै खोट लगाउने बेला आईसकेको छ भन्ने लाग्दैन ति बिगतका पार्टी/ नेताहरुका दाँजोमा । यदि संकाको हिसाबले लंका डढाउने हो भने, काँग्रेस र एमाले पार्टी/नेताहरुका बिस्वास गर्ने कुनै आधार बाँकी छ भन्ने मलाई लाग्दैन । किनकी यी पार्टी/नेताहरु राष्ट्रकै जेठा र माहिला हुन । साथै यिनीहरुले पटक-पटक गरी झन्डै आधा सताप्दि राज्य सप्ता सम्हाले, तर के-के गरे यिनीहरुले ??? तपाई हामी सम्पुर्ण नेपालीहरुलाई सर्व वितीतै भएको कुरा नै हो । यदि परिवर्तन नै चहाने हो भने ति जेठा र माईला पार्टी/नेताहरुलाई बिदाई दिने समय आएको होकी भन्ने महसुस गरेको भान हुन्छ । तर तातै खाँउ, जलै मारौं भन्ने तरीकाले अगी बढ्ने चेष्टा गरेमा हामी नेपालीहरु मात्रै नभई संसारका मै हुँ भन्ने माईकललालको पनि केही लाग्दैन । यो कुरो चहीं ग्यारेन्टीका साथ भन्न चहान्छु ।
मन परे हरियो नपरे रातो !
41
11
बाबुरामले कुनै हालतमा पनि राजिनामा दिनुहुदैन/ उनैको नेत्रितोमा नै संबिधान बन्नु पर्छ वा चुनाब हुनु पर्छ/ नत्र गरिब नेपालीहरुको भाग्ग्यामा ताल्चा लाग्नेछ/
गरमागरम बहस! तपाईँको के विचार छ?
83
66
बाबुराम गए रामबाबु आउछ …
मन परे हरियो नपरे रातो !
36
39
बाबुराम ले कुर्सी छाडेर कुन अाकास बाट सर्बगून सम्पन्न भएको प्रधान मंत्री नेपालको लागी आउछ र? आिखर ियनी हरुनै कुर्सी को मजा लिन तेही पुराना दिमाख भएका हरु आउने हून ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
84
21
संकरजी, तपाईले डा० बाबुरामजीको राजीनामाका बारेमा ग्यारेन्टी जस्तै प्रतिकृयाहरु दिनु भयो यस विषयका बारेमा मेरो तपाई र तपाई जस्ता व्यक्तिहरुलाई एउटा गम्भीर प्रस्न छ । अबका आउने दिनहरुमा यी तमाम समस्यहरु छ्यु मन्तरकी चट भने जस्तै गर्न सक्ने यो देसमा कुन चही माईकललाल बाँकी छन ?????? सही जवाफको पर्खाईमा छु म । मित्रहरु, सुनेका थिएँ भदौमा आँखा फुटेको गोरुले, सधै भरी हरियो देख्छन रे । कतै तपाईहरुलाई त्यस्तै भएको त होईन ???? यदि हो भने, त्यो कानो नजरको आँखालाई बेलैमा उपचार गरिनु पर्दछ । यदि गरिएन भने यसले भविस्यमा बिकराल रुप धारण पनि गर्न सक्छ ।सम्पुर्ण नेपाली जनहरुमा “चेतना भया”
मन परे हरियो नपरे रातो !
17
6
धर्म राज जी
बाबुराम को ठुलो झुन्डेको देखेर लोभ ले पछी लाग्नु भएको होला |
तेसो न गर्नुस ,आफ्नै दिमाग ले सोच्नुस र सोच्ने गर्नुस |लासा मा सुन छ मेरो कान बुचई भनेजस्तो देश को भलाइ गर्दैन भने डिग्री ले के नाप्छ ?
तपाइँ माला लगाउनुस ,फुल चढाउ नुस ,पुजी गर्नुस तर अरुलाई अर्ति उपदेश र च्यालेन्ज न गर्नुस |
तपाइको मालिक हुदैमा राम्रो भन्न मिल्छ ?ल भन्नुस किन राम्रो बुदा गत भन्नुस अनि म भनौला किन न राम्रो |
मन परे हरियो नपरे रातो !
6
9
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
36
75
सर कुरा बाबुराम ले राजीनामा दिने वा नदिने हैन भन्या, लु ! भो राजीनामा दिने अरे अनि ……… तेस्को बिकल्प को ? माकुने?, ओली, सुशील, वा झले……. को ? कुरो र कुलो लाई जता मोड्यो तेती मोडिन्छ सर !! सत्ता को वागडोर या त अब ई पुराना बासी अनुहार हरु लाई दिनुहुन्न र नया वर्ग का युवा हरु को हात मा औनपर्छ वा हैन भने बाबुराम लाई सबै ले सहमति क साथ हृदय देखि सहयोग गर्नु पर्छ l या हैन भने सधै यस्तै नेपाल बन्द हड्ताल चक्काजाम गर्ने स्कूल कार्यालय बन्द गर्ने अनि माइसंसार त्विटर र फसेबूक मा उछ्रिन्खाल र भड्काउ कमेन्ट हरु पोस्ट गरेर टाउको मा हात राखेर बस्ने l
देश सभी को हो सभैले यसमा दर्रिएर सोच्न जरुरि छ l बाबुराम जाओस बाल मतलब !! तर भोलि को ?? तेस्को जवाफ हामीले हिजै पाईसक्यौं l दूध को साछी बिरालो भने जस्तै ई नेता हरु ले हाम्रो देश लाई कोहि सिगपोर कोहि लन्डन कोहि अमेरिका बनाउछु भनेर धेरै धाती धाती हामी लाई थान्गना मा सुताउने, हामी भोक भोकै मर्ने तर इन्का सन्तान विदेश मा मस्ती गर्दै हिड्छन l
मन परे हरियो नपरे रातो !
33
9
बाबुराम गएर अर्को हरेराम आए पनि नेपाल मा केहि हुने वाला छैन :द
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
48
2
धेरैले बाबुराम को प्रसंसा गरेर लेख्यो तर हेरौ त् यिनीहरुको क्रियाकलाप,एसले सजिलै राजिनामा दिनेवाला हैन |मान्छे को ज्यान को मूल्य पशु जस्तो ठान्ने ले
के सजिलै छोड्छ ?
१) सत्ता मा आउना साथ् बिप्पा सम्झौता गरेर इन्डिया लाइ खुसि बनायो जब कि यिनीहरु नै थ्यो इन्डिया सग नेपाल ले कुनै सम्झौता गर्यो कि देस बेच्यो भन्थ्यो |
२) गणतन्त्र आए पछी के के न हुन्छ भन्थ्यो ,आज देश मा अराजकता ,लुटपाट ,
झन् असुरक्ष्या बाहेक के पायो ?
बिहारी हरु देश को सता को मेंन मान्छे भयो ,देश को प्रधान मन्त्रि समेत त्यो रास्ट्र पति को अगाडी लुते हुनु पर्ने स्थति आयो ?
सत्ता कसको हात मा छ अहिले ?
इस इस इस ,बहादुरे बुद्दी हरु |
३) यो सब गराएको कसले ? यहि बाबुराम हरुले | तेसैले यिनीहरु इन्डियाको दलाल हो ,बेलैमा साबधान |
ज्ञानेन्द्र ले नागार्जुन को कुना बाट कु गरेपनि यिन को सातो किन जान्छ ?किन भुक्छ यो बाबुराम ?इन्डिया को दलाल भएकोले |
मन परे हरियो नपरे रातो !
23
51
बिस्वास जी यो त् मेरो विचार भयो ,तपाइको चै के हो ?त्यो राख्नुस न |
मन परे हरियो नपरे रातो !
6
4
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
37
67
बादरले न आफ्नो घर बनाउछ न अरुलाई बनाउन दिन्छ/ आज सम्मको इतिहास हेर्ने हो भने बाबुराम भन्दा उत्तम बिचार लिएका प्रधान मन्त्रि आएका थिएन भने पनि हुन्छ / उसले काम गर्न सकेन वा दिएन त्यो आफ्नो ठाउमा छ तर अब बाबुराम पछी हुने वाला प्रधान मन्त्रिको लिस्टमा त १०% पनि दिमाग भएका नेता नेपालमा छैन /
अब त यौटा कुर्ची/ हड्डीको लागि कुकुरहरुको लडाई बाहेक केहि देखिने छैन / धिक्कार छ नेता हो तिमीहरु को नाम भाबी सन्ततिले कुकुर हरु भनेर पढ्नेछन /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
117
35
योगेनजी कुरो त ठिक गर्नु भो बाबुराम भन्दा योग्य नेता हाम्रो देशमा कोहि छैनन् तर ,किन नेता भनाउदा कुकुरहरुको मात्र दोष देख्नु हुन्छ ? त्यहि कुकुर नेताहरुको पछी अन्धभक्त भै दौडने हामीहरुको चाहि केहि दोष छैन कि क्या हो? म सिर्फ बाबुराम र मरिचमानलाई मात्र देशभक्त नेता मान्छु र अरुलाई कुकुर |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
9
जहिले सम्म कांग्रेश एमाले हरु ले राम्रो कार्यक्रम र सोच दिन सक्दैनन् बाबुराम ले राजिनामा दिने कुरो आउदैन / कांग्रेस एमाले हरु अझै पनि बाबुराम लाइ घोक्रेठ्याक लाउने, कपडा खोलेर देखाउने जस्तो असभ्य पन जहिले सम्म कायम राख्छन तहिले सम्म जनताको मन जित्न पनि गार्हो छ / नेपाली जनता अहिले बुल फाइट हेर्ने रहरमा छैनन् पनि/ तेसैले भासन कम अन्तर्मन को भलाकुसारी बढी गर्नु भन्ने आदेश छ त नेपालीको / कुरो बुझौ न हो प्रभु !
मन परे हरियो नपरे रातो !
47
10
सुरज जी यहाँ कुरा कुन दल ले कति मान्छे जम्मा गर्ने को होइन ! अहिले को समय मा सबै असहमत जनतालाई सहमति मा ल्याएर सबैको साझा संबिधान कोर्न को निम्ति बनाइने व्यवस्था को हो !
मन परे हरियो नपरे रातो !
10
0
बाबुराम भट्टराई नेपालका हिरो हुन् … उनको ठाउँ लिन अन्य नेपाली नेता लाई २० वर्ष लाग्छ ….अर्को प्रधानमन्त्री आएपछि मात्र भट्टराई को मुल्य थाहा पाउनेछन नेपालीहरुले ….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
91
36
Bhattarai = leader without any morality. He declared election and of course there was no election. If he had any moral he would have resigned but what can we expect from a leader of a party that has never practiced democracy within their party ( no election in the last 22 years and now they are trying to postpone it showing stupid excuses ).
मन परे हरियो नपरे रातो !
16
45
राजीनाम चाही भन्न मिल्दैन काम चलाउ सरकार लाइ
सत्ता चाही धन्न छोड्नु भएनछ
मन परे हरियो नपरे रातो !
8
1
जे भयो राम्रै भयो आखिर भट्टाराइले रजिनामा दिएको भये के नै हुन्थ्यो र अर्को प्रधानमन्त्री को बन्ने भन्ने हानाथाप मै अर्को छ सात महिना त्यत्तिकै अलमल मै बित्ने थियो
मन परे हरियो नपरे रातो !
31
3
जुन जोगी आए पनि कानै चिरेको सबै मिलेर बाबुराम लाई नै सहयोग गरि चुनाव गराएमा देशले निकाश पाउने थियोकी के को राजिनामा ?
मन परे हरियो नपरे रातो !
39
10
सुरज जी रंग साला मा थुप्रै मान्छे मात्र जम्मा गरेर हुने केहि होइन जनता लाइ त जसले राष्ट्र को लागि राम्रो काम गर्छ तेस्तो नेता चाहियको छ चाहे जुन सुकै पार्टी को होस् , भन्ने हो भने यहिले को माओबादी को पालो मा जस्तो धेरै भ्रस्ट चार कहिले भयको छैन होला
मन परे हरियो नपरे रातो !
9
23
ह्या !!!!!!!! भो नाखोक्नुस l नेपाल को इतिहास मा कुन पार्टी को पाला मा भ्रस्टाचार भाको छैन l कुन तेस्तो दल , प्रधानमन्त्री वा छन जो कुनै न कुनै किसिम ले जनता को खुन नाचुसेको छ l तपाई कुनै दल वा कुनै ब्यक्ति को सपोर्ट मा बोल्दै हुनुहुन्छ भने भो कम्पुटर को धक्कनै बन्द गरेर घुम्न जानोस l
मन परे हरियो नपरे रातो !
26
3
दलहरु मिलेर अगाडी नबढेसम्म देशमा सधै अन्योल र देश बिकाशमा अबश्य ठेस लाग्छ भन्ने कुरा थाहा हुदा हुदै पनि बाबुराम पढेको बुद्दीजीबी भनौदा नेताले यति सारो एउटा हलीले भन्दा पनि तल्लो स्तरमा गिरेर काम गरेको देख्दा मलाई सारै दिक्क लाग्छ बरु हलीले त सधै बालीनाली राम्रो गरम भनेर लागि पर्छ तर बाबुरामजी ले त सधै कुर्ची जोगाउन बिदेशी शक्ति गुहारेर देश को अस्मिता नै सखाप पार्न लग्यो सधै बाबुराम बाबुराम भन्नेलाई मा धिक्कार गर्छु यो कम्मुनिस्ट नेतामा हुनु पर्ने गुनै नाभाका नेता कसरि माओ बादी को नेता हुन पुग्यो मा अचम्मै मा छु
मन परे हरियो नपरे रातो !
7
22
सायद मधेसबाद ले जरा गाड्न उर्बर समय हो कि जस्तो छ नि किनकी रास्ट्रपति मधेसी , वर्तमान सत्तागठबन्धनको मुख्य आधार मधेसी दल ,अनि भारतको चाहना र समर्थन पनि मधेसी दल /दल हरु सहमति गर्न गराउन असमर्थ रहेको मौकामा मधेसबादले चौका हान्न कत्ति बेर छैन ?!नेपालका नेताले नेपाली रास्त्रियता र स्वाभिमानलाई ख्याल गरि काम गर्न सक्ने क्षमता राख्दा रहेनछन् भन्ने पुस्टि पनि त धेरै भैसक्यो /तेसैले अब राष्ट्रिय ,अन्तरास्ट्रिय ,बिसेसत: छिमेकी खेल ले सार्थकता पाउला कि जस्तो छ ,दुर्भाग्य त हुने होइन ?सतर्क रहेर नेपालको रास्त्रियतामा आच आउन दिने काम कसैले नगरौं भन्ने अनुरोध /
मन परे हरियो नपरे रातो !
7
0
मेरो ख्याल मा नेपाल मा एदी बाबुराम भट्टराई जस्ता बिद्द्वान्ले केहि गर्न नसके सुसिल, झलनाथ जस्ता जसको कुर्सि भन्दा आर्को उदेस्य छैन ले के गर्छन बिचार उनिहरु कुर्सि कै रनभुल्ल मा पर्छन .
मन परे हरियो नपरे रातो !
31
6
बेल पाक्यो, कागलाई हर्ष न बिष्मात
मिहिनत गरेर काम गरेर जीविकोपार्जन गर्ने नेपालीहरुलाई यो कुराले तेत्ति महत्त्वो नराख्ला,
तर प्रभाव भने अबश्य पर्छ, बन्द हड्ताल, लोड शेद्दिंग आदिले
सबै जुका हुन्, जुन जोगी आए पनि कानै चिरेको भने झै
मन परे हरियो नपरे रातो !
2
0
बेकारको खबर
किन बाबुरामले राजिनामा दिने?
प्रधानमन्त्री कहिँ आकाश बाट आउछ र ?
कांग्रेस, एमाले, अरु फुट कर दल हरु जति कराएपनि ५,००० मानिस हरु भेला हुने हैन
काठमाडौँमा दुइ वोटा साँढे जुझाई मा १०,००० मानिस भेला हुन्छ
सुरज श्रेष्ठ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
135
49
राजीनामा दिनु नदिनु मा जति हामी नेपाली जनता हरु को साझा सवाल र भबिस्य माथि प्रस्न चिन्ह छ त्यो भन्दा बढी अहिले का बाँकि भ्रस्ट नेता हरु को गिद्दे द्रिस्ती छ – बाबुराम को राजिनामा मा l कुरो बाबुराम देश को लागि कत्ति को उपयुक्त छन भन्ने भन्दा पनि अब देश को स्थिति एस्तो विषम भइ सक्यो कि अब यदी उनि जान्छन भने कसलाई दिंदा देश को गहिरो विकास हुन्छ भन्ने हो l देश र जनता को टाउको मा गोब्राउने तेही पुराना जोकर जो प्रत्यक भासन मा धामी झाँक्री जस्तै देश को लागि केहि गर्छु भन्दै उफ्रने अनि सत्ता मा पुगे पछी प्रचंडे, सुशिले, अनि झाले , जस्तै लाजै पचाई झाप्पद खाएकै राता गाला मुसारेर भए पनि विदेश मा सम्पति थुपार्ने ??
अब प्रस्न पालो यो हैन कि बाबुराम बस्यो को गयो प्रस्न हो अब को ??? जे होस् नेपाल लाई त ई नेता हरु ले साँढे दौडने मैदान बनिहाल्यो तर आइज न भोट माग्न भोटे चुपी बोकेर राख्छु – भोट मगिस , भेटिस !
मन परे हरियो नपरे रातो !
4
0
त्यै त,
युद्द लडेर जनताबाट चुनियर जितेर बिजयी भयर लियको, पायको कुरो कसैले रुदै माग्दामा दिने? कसैले धम्क्यायो भनेर दिने? कसैलाई चाहियो भनेर दिने?
ल ठिक छ बाबुरामले काम गर्न सकेन रे, अनि कुन चाहिले काम गर्न सक्याथ्यो त्? यसो एक दुइ को नाम सुनौ त बाबुरामले भन्दा राम्रो काम गरेको को प्रम थिय र के के गरे?
बाबुराम भन्दा जटिल समय र परिस्थितिमा अरु कुनै व्यक्ति प्रम बनेका थियन! यति जटिल र विषम परिस्थितिमा पनि यिनले जे जति काम गरे त्यो निकै गहन र काफी छ निकै उपयोगी छ देशको लागि जनताको लागि! साथ् र सहयोग पाय यिनीसंग अरु ख्याउटे भन्दा निकै बढी क्षमता छ यो देश बनाउने देशलाई सम्ब्रिद्दी दिने कुरामा! संबिधान सभाको निर्वाचान पछी नै चार पांच प्रम त बनेनी होइन, कसले गर्यो बाबुराम भन्दा राम्रो कसले गर्यो बाबुराम भन्दा बढी?
कसैको प्रम बन्ने लालच र चाहना को पछाडी हौवामा नलागौ सबल मानाशिकता भयका हरुले उचित र सहि ब्यक्तित्वो पहिचान गरौ!
बाबुराम लाइ बिस्थापित गरि अर्को प्रम बन्ने आधार के तरिका र बैधानिकता के अनि कति? त्यो भन्दापनि बाबुरामलाई बिस्थापित गर्न आउने को, तेस्को हैसियत के क्षमता कति योज्ञता अनि दक्षता र एजेन्डा के छ?
सुनको गजुर मैले भयको छ धमिलो देखेको छ भने तेस्लाई धोउ पखालौ सफा गरौ तर तेस्लाई फालेर पित्तलको नया गजुर फेर्ने दरिद्र तन्नम मुर्खता नगरौ!
पार्टीका पिठ्ठु कार्यकर्ता र नेताको पुच्छरमा झुन्दियर चाक कन्यैदिने लाखे हरुको कुरामा नलागौ! स्वोतन्त्र मान्शिकता भयका र सक्षम नागरिक ले स्वोतन्त्र र सक्षम बिचार अनि दृष्टिले हेरौ!
बाबुराम भन्दा उचित न थिय न निकट भविष्यमा पाउनेनै छौ! बाबुरामले जत्तिको न कसैले गरे न कसैले गर्न सक्ने छाटकाट नै छन्! हामीलाई कसैको रहर चाहना इक्च्छा पुरागरिदीन प्रमको कुर्ची घुमाउने होइन!
यी बिपक्षी दल हरु संग रास्ट्र बनाउने भन्दा सत्ता लिने र कुर्ची समाउने ध्याउन्न हाबी छ! यी न आफु गर्न सक्छन न अरुलाई गर्न दिन्छन!
यतिखेर बाबुरामले सहि साथ् र सहयोग पायका भय धेरै कुरा सहि दिशामा अधि बढी सकेको हुनेथियो अझै पनि समय र मौका छ! हामीले सक्षम व्यक्ति चिनौ! सक्षम व्यक्तिको खेदो खनेर बुख्याचा पुजा गर्ने मानाशिकता त्यागौ! आखिर देशको कुरा हो देश बनेमा हामि सबै बन्ने छौ!
बाबुरामको बिकल्पमा बाबुराम भन्दा योग्य,सक्षम,सवाल,दृण,लगन,कतिबद्द, संघर्षरत, देशको पूर्ण र गहन अध्यायन भयको, देश र समाजको अध्यायन पश्चात नै परिवर्तनको एजेन्डालियर राजनीतिमा होमियको व्यक्ति को छ? बाबुराम लाइ बिस्थापित गरि स्थापना गर्न उपयुक्त अर्को व्यक्ति को छ?
हामि पनि सुनौ न लौ न!
फेरी कसैले ओली, राम चन्द्र, शुशील भंदेलानी हो!
मन परे हरियो नपरे रातो !
39
7
नागरिकहरु गरिव छन्, उनीहरुको पहुचसम्म राज्यका सुविधा पुग्न सकेका छैनन् त्यो पछौटेपन, भौगोलिक विविधता छ, त्यसको दुश्परिणाम यि सबै विषयहरुलाई आफ्नो राजनीतिमा कति उपयोग गर्न सक्दा रहेछन नेता हरु ले यहि उदाहरण हो मुलुकमा जातीय अन्तरसंघर्षको हावा जुन फैलिंदैछ त्यसको उत्पादनकर्ता पनि एमाओवादी नै हो
मन परे हरियो नपरे रातो !
24
17
मेरो बिचारमा फेरी संबिधानसभाको चुनाब गर्नु भनेको पहिलेकै प्रक्रियालाई पुन: दोहोर्याउनु हो | चार-चार बर्षमा त ६०१ को संविधानसभाले संबिधान दिन सकेन भने अब फेरी त्यस्तै संबिधान सभाले हामीलाई संबिधान दिन्छ भन्ने बिश्वास जनतामा छैन | पुन: संबिधानसभाको चुनाब गर्नु भनेको संक्रमण काललाई अनन्त काल सम्म लम्ब्याउनु, देशको ढुकुटी रित्याउनु र जनताले दु:ख पाउनु बाहेक अरु केहि हुन सक्दैन भन्ने मेरो बुझाई छ | अहिलेको हाम्रो संबिधानबिहिन अबस्थाको सहि समाधान भनेको संबिधानविदहरुको एउटा संबैधानिक परिषद गठन गर्ने, विघटित संविधानसभाले कोरेका खाकालाई आधार मानेर नया संबिधान बनाउने र बिबादित बिषयहरुमा (जस्तै संघियता, कार्यकारी अधिकार आदि) राजनैतिक दलहरुले आपसमा सहमति गरेर संबैधानिक परिषद्लाई सल्लाह दिने र त्यहि सहमति र विघटित संविधानसभाले तयार गरेको खाकालाई आधार बनेर परिषदले नयाँ संबिधान तयार गर्ने | यो हुन सके नेपाल र नेपालीले अर्को ६ महिना भित्र देश र जनताको हित हुने संबिधान प्राप्त गर्न सक्नेछन |
नयाँ संबिधान सभाको चुनाबमा जानु भनेको यो संक्रमण लाई अनन्त काल सम्म लम्ब्याउनु हो | पहिले ए. माओबादीले सोचेर चुनाबको घोषणा गरेको जस्तो अबस्था छैन अहिले | उसको सोचाई थियो नयाँ चुनाबमा गएर बहुमत ल्याउने र आफुले चाहे जस्तो संबिधान बनाउने | त्यो त अब सपना नै भईसक्यो | अहिले चुनाब मा गए माओबादीको त्यो सपना कुनै हालतमा पुरा हुन सक्दैन | अनि अहिलेकै अबस्था दोहोरिने बाहेक अरु केहि हुँदैन | अनि अस्थिरता नै अस्थिरता | जनता मारमा | नेतालाई त के छ र गाडीमा घुम्न पाएकै छन्, सत्ता प्रयोग गर्न पाएकै छन् | त्यसैले माथिको मेरो विचार नै देश र जनताले संबिधान पाउने एउटा मात्र आधार हो |
मन परे हरियो नपरे रातो !
15
6
राजनैतिक प्रणाली र देशको संबिधान यस्तो हुन्छ भन्ने खाका र सहमति बिना न सरकार ,न राजिनामा ,न चुनाब ,न कुनै टालटुले सहमति को याहा कुनै महत्व हुन्छ मात्र नया नाटक र कलह सुरु हुन्छ \
मन परे हरियो नपरे रातो !
16
2
It is getting pretty difficult to predict political events in Nepal. Simply going by the news you cannot deduce anything, therefore, you have to read in between the lines. Try this one:
1. After reading his message to the public, PM went to see the President
2. The Secretariat of the President is reluctant to disclose what transpired in the meeting between the President and PM.
3. One speculation is that PM has tendered resignation to the President.
4. Others say no, he asked for 15 days of time to reach political consensus.
5. There is news that the President is going to make a formal call to political parties to reach political consensus.
If the fifth point is correct (we have to wait and see what happens today) then I can say with certainty that PM has tendered his resignation. So Shalokya may have to correct his jhandai aayako rajinama statement.
मन परे हरियो नपरे रातो !
6
1
राष्ट्रपतिले प्रधानमन्त्री भट्टराई पदमुक्त भइसकेको , कामचलाउ रुपमा कार्यभार सञ्चालन गर्नु …..भन्ने .अनि चुपोलागेर बस्न मिल्छ ! अर्को सहमति को सरकार को लागी आवाहन गर्न पर्दैन? कामचलाउ ले फेरी राजिनामा किन दीनु हो!! बरु राष्ट्रपति पो आफ्नो आयु बढौदै छन कि के हो?
मन परे हरियो नपरे रातो !
32
10
” बन्धककि आमा ! आहै ! संसारकै राम्री हुनेछिन्” –
———————————————————-
तिम्लाई बुझ्न गाह्रो भा’कै हो
बुझ्नेले तिम्लाई
माता पिता नेता सबैको रुपमा बुझ्न खोजेकै हो
तिम्लाई बिस्वास दिएकै हुन्
तिम्ले के दियौ बिस्बासको बदला ?
उधारो ग्यारेन्टी .
उधारो ग्यारेन्टी त्यो पनि देशको अस्मिता बन्धकमा पारेर –
हैन नभन .
बिप्पा ढाडमा बोकेर गा’थ्यौ भारत .
आमालाई बन्धकमा पारेर
नाकमा फूली लगाई दिएपछि
‘ आहै मेरी आमा ! संसारकै राम्री हुने छिन् ‘ — ?!
मन परे हरियो नपरे रातो !
33
34
के फ्यातर फ्यातर कुवा को भ्यागुता जस्तै कराको सक्छौ भने भिड्न चुनाब मा, देश को बिकाश गरेर देखाऊ l गर्न सक्ने केहि हैन खाली तिमि हरुनै त हो नि बन्न लागेको काम बिगार्ने बिग्रन लागेको दशा लाई मोतीराम भट्ट style को कविता ले बोलाउने l
यो नौटंकी छोड कान्छा सक्छौ भने देश को लागि केहि गर सक्दैनौ- लुतो लागेको ढाड कन्याएर बस बेकार मा अरुलाई नभाद पाप लाग्ला कान्छा !! तेसै त सति ले सराप्य छ तेस्मा भ्यागुता करौछ lll
मन परे हरियो नपरे रातो !
26
10
सम्रिद्दी र विकासका कुरा गर्ने नेपालका पहिला प्रधान मन्त्रि जसले धेरै गर्न चाहेका थिए, यो सतिले सरापेको देशमा राम्राहरुको भलो हुँदैन, थुक्क देश अब केपी ओली प्रधानमन्त्रि हुने होला !!!!!!!!थुक्क नेपालीको भाग्य ——सधैको रन्डी र कुल्ली सप्लाई गर्ने म्यान पावोर कम्पनि हुने भयो…थुक्क
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
74
10
Unlike Jhalanaath and Madhab kumar Baburam is more determined,well educated more capable and cunning.
We can not count any Congress leader now, they are not relevant any longer.There is no Girija to play game for them and no Gyanendra to give them an opportunity.
last time we heard Sushil singing a song.It would be better for him to
contibue it if he want to create more fan,Bhajan will be better match for his voice.
Ramchandra and Deuba should practice to enjoy in day dreaming.
I don’t believe there will be any change so easily.
मन परे हरियो नपरे रातो !
22
4
आएन राम्रो भयो ..
राजीनामा दियर के हुन्छ ??
अर्को चोर डाका आउने हो ..
HE IS NOT PERFECT BUT HE IS BETTER THAN OTHER
LONG LIVE बाबुराम ..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
141
43