राष्ट्रपति रामवरण यादवले पोखरामा गरेको भाषण अहिले खुबै चर्चामा छ। नयाँ सरकार बनाउन सार्वजनिक आह्वान गरिसकेर एक पटकको म्याद गुज्रिसकेपछि अर्को म्याद सकिन केही दिन बाँकी रहँदा उनले भाषणमा भनेछन् ‘यही सरकारमा सहमति भए सुनमा सुगन्ध’। किन यसो भनेका होलान् राष्ट्रपतिले ? लौ माइसंसारका घघडान विद्वान विश्लेषकहरु, तपाईँहरुको विश्लेषण सुनौँ। पहिला राष्ट्रपतिको भाषण सुन्नुस् भित्र।





मेरो बिचारमा त सबै पार्टी मिलेर संयुक्त सरकार बनाउनु पर्छ अनि मात्र साच्चै देश बन्छ सबैलाई चेतना भया.
मन परे हरियो नपरे रातो !
2
0
सुमन भोटे जी, के नेपाली जनता कांग्रेसको पेवा हो र जति चांडो चुनाब भो त्यति फाइदा कांग्रेसलाई भनेर भनेको भनेको? जनताले त थप्पड हान्न बाँकिनै छ मोहदय ! आफ्नै कार्यकर्ताको तालुमा आलो फल्ने गरि थप्पड ख्न्दपानी चेत खुलेको छैनाकी के हो? के कांग्रेस प्रजातान्त्रिक पार्टी हो र? पदको लागि देश र जनतालाई धोखा दिन खप्पिस कांग्रेस ( माओबादीले नदिय्को धोखा कांग्रेसले ज्ञानेन्द्रलाई दियको उजागर नेपाली जनताले बुझिसकेका छन्) अब फेरी जनताले पत्यौछां भन्नु मुर्खता सिवाय केहि होइन!
मन परे हरियो नपरे रातो !
13
12
एक गल्तीलाई अर्को गल्तीले सच्च्याउदैन् भन्ने कमसेकम राष्ट्रपतिले चाही बुझ्न आईपुगेछ|
मन परे हरियो नपरे रातो !
5
1
सबै भन्दा सजिलै येही हो…
फेरी नया प्रधान मन्त्रि ल्याउन नियेम कानुन ले धेरै गारो छ….
तेसैले सबै मिलेर चुनाब मा गए भइहाल्यो नि…. हुन पनि येही हुन्छ अन्तमा… जति बिरोद जर्यो भट्टराई सरकार लम्बिन्छ… जति दिन माओबादी सरकार मा हुन्छन, तेती बलिया हुन्छन तिनीहरु…
अब त २ वोटा माओबादी झन्… एउटा को बिरोद मा आर्को… यी दुवै बलिया हुदै छन् र अरु कम्जोर/ तेसैले छिट्टो election गराए मोबदिलाई size मा राख्न सकिन्त्यो होला… जति ढिलो भयो, तेती गारो हुन्छ… यो बेला मा बाबुराम भएको बेलामै election गराए पनि माओबादी कम्जोर हुन्थो….
जति ढिलो गर्यो, बैध्य झन् झन् बलियो हुदै गैराखेको छ…
जति छिटो election तेती राम्रो छ NC र UML लाई…
मन परे हरियो नपरे रातो !
20
2
मानिलिम बाबुरामलाई प्रधान मन्त्रि पद बाट राजीनामा दिन वाध्य गरायौ वा उनले राजीनामा दिए| अर्को निकास के त्? मुद्दा अर्को प्रधान मन्त्रि बाबुराम भन्दा
असल वा कमसल भन्ने होइन| अहिलेको र आउँदो वातावरणमा जो प्रधान मन्त्रि आए पनि राम्रो काम गर्न सक्ला? राम्रो काम भनेको के हुन् त्?
कांग्रेस, एमाले, मधिसेदलहरु र राजावादीहरु शक्तिको भोको छन| माओवादी पनि त्यही हो|
सुझाव:
अहिलेको सिचुएसनमा बाबुरामलाई प्रधान मन्त्रि रहन दिने|
मन्त्रि हरु पार्टी हरु बाट होइन जो व्यक्ति संग जस्तो खालको योग्यता छ तेस्लाई बनाउने
१ पररास्ट्र मन्त्रि जसले कुतनितिग,पररास्ट्र नीति सम्बन्धि योग्यता छ जस्तै भेस बहादुर थापा हुन सक्छन अहिले को अवस्थामा
२ अर्थमन्त्री जो अर्थ सम्बंदी ज्ञान राख्दछ तेस्त व्यक्तिलाई मन्त्रि बनाउने .. तेस्को लागि रामेशोर खनाल, दिपेन्द्र बहादुर छेत्री ,
३ हेअल्थ मन्त्रि सोवास्था सम्बन्धि बिग्यता हासिल गरेको मान्छे
४ गृह मन्त्रि जो गृह मन्त्रालय सम्बन्धि लामो समय सम्म कामगरे को उमेस मैनाली हुन सक्छन अथवा अरु कोहि
तेसै गरेर कानुन ,,भौतिक योजना , आदि जो जसलाई कुन छेत्र मा बिगया छन् तिनीहरुलाई तेही छेत्रमा मन्त्र लय दियो भने सजिलै तरिकाले अहिले को परिस्थिति लाई कन्ट्रोल गर्न सकिन्छ (((((अहिले को अवासेकता भने को बिज्ञा र सक्छम मान्छे हो सुशील कोइराला रामचन्द्र पौडेल ,,माकुने सुर्य बहादुर थापा ,, इनिहरु को देश लाई आवस्यक छैन काशी तिर लागे हुन्छ!!!!!! तिमि हरु भने को देश को भर हो !
मन परे हरियो नपरे रातो !
35
6
यो देश कसैको पेवा होइन , अरु कोहि माइकालाल आएर पनि केहि गर्ने होइन , अनि
बाबुरामलाई जसले जे भनेर गालि गरे पनि बाबुरामजी को विकल्प छैन |त्यसकारण
प्रचण्डले भने जस्तो ठुला पार्टी देखि क्रमश आफुले रोजेर मन्त्रालय लिनु ,सहमति गर्नु , अनि बैशाखमा चुनाव गर्नु अति नै मिल्न नसकेका कुरा जे छन् त्यसलाई जनमत गराई दिनु , सबै कुराको सजिलो बाटो भनेको येही हो | नत्र यौटा प्रधानमन्त्रिको कुर्सि कतिलाई पुराउने | अनि येस्तई चाल खेलेर कहिले सहमति हुने , केहि हुने वाला छैन |हरुवा- चरुवाहरुलाई प्रधान मन्त्रि ” मर्ने बेलामा हरियो काँक्रो” | जनताले के भन्छन भन्ने तिर ध्यान – बिचार गर्नु पर्दैन |
मन परे हरियो नपरे रातो !
14
3
बाबुरामलाई लेन्डुप दोर्जे वा जे नामले सम्बोधन गरे पनि येसको विकल्प छैन त्यसकारण
प्रचण्डले भने जस्तो ठुला पार्टी देखि क्रमश आफुले रोजेर मन्त्रालय लिनु ,सहमति गर्नु , अनि बैशाखमा चुनाव गर्नु अति नै मिल्न नसकेका कुरा संबिधानमा जे छन् त्यसलाई जनमत गराई दिनु , सबै कुराको सजिलो बाटो भनेको येही हो | नत्र यौटा प्रधानमन्त्रिको कुर्सि कतिलाई पुराउने | अनि येस्तई चाल खेलेर कहिले सहमति हुने , केहि हुने वाला छैन |
मन परे हरियो नपरे रातो !
5
2
लौ मानिलिम बाबुरामलाई प्रधान मन्त्रि पद बाट राजीनामा दिन वाध्य गरायौ वा उनले राजीनामा दिए| अर्को निकास के त्? मुद्दा अर्को प्रधान मन्त्रि बाबुराम भन्दा
असल वा कमसल भन्ने होइन| अहिलेको र आउँदो वातावरणमा जो प्रधान मन्त्रि आए पनि राम्रो काम गर्न सक्ला? राम्रो काम भनेको के हुन् त्?
कांग्रेस, एमाले, मधिसेदलहरु र राजावादीहरु शक्तिको भोको छन| माओवादी पनि त्यही हो|
सुझाव:
अहिलेको सिचुएसनमा बाबुरामलाई प्रधान मन्त्रि रहन दिने|
तर मन्त्रि मण्डल चाँही ती व्यक्तिहरुबाट गरिन पर्छ जो अर्को चुनावमा
उम्मेदवार हुन् पाउन्दैनन र अर्को चार बर्ष सम्म सरकारी ढुकुटीबाट
तलब वा भत्ता वा दुवै खाने वा सरकारले नियुक्ति गर्नपर्ने वैतनिक र अवैतनिक पद लिन नपाउने व्यक्तिहरु जो प्रत्यक्ष रुपमा कुनै पनि राजनैतिक दलहरु सित
सम्बन्धित छैनन्|
मन परे हरियो नपरे रातो !
34
4
अस्ति पशुपति शमशेरले आयोजना गरेको रात्रि भोजमा गएर आइसके पछी झलनाथ खनालले भनेका थिए – ‘एउटा मान्छेको कुरो सुनेर नेताहरु तेतै लाग्छन भने मेरो भन्नु केहि छैन’ अनि यो सरकार लाइ अपदस्थ गर्नको लागि भिषण आधिबेहरी ल्याउने छ एमाले पार्टीले !!! malaai ta sanka tetikherai लागि sakeko thiyo Karan singh le Sabai लाइ red signal dekhaaidiyer bhandiye – aaune bhaye yahi सरकार मा औ नत्र जे जे सक्छौ गर, तिमि हरुको सरकारमा जाने time भएको छैन अहिले लाइ !!!!
मन परे हरियो नपरे रातो !
14
1
रास्ट्रपति ज्यू लाई सुझाव
महामहिम ,
तपाई ले चालेको अहिले को कदम ले बाबुराम झन् सक्तिशाली बनाएको छ / यौटा पुजारी आफ्नो मान्छे राख्ने हैसियत नभएको मुलुक मा नेपाली राजनीतिक पार्टी को भर मा प्रधानमन्त्री परिबर्तन गर्न सकिदैन /
अहिले तपाइलाई सहयोग /समर्थन गर्छु भन्ने सबै राजनीतिक पार्टी राजनीति आफ्नो अनुकुल नहुने बित्तिकै तपाई को बिरुद्द लाग्ने छन् / बिगत का घटना एसका प्रमाण हुन , मैले भनिरहनु पर्ने हैन /
संकट को बेला नेपाली सेना ले तपाई लाई साथ दिने छैन / यो सेना हिजो राजा लाई साथ नदिने सेना हो / 250 वर्ष भन्दा लामो पुरानो संरचना भत्कदा बिदेशी को दबाब मा चुप बस्ने सेना हो / एस . डी .मुन्नी को किताब लाइ आधार मान्ने हो भने नेपाल मा गणतन्त्र ल्याउने योजना नेपाल का तत्कालिन प्रधानसेनापति लाई थाहा थियो , किन उसले आफ्नो परमाधिपति लाइ हटाउने योजना विफल गराउन राजनीतिक र कुटनीतिक पहल गरेन ?यो उसको धर्म थियो कि थिएन ?
नेपाल का राजनीतिक पार्टी का नेता / बरिस्ठ कर्मचारी / सामाजिक सेवा मा लागेका प्रमुख व्यक्ति हरु / प्रसासनिक निकाय का प्रमुख हरु प्राय कुनै न कुनै मुलुक संग नजिक छन् / कतिपय एज़ेन्ट को रुप मा काम गरि रहेका होलान / एस्तो कर्मचारी प्रसासन / राजनीतिक संयन्त्र बाट नेपाल मा राजनीतिक सुधार र सामाजिक परिबर्तन सम्भव छैन /
न हिजो को परिवर्तन हामी ले गरेका हौ न भोलि हुने परिबर्तछ न हामी आफै ले गर्न सक्नेछौ / हिजो जसले परिबर्तन ल्याई दियो उसको सहभागिता बिना समाधान निसकिदैन /
नेपाली हरु को प्रयाश बाट मात्र यो मुलुक मा शान्ति सम्भव छैन / भारत , चीन, अमेरिका , यूरोपियन यूनियन को साझा मध्यस्तःता मा मात्र सम्भव छ / नेपाल ले सब भन्दा ध्यान दिनु पर्ने कुरा भारत र चीन को साझा सरोकार र ति मुलुक का राष्ट्रिय /अन्तरास्ट्रिय सरोकार लाई ध्यान दिनु पर्ने हुन्छ / नेपाल ले पनि आफ्नो स्वार्थ प्रस्ट पार्नु पर्छ/ क्रान्ति अर्काले गरिदिनु पर्ने , कर्मचारी लाई अर्काले तलब खुवाई दिनु पर्ने ..
े, पेन्सन भत्ता अर्कै ले दिनु पर्ने , सेना लाई अर्का ले हतियार दिनु पर्ने , हामी ले पारेको फोहोर अर्काले फाली दिनु पर्ने , / अझ हामी लाइ अर्का ले हतियार दिनु पर्ने, पानी, बिजुली अर्कै ले दिनु पर्ने ,/खान पनि दिनु पर्ने अनि आची पनि धोई दिनु पर्ने यो बास्तबिकता लाई पनि ध्यान दिनु पर्ने हुन्छ / सक्नु हुन्छ भने यी मुलुक र नेपाली राजनीति बीच को मध्यस्तकर्ता बनि दिनु होला /
छिमेकि ले हाम्रो प्रधानमन्त्री दुध बाट झिंगा निकाले झै निकाली दिन्छ / नेपाल को राष्ट्र प्रमुख लाइ नेपाली दन्त्य कथा मा भने गरेको बालक र राक्षशी कथा झैँ बनाई दिन्छ / अनि हाम्रा नेता हरु को त कुरै छोडौ -प्रधान सत्रु
भन्दै तिनै बाट सहयोग लिएर निर्दोष नेपाली जनता को हत्या गरेर सत्ता मा पुग्छन / अनि त्यसलाई क्रान्ति को नाम दिन पनि भ्याउछन् / कसले के भन्ने ????उसको सहयोग र बिना सान्ति न आउने कटु यथार्थ लाइ पनि सोच्ने हो कि /
सत्ता बाहिर को भन्दा सत्ता भित्र को माओबादी नेपाली प्रजातन्त्र / नेपाली समाज / नेपाली रास्ट्रीयता लाइ कम घातक हुन्छ भन्ने कुरा बुझ्ने हो कि ??
र अन्त्यमा
कांग्रेस , एमाले ले तपाई को कदम को स्वागत गरे ,तिनी हरु ले , गिरिजा प्रसाद बाहेक अरु सबै जीवित छन्, हिजो पनी शेर बहादुर को बर्खास्ती को पानी स्वागत गरेका थिए /कालान्तर मा त्यो राजतन्त्र पतन को प्रस्थान बिन्दु बन्यो /
नीति भन्छ , जुन देश को प्रधानमन्त्री विदेश मुखी छ ( जसको इतिहास बिदेशी संग मिलेर स्वदेशी नागरिक को हत्या गरेको छ) , जुन देश को प्रधानसेनापति को पत्नी बिदेशी छ , जुन देश को गृह मन्त्रि र रक्षा मन्त्रि बिदेशु मूल को छ , (उ सदैब बिदेशी को भलो मात्र चिताउछ) , जुन मुलुक को लगभग आधि जनसंख्या आप्रबासी/ बिदेशी मूल का छन् ,जुन मुलुक मा बिदेशी लाइ नागरिकता बेचिन्छ, त्यो देश को कहिल्ल्येई भलो हुदैन / रास्ट्रपति महोदय एकपल्ट चाणक्य नीति पढ्नु होस् /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
72
3
अभिषेक भट्टराई जी
निकै धेरै तथ्य हरु लाई समावेस गरेर राम्रो कमेन्ट लेख्नु भएको छ तपाईं ले / तपाईं लाई धेरै धेरै धन्यवाद /
मन परे हरियो नपरे रातो !
17
0
“”"”नीति भन्छ , जुन देश को प्रधानमन्त्री विदेश मुखी छ ( जसको इतिहास बिदेशी संग मिलेर स्वदेशी नागरिक को हत्या गरेको छ) , जुन देश को प्रधानसेनापति को पत्नी बिदेशी छ , जुन देश को गृह मन्त्रि र रक्षा मन्त्रि बिदेशु मूल को छ , (उ सदैब बिदेशी को भलो मात्र चिताउछ) , जुन मुलुक को लगभग आधि जनसंख्या आप्रबासी/ बिदेशी मूल का छन् ,जुन मुलुक मा बिदेशी लाइ नागरिकता बेचिन्छ, त्यो देश को कहिल्ल्येई भलो हुदैन / रास्ट्रपति महोदय एकपल्ट चाणक्य नीति पढ्नु होस् /”"”"
क्या बात ! यो अन्तिम को हरफ मन पर्यो .
मन परे हरियो नपरे रातो !
12
0
रास्ट्रपति
ले वर्तमान प्रधानमन्त्री लाई नै सहमति को सरकार बनाउन र चुनाब गराउन समय सिमा तोकेर आदेश दिएको भए राम्रो हुन्थ्यो / त्यो समय सिमा मा कम गर्न नसकेको भए बर्खास्त गर्न सकिन्थ्यो / या त प्रधानमन्त्री आफै ले राजिनामा दिएको भए पनि हुन्थ्यो अलिकति पनि साख त जोगिन्थ्यो , तर त्यसो भएन / मुलुक अब शेर बहादुर ले प्रतिनिधिसभा भंग गरेको अवस्था मा पुगेको छ / यसो भन्नु पर्दा राजा को त्यस बेला को
कदम ठिक नै मान्नु पर्ने हुन्छ / राजनीति मा घटना दोहोरिन्छा भन्छन यहाँ त्यस्तै भएको छ / बाबुराम ले जे जे गरे शेरबहादुर ले पनि त्यस्तै त्यस्तै गरेका हुन् / फरक त्यत्ति हो हिजो राजा थिए आज रास्ट्रपति छन् / हिजो जे जे भएको थियो आज पनि त्यै त्यै हुदै छ / बाबुराम जत्तिको बैधानिक प्रधानमन्त्री अर्को चुनाब नभए सम्म देश ले पाउन नै सक्दैन / अब पहिला को जस्तै केहि वर्ष चुनाब हुन सकेन भने रास्ट्रपति को पनि बैधानिकता संकट मा पर्ने छ / बाबुराम बैधानिक नहुने अनि शुशील , शेरबहादुर , रामचन्द्र , झलनाथ , माधव अथवा के पी , महन्थ , दमननाथ को चाही बैधानिक हुन्छ ? रास्ट्रपति को कदम को बारेमा बहस गर्न सकिएला , राम्रो नराम्रो आ आफ्नो ब्याख्या होला तर मुलुक पुरानै दुस्चक्र मा फेरी होमियो दुख को कुरा त्यै हो / छिमेक ले ल्येई दिएको परिबर्तन को परिणाम हो जस्तो लाग्छा किन कि हामी ले २००७ , २०४६ र २०६२/६३ नेपाली जनता को बल मा गरेकै थिएनौ / आफ्नो बल मा राजनीतिक परिबर्तन गर्न नसक्ने मुलुक ले कुनै पनि राजनीतिक परिबर्तन लाई न त सस्थागत गर्न सक्छा न त स्थायित्य दिन सक्छा / रास्ट्रपति केहि बिदेशी एजेन्ट को प्रभाव मा पर्नु भयो केहि ढोके बैठेके ले प्रभाव मा परे / यो दुर्भाग्य पूर्ण छ / अब फेरी मुलुक का दुर्दिन सुरु हुने भए / हे पशुपति नाथ नेपाल र नेपाली लाई यो दुस्चक्र बाट मुक्ति दिलाउ
मन परे हरियो नपरे रातो !
8
1
भारतबाट आएका कारण सिंहले नेपाली राजनीतिको बाटो कोरेर गएका छन्। हाम्रा नेताहरुको आफ्नो बुद्धिले त के गर्छन र। कस्तो बाटो कोरेका छन् भनेर २/४ हप्ता/महिना पछी थाहा होला।
मन परे हरियो नपरे रातो !
22
1
माओबादीले मात्र होइन रामबरण ले पनि कांग्रेसलाई थान्ग्नामा सुताई दीएकै हो ! ज्ञानेन्द्र पछी को पालो कांग्रेसकै थियो ! जैसा करनी ओइसा भरनी होइन त, कांग्रेस मोहदय!
मन परे हरियो नपरे रातो !
21
4
अन्तरिम संबिधान को बिश्लेसन र मर्म पनि तेही हो जुन रास्टपति ज्युले पहिलेनै बोल्नु पर्थियो ,ढिलाई भएपनि संबिधान को भाबना अनुरुप बोल्नु भएकोमा बोल्नु भएकोमा हाम्रो धेरै धेरै धन्यबाद !!! , अन्तरिम संविधानको मर्म भाबना लाइ सबै बिपक्षी दलहरु , विद्वान, पत्रकार कानुनविद हरु सबैले रामरी बुझेर पनि बुझ पचौदै संबिधान बिपरित सरकार बनाउन कोशिश गर्दै बाबुरामले राजिनामा दिनुपर्छ ,बाबुरामले सत्ता छोड्नु पर्छ आन्दोलन बाट कुर्शिबाट हटाऊछौं भन्नु देशलाई अधोगति तर्फ धकल्नु सिबाए अरु केहि हुन सक्दैन |
मन परे हरियो नपरे रातो !
33
16
तकरिवन तिन हप्ताको बाहिरि परिवेशको भ्रमण गर्दै र गहन अन्तर्मनको यात्रा गरे पश्चात आत्मा मन्थन गरि गहन मनन गरि अनायासै फुटेको बोलि हो यो!
सत्यदेखे पश्चात बोल्ने बोलि हरु लाइ बोलि बचन भन्दछन अरु त सबै आवाज हुन्! आवाज भन्दापनि अझै तल झरेर निकालिने एकोहोरो आवाजहरु भुकाइ हुन्!
तेसैले रास्त्रपतिले अन्तर्मन बाट सत्यको बोलि बचन निस्केको छ अब अन्य सबै नेताहरुले पनि यस्सलाई गहन मनन गरि आफ्नो आवाजलाई बोलि बचनमा स्थापित गर्न सत्य मनन गरि सत्य स्वीकार्नुपर्ने छ जसरि रास्त्रपतिले गरेका छन्!
अनि रह्यो यी नेताहरुको स्वार्थलिप्सा युक्त आवाज लियर एकोहोरो भुक्ने तिनीहरुको प्रजा हरुले पनि भुकाइ लाइ बोइ बचनमा निष्ठापूर्ण परिवर्तन गरेमा यो देशले समस्याबाट र जटिलता बाट निकाशा नपाउने कुनै कारण नै छैन! समस्याको निकाश पश्चात बिकाश को सुरुवात हुन्छ!
तेसैले हामीले सत्य आत्मासाथ गरि समस्याको उचित र अर्थपूर्ण निकाशाको लागि रास्त्रपतिले जस्तै सत्य आत्मासाथ गरि बोलि बचन निकालौ आवाज र भुकाइ लाइ ल्यागौ!
मन परे हरियो नपरे रातो !
36
9
प्रभु करण सिहलाई धन्यबाद !!!! माओबाद जिन्दाबाद !!!!!
मन परे हरियो नपरे रातो !
17
10
प्रभु मान्नुस वा भगवान मान्नुस त्यो तपाहिको बिचार हो!
अब यहा यहि भयको हो वा कारण सिंह को सल्लाह आदेश आदि के प्रभावले हाम्रो रास्त्रपतिले आफ्नो बिचार कुरा राखेको हो त मा भन्न सक्दिन तर रास्त्रपतिले राखेको कुरा सोह्रै आना सत्य र जायज छ!
हाम्रो दुर्भाग्यपूर्ण बिडम्बना के हो भने हामीलाई सत्य देखैदिना र सहि सल्लाह दिन अनि मिलेर देश बनाउ भन्न प्राय आउनुपर्छ!
एउटा हड्डीकोलागी लाछाचुड़ी गर्ने भुक्ने तोक्ने भुस्याहा कुकुरको नियत बोकेको नेताहरुको बोलबाला जो छ हाम्रो राजनीतिमा!
देश अड्डी कसेर हठ बोकेर अनि आफु भन्दा बाहेक अर्को पक्षलाई निषेध गरेर जुनसुकै कुरामा पनि बखेडा झिकेर आफुलाई भन्दा अरुलाई बिश्वास नगर्ने अनि आफ्नो स्वार्थको लागि बिधान र पद्दति लात हान्ने मानाशिकता बोकेर बन्दैन!
देश बन्न त बिश्वाश चाहिन्छ साथ् सहयोग समर्थन, बिरोध नै भयपनी आलोचनात्मक र रचनात्मक हुनुपर्दछ र जायज अनि उचित र आबस्यकतापूर्ण कार्य र कुराको खुलेर समर्थन गर्ने हिम्मत चाहिन्छ!
यहा त अर्कोले देश बनाउलाकी अनि आफु पछाडी पर्लाकी अर्कोले आफुले बन्दा बढी गर्लाकी भन्ने कुबुड्डी र बुश्याहा नियतको मान्छेहरुले नेत्रित्वो गर्छ नेपालि राजनीति अनि कसरि उभोलाग्छ देश!
के बाबुराम संबैधानिक प्रम हो र यसलाई पाखा लगाउनु वा बर्खास्त गर्ने शनायंत्र अबैधानिक र देशको लागि घात हुन्छ बरु देशको लागि अतिउत्तम उहाकै नेत्रित्वोमा सानो सर्बपक्षीय सहमतिको सरकार बनायर छिटो भन्दा छिटो निर्वाचन गरि बिधान सम्मत प्रम लाइ सरकार हस्तान्तरण गर्नु सबैको भलो र देश हितमा छ भन्नेकुरा हामीलाई कारण शिह आयर बताइदिनुपर्ने?
अनि यस्ताले तिनीहरुलाई प्रभु मान्न नपर्ने कुरा कसरि हुन सक्छ?
उनीहरु प्रभु भयको होइन त्यो त हाम्रै नियति र दरिद्र बिचार र एक आपसको निषेधात्मक मानाशिकताले हामीले नै उनीहरुलाई प्रभु बनायको छौ!
मन परे हरियो नपरे रातो !
9
3
अहिले बाहिर भनेको कुरा अलि पहिले नै कांग्रेस एमालेलाई भित्रि सल्लाह दिएको भए मङ्सिरमा चुनाब भैसक्थ्यो किनकि कांग्रेस एमालेले रामबरण मार्फत बाबुरामको सरकार फाल्न सकिन्छ कि भनेर यो सब गरेका हुन्, उनीहरुको वाहियात आन्दोलन मा जनता पछी लाग्दैनन् भन्ने कुरा उनीहरुले राम्ररी बुझेका छन् /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
54
13
जुन धरातल मा उभियर त्यो सिंहाशन मा राज गर्दै छन् त्यै पार्टी को दरो निर्णय अनि एकता छैन ..साथै सब दल का नेता हरु डन कसैको कुरा तेर्पुछार गर्दैनन् अब विचरा हाम्रो राम बाबु लाइ सब ले चारै तिर बाट निचोरी दियसी के गरुन त .. फेरी दादागिरी पार्टीको धम्कि पनि त धेरै नै खै रहेका होलान..
मन परे हरियो नपरे रातो !
18
1
लेन्डुप दोर्जेलाई जब सम्म भारतको आसिर्बाद छ तब सम्म अरु सब तपसिलका कुरा हुन् … तेसै १०-१२ वर्ष सम्म दिल्लीमा पालेर राखेको होइन होला … सिपि गजुरेल , बैद्य बा, सुरेश आले मगर आदिलाई दिल्ली देखि हजारौ कोष टाडाको मद्रास, सिलिगुडी , पटना लगाएतको ठाउँबाट खोजि खोजि पक्राउ गर्दा दिल्ली दरबारको नाकै मुनि भारतीय सुरक्ष्य सहितको फ्ल्याट तेसै दिल्ली दरबारले उपलब्ध गराएको होइन होला .. येस्ता लेन्डुप दोर्जेको तारिफ गर्नु बौद्धिक बिलासिता भन्दा धेर केहि होइन .. भारतले नेपाल र नेपालीलाई तेती सजिलै कहाँ सुख दिन्छ र !! सबैलाई इस्मरद होला गएको हप्ता दिनमा भारतबाट कस कसको सवारी भएको थियो भन्ने ..
मन परे हरियो नपरे रातो !
46
32
बाबुराम ले रास्ट्रपति ले म्याद दिएपछि इंडिया बाट करण सिंह लै बोलायारे रास्ट्रपति लाई थर्कौना लगायको हो | नेपाल को राजनीति धोति बाट संचलित छ अनि बाबुराम नेपाल को लुन्दुप दोर्जे हो भन्ने हामी लाई लागिरा छ | अब कुन दिन भारती दुत आयारे बाबुराम हमारा प्रदेश का मुख्य मन्त्रि भन्न मात्र बाकी छ
गरमागरम बहस! तपाईँको के विचार छ?
39
58
तपैहरु को बौदीकता देखेर मलाई दुख लग्यो . सहि मुल्यांकन गर्ने क्षमता भयजस्तो लागेन. यस्तै बुद्दी का कारण नेपाल आमा रोइरहेकि छन्.
रबिन्द्र
मन परे हरियो नपरे रातो !
3
1
माओबादीलाई उचालेर थेचार्न लागेको हो, बजेट प्रकरणमा हेर्नुस यो कांग्रेसी नेतोले माओबादीलाइ उचालेर थेचारेको, पहिले बजेट पास गर्नै पर्थ्यो गर्यो, देश तेस्को बाऊको पेवा हो बजेट रोक्न,सके सम्म टोल्न खोजेकै हो तेस्ले, बजेट पास गरेर माओबादीको सहानुभूति पायो पछील्लो दिन बाबुराम सरकारलाइ सड्यन्त्र पूर्ण हिसाब ले सहमति को सरकार भनेर दिन तोकेर छुरा हान्यो, यहि कांग्रेस एमाले होइन बहुमत को सरकार प्रणाली मा जान सुरु मा मरिहत्ते गरेर ६ महिना संसद अबरुद्द गर्ने, भाते हरु अहिले सहमति को सरकार चाहिने, संसद किनेर बहुमत जुटौं सके बहुमतीय सरकार, नसके सहमतीय सरकार यो कस्तो काइदा को प्रजातन्त्र, अहिले बाबुराम खुसि भाका छन् एक हप्ता पछी यो कांग्रेसी नेतोले कु गर्छ मैले भन्या थियो भन्नु होला
मन परे हरियो नपरे रातो !
33
12
रास्ट्रपतिको भनाइ पनि ठिकै हो किनकि अरु पार्टीले सरकार बनाउन पर्यो भने त मधेशी दलको समर्थन चाहिन्छ / मधेशीदलको समर्थन पाउनको लागि उनीहरुको चाहिने नचाहिने सबै मागहरु पुरा गर्नुपर्छ भन्छन अनि त्यो भन्दा राम्रो त बाबुराम सरकारमा सहमति भएको नै ठिक भन्या होला नि /
मन परे हरियो नपरे रातो !
33
1
सानु ज्यु
कांग्रेस यमाले मिलेमा तुक्रियाको मावोबादी मध्य कुनैको साथ् पाय नेपाल बात तराई टुक्राउन खोज्ने कसैको साथ् चाहिंदैन/ बैद्य समुहले कांग्रेसलाई समर्थन दिने भनि नै सक्यो र केहि अरु मत चाहिय छन् नेपालमा अरु दलहरु पनि/ हुनत कांग्रेसको बिगत हेरेर म कांग्रेसको आलोचना गर्दै आयको थिय/ तर अस्ति सात बुंदे सम्झौता गर्दा कांग्रेसले संघियता बहुजातीय हुनु पर्ने, संघीय राज्यहरुको सिमाना र अधिकार सदनको बहुमत बात निर्णय गर्नु पर्ने भन्ने अडानलाई सहि अडान मान्छु/
कांगेसको त्यो अडान सफल भयमा बा अहिले बाबुरामको सरकार ढलेमा नेपालीहरुलाई जातजातको राज्य विभाजित गरेर कम्जोर बनायर तराईमा बिहारबादीहरुको आत्म निर्णय गर्न सक्ने प्रदेश पछी बिदेस बनाउने योजना तुहिने निश्चित थियो/
कांग्रेस बा बाबुरामे-मावोबादी बाहेक अर्को कुनै दलको नेत्रित्वोमा चुनावी सरकार बनेमा अहिले बाबुरामको सरकारमा सामेल भयका कुनै मधेश बादी दलले तराईको कुनै गाउँ सहर बात चुनाव जित्न सक्दैन/ थारु मैथिलि बहुसंख्यामा रहेको तराईमा थारु मैथिलीलाई “मधेसी” नबनेकोमा “बम” हान्ने ई बिहार बादी मधेशीहरुले तराईको कुनै गाउ सहरमा कतै जित्न सक्दैनन्/
यसै कारण भारतले “शरण” जस्तै “करण” लाई पथायर रामबरण यादवलाई कुरा फेर्न लगायको हो/ बाबुरामको नेत्रित्वोमा चुनाव गरेमा ई मधेशबादीहरुले सत्ताको शक्तिको अत्यन्त भयङ्कर सिट दुरुपयोग गरेर तराईको हरायक बुथमा आतंकको भरमा चुनाव जित्ने प्रयत्न गर्नेछ/
यसैकारण ई तराई टुक्राउने योजना अन्तर्गत सत्तामा पुर्यायको मधेशबादीको निर्देशनमा चल्ने बाबुरामको सरकार ढल्नै पर्छ/ मलाई लाग्छ बाबुरामलाई अहिले प्रचंद्र्को पनि समर्थन छैन; भयको भय प्रचंद्र्ले पनि कांग्रेसले भने जस्तै अब बनिने राज्यहरु बहुजातीय हुने भन्ने नै थियनन र कांग्रेसको नेत्रित्वोमा चुनावी सरकार बने स्वीकार्ने संकेत गर्ने थियन/
मन परे हरियो नपरे रातो !
0
5
मदन जी, तपाइको agenda सत्यमा माओबादीको agenda होइन, जातिय मुक्ति मोर्चा को agenda हो | जातिय मुक्ति मोर्चाले स्वायेत्त राज्य को माग छोड्ने हो भने, माओबादी पनि त्यो मागमा टासेर बस्छ जस्तो मलाई लाग्दैन | आम जनताले त्यस्तो racist मोर्चालाई तिरस्कार गरेर हुत्यायेमा तपाइको को प्रोब्लेम सोल्व हुन्छ | माओबादी नीति येसो हेर्दा बांगो टिङ्गो देखिन्छ, तर बस्ताबमा सरल छ | ऊ जातिय राज्य चाहन्न, तेसैले त्यसको नारा लिरहेको छ | किनकि उल्लाई थाहा छ उसले के जुन कुराको नारा लियो, बाँकि सबै तेस्को बिपरित लाग्चन र त्यो पुरा हुन्न | त्यसैले बाबुरामको सरकार लै ढाल्ने हो भने, उसको ठाउँमा अर्को निकम्मा सरकार आउने छ जसले सरकार टिकाउन जे पनि र जस्तो गर्न तयार हुन सक्छ | मुलुकको हित भनेको ऐले को चतुर सरकारलाई टिकाउने नै छ| चेतना भया |
मन परे हरियो नपरे रातो !
4
2
उदिप ज्यु
सहि हो तपाईंको कुरा तर माउबादिको नीतिमा नचल्ने बाबुरामले चाहि के गर्ला त्यो भन्न सकिंदैन/
मन परे हरियो नपरे रातो !
0
0
बाबुराम को नीति र चातुर्य प्रति शंका नगर्नुस | केहि गरेर देखाउन पैले टिकेर देखाउन सक्नु पर्यो | टिक्नको लागि जन-अप्रिय कदम पनि उठाउनु पर्ने हुन्छ | के गर्ने, नेपाल मा time तेस्तै चलिराखेको छ | netto positve दिशा तिर लाग्नु पर्यो, जुन बिस्तारै भइ नै राखेको छ |
मन परे हरियो नपरे रातो !
0
0
मेरो बिचारमा रामबरण यादव एक सरल इमान्दार मान्छे हुन्. नेपालि जालझेलको राजनीतिमा उनी जस्तो मान्छे कहिल्लेई माथि आउन सक्ने थिएनन् होला. तर रास्ट्रपति हुनु भनेको उनको ठुलो भाग्य हो भगवानले हात थापेर त्यो कुर्सि मा बसालेकै हुन्. तेसैले त्यो अकल्पनीय उच्च ठाउमा बसेर उनि आफुलाई सबैले सधै सम्मान गर्ने आदर्श व्यक्ति को रुपमा चिनाउन चाहन्छन. आफु बिबादमा आउने काम गर्न चाहन्नन्. नियम कानुन अनुसारकै कदम चाल्न खोज्छन. जुन अहिले सम्मको काम बाट पनि अड्कल गर्न सकिन्छ.
देशमा अहिले राजनीतिक अवस्था एस्तो तरल छ कि हरेक कुरा, नियम कानुन हरुलाई सबैले आफ्नु अनुकुल व्याख्या गरिरहेका छन्.
कोहि कसै प्रति कुनै आग्रह, पुर्वाग्रह नराखी सोच्ने हो भने बाबुराम भट्टराई लाइ नै रास्ट्रीय सहमतीय सरकारको प्रधानमन्त्री बनाउन सबै पार्टी मिल्नु नै उत्तम होला
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
98
12
मेरो बिचारमा रामबरण यादव एक सरल इमान्दार मान्छे हुन् — यदि यसो भएको भए, किन चुनाब सम्बन्धित बिधेयक पास नगरेर चुनाब नै हुन् नदिने बाताबरण पारे यिनी ले ? राम बरण काला कंग्रेस्सी नै हुन्, अहिले पनि उनि कंग्रेस्सी सल्लाहर राख्छन | यदि उनलाई म कांग्रेस भन्दा माथि हुन् भन्ने लाग्थ्यो भने उनि अलि राम्रा निस्पक्ष्य सल्लाहकार राखेर अलि रामो कम गर्थे होला| त्यसो भएको भए अहिले सम्म चुनाब भै सक्थ्यो |
मन परे हरियो नपरे रातो !
30
11
के संबिधान , संबिधान भनेर पछि लागि राख्य हो यी जनता हरु ,,
देश मा बिकाश गर्न सके त तेही ठुलो कुरा हो नि.. सबै नेता हरु लाई अर्थ र गृह अनि जलस्रोत मन्त्रलाये चाहिएको छ .. अनि कसरि हुन्छ बिकाश.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
58
0
हो हो माओबादीले देश खाइ सक्यो अब के के हुने हो ..पान पराग दिमाग खराब !!!
गरमागरम बहस! तपाईँको के विचार छ?
34
51
देश मावादी ले होइन कांग्रेसी र एकले क गुण्ड ले खाई सके
मन परे हरियो नपरे रातो !
7
0
आजभोली नम्बरी सुनलाई कसी लाउनु पर्दैन भन्या किनकि भित्रको नक्कली बाहिर देखिन्छ पो भनेर हो होइन त ???
मन परे हरियो नपरे रातो !
9
3
बाबुराम सज्जन अनि बेबकुफ दुबैमा गनिन्छन! धेरै काम आवेगमा आएर गर्ने नेता हुन् उनि… नत्र अरु खोट उनीमा देखिन्न! शायद राष्ट्रपतिले यो कुरा बुझेहोलान! जहाँसम्म सहमतिको कुरा छ, राष्ट्रपति पनि प्रचण्डदेखि डराईरहेकाछन्….. प्रचण्डको गुडगुड़ीभन्दा बाबुरामको च्याईच्याई नै राम्रो राष्ट्रपति र नेपालको लागि!
मन परे हरियो नपरे रातो !
41
9
हेर अम्रिकाने को बुद्धि १७ हजार नेपाली लाइ भारत को इसारा मा मार्न संग नडरायर को संग डराउने तेही पनि बाबुराम को पुरै सक्ति दक्षिणतिर छ एदी दक्षिण ले बाबुराम लाइ तिमि नेपाल लाइ भारत को प्रान्त बनौ भनो भने बाबुराम प्रचण्ड खुसि हिडे भारत लाइ सुम्पेर मुख्यमत्री जिन्दारीभरि हुने छन् तेसै नेपाली लाइ मारेर सत्तामा गको छन् अनि यो रञ्जन जस्तो बाबुराम को लगौटी जतिबादी को कमेन्टमा के को दोस र
मन परे हरियो नपरे रातो !
18
38
लेख्न पायो भनेर दिमाग भित्र भयको कालो एकै चोटी मा पोख्दिनी / गूद कांग्रेसी जब .
मन परे हरियो नपरे रातो !
0
0
रास्टपति को यो बुद्धी पहिले पलाएको भए आज नेपाली जनताले नया चूनाबको मिती पाइसक्थे ।
मन परे हरियो नपरे रातो !
48
9
बाबुराम संग सम्बैधनिकता को निरन्तरता छ किनकि संसद को बहुमत बाट निर्बाचित प्रधानमन्त्री हो. लोक्तान्क्त्रको यो आधारभूत सिद्दान्त मान्ने हो भने यो निर्बिकल्प छ अनि लोकतन्त्र सब भन्दा ठुलो दल ले नै सहमति को सरकारको नेतृत्व गर्नु पर्छ र अर्को कुरा जुन सरकारले निर्बाचन घोसना गर्यो तेही सरकारले चुनाब गराउने लोकतान्त्रिक मान्यता बिस्वमा छ साएद यहि भएर होला अहिले बल्ल रास्त्रपतिले बुझेर भनेको.
यो सकारात्मक कदम हो सहमतिको लागि अब जनताको तर्फ बाट दल हरुलाई दबाब दिनु पर्छ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
10
‘यही सरकारमा सहमति भए सुनमा सुगन्ध’ भने पछी बाबुराम-मावोबादी नम्बरी सुन भै हाल्यो / राष्ट्रपतिले यो सरकारलाई कामचलाउ भनेको र सहमति गर्न म्याद दिएको कुरा फिर्ता लिएका हुन् / कांग्रेस-एमाले अब घुंडा टेकेर यो सरकारमा आउनुको बिकल्प छैन / अब राष्ट्रपतिले अध्यादेशहरु पनि सबै पास गरेरे पठाउँछ /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
100
25
रास्त्र्पतिले बुझे र हेरे बाबुराम को बिकल्प मा खुट्टा उठाएर बसेका नालायक,नापुन्क्षक हरु को खुवी, अनि तिन को पक्ष मा रहेको जनमत अनि तिन को कथित आन्दोलन.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
60
8
“सबै दल अहिलेकै सरकारमा सहभागी भए सुनमा सुगन्ध” – पो भन्न थालेछन् त ??!!
अहो, लाटीका लोग्नेहरुले हप्तादसदिनसम्म लाउदा पनि “सक्षम” प्रधानमन्त्री नभेट्टाए पछि बौवा रामबरणको होस् फिरेछ कि क्याहो? विचारा हेर त बाबुरामको सरकारले पारेको फसाद, “खाउ भने दिनभरीको सिकार नखाउ भने राष्ट्रपतिको पद नै जाने बिकार” !!
हातमा प्रमको माला लिएर ऐरावत हात्तीमा चढेर एक से एक चोरका खन्तिहरुलाई माला लाईदिन खोज्दा यस्तै हुन्छ गति ! ल मानौं, प्रधानमन्त्रीका लागि बत्तीस लक्षणयुक्त “नवराज बाहुन” भेटियो भने पनि के उसले वैसाखसम्ममा चुनाव गराउन सक्छ? आसेपासेलाई रिझाउन, मागी खाने परिषद (मन्त्रिपरिषद) लाई विस्तार गर्दा गर्दै 1-2 वर्ष वित्छ, अनि चुनाव त खाओ जनता “बारह हातको घोगे केरा” !!
प्रमको लागि खुल्ला प्रतियोगिता गराएर बाँदरको नाच देखाउनु भन्दा अन्तिम संसदले चुनेको प्रम कै नेतृत्वमा मुख्य मुख्य मन्त्रालय बाँडफाँड गरेर सरकार गठन गर्ने दिशातिर बौवाले भूमिका निर्वाह गर्दै चुनावमा सबैको ध्यान केन्द्रित गराउन सक्नु पर्ने ठाउँमा यी डाग्डर बौवाको बुद्धि “चाँही चोरका खन्तिहरुले उचाल्दैमा” भैंसी चराउन गएछ कि क्याहो? एकाएक हुकुमी भाषामा उधूम मच्चाउन खोजे तर के लागोस “मरेको विरालोले मुसो मार्ने” होइन, चुच्चे ढुङ्गो त्यहिँ टुङ्गो नभए त खाइपाई आएको सुविधा समेत जनताले थुतेर ज्ञानेन्द्र कै झैं नागार्जुन बनबासको बाटो रोज्नु बाहेक के विकल्प छ र, कठैबरा ?
मन परे हरियो नपरे रातो !
42
6
अब रास्ट्रपति ले त बाबुराम लाई hatauna नसक्ने नै भो ! अब पालो बाबुरामले रास्ट्रपति लाई हटाउने त होला ! नेपाली राजनीति येसरी नै चलिआएको छ ! संबिधान अर्को ६ वर्षा सम्म पनि आउने छैन येसरी, किनकि राजनैतिक नेता हरुलाई येस्तई मा मोज गर्न मज आएको छ, हामी जनता मात्र संबिधान सम्बुधन भन्दै बस्ने हो केहि गर्न
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
6
राष्ट्रपति को बद्खई गर्न भन्दा कानुन मा के छ र Samaya कोमाग के हो बुझ्नु आबसेक छ
मन परे हरियो नपरे रातो !
36
6
भारत दाहिना भएपछी कसैको केहि लाग्दैन! राष्ट्रपतिले कुरो बुझे| अरुहरु एक दुइ दिन पाखुरी सुर्किन्दै बस्छ र अन्त्यमा स्खलित भै ‘चिसैले नुहाउन्छु’ भनेर लम्पसार पर्छ |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
9
Dear Friend,
Nepal need more 20 years……………………….All Holpless Leader due to no nationalism
मन परे हरियो नपरे रातो !
13
2
बाबुराम को विकल्प छैन
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
93
31
रामबरण वा बाबुराम को चहि गतिला हुन् र ? समयपरीस्थिति अनुकुल कताबाट कुर्सी र झम्मपारन मिल्छ उतै लाग्ने न हो, देशको लागि कुनै सोच्दिने नेता भैदिएको भए हामी यसरी लाखोऊ नेपाली बिदेशीएर अरुको गुलामी गर्नुपर्दथ्यो…?
मन परे हरियो नपरे रातो !
10
18
अर्को प्रम हुने व्यक्ति नै देखिन मैले ठिक छ यहि सरकार ले चुनाब गराउछ जे जति गल्ति गरेपनि अर्को सक्षम पीएम आउने वाला छैन जसले दिल्ली दरबार को आशिर्बाद पाको होस्
यो सबै करण सिंह को भेटघाट को खुराक हो
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
6
भारतीय कुकुरले भुकेर डराएका होइनन उनी । उनलाई राम्ररी थाहा छ कि बाबुराम बहुलाउनु वा मर्नुबाहेक उनको विकल्प अन्तरिम संविधान सम्मत हुनेछैन । यदि माउपार्टीको भाउँतोमा लागेर उनले बाबुरामलाई जबर्जस्ति हटाए अन्तरिम संविधानको उल्लंघन हुनेछ, जो उनी आफैंका लागि घातक सावित हुनेछ । आखिर डाक्टरी पढेको मान्छेले यति पनि विचार नगरे के को डाक्टर ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
84
30
आफनो पद पनि जोगाउनु पर्यो née
मन परे हरियो नपरे रातो !
24
13
Dr. Karna Singh effect !
काशी कश्मिर अजब नेपाल !!
सुरज श्रेष्ठ
मन परे हरियो नपरे रातो !
25
6
Dr. Karna Singh effect, indeed.
धिक्कार छ नेपलका नेताहरुलाई ! यो हामी सबको सामुहिक कर्म को फल होला सायद नेता लाइ मात्रै गाली गर्नु भन्दा, तेस्ता लाइ नेता मान्ने हामी कम दोषी छैनौ!
कानुनी र अलिकति क्षमता दुवै हिसाबले बाबुराम नै हुनुपर्ने हो ! तर यो कुरा न त राष्ट्रपति ले स्वीकारे, न त दलहरुले, न त पत्रकार हरुले न त बाबुराम आफैले पूर्णतय जनता को साथ लिन आबस्यक देखे !
अहिले एउटा धोति आएर संसारको लोकलाज बुझाउन, बाध्य भएर तेही सत्य बोले पछि राष्ट्र पति पनि चुप, बाबुराम को बल आयो, माओबादी को बल आयो, पार्टी हरु बिरोध गरे जसरि कुनापसे ! किन बच्चौ नेता भनौदा हरु हो, डाडु मा पनि तताएर मोरन बरु !
यो हाम्रो सामुहिक कर्म को फल अरु पचास वर्ष यस्तै होला जस्तो लाग्छ मलाई त ! It means Dr. Karna Singh, Manamohan Singh etc effect.
मन परे हरियो नपरे रातो !
7
5
राष्ट्रपतिको बोलीमा परिवर्तन अउनुमा एउटा त करणसिंहको अगमन हो भने अर्को चाँही चक्रव्यूबाट उम्मकने उपाय हो ।
मन परे हरियो नपरे रातो !
33
3
बाबुरामले ‘राजिनामा’ देखाइ दिएका थिए रे राष्ट्रपतिलाई ( अन्तर्वार्ता : दिशा निर्देश ) | उनले पनि मलाई जो भए नि हुनु मतलव छैन मेरो पद जाने होइन भनेर बाबुरामलाई ‘समर्थन’ देखाइ दिएका हुन् | यसलाई भन्छन कुटनैतिक व्यंग |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
66
1
“भर्खरै दुइ धोति हरु नेपाल आएका थिए, कुरा मिलाएर गए” , रास्ट्रपति दलाल हो प्रधानमन्त्री त् झन् माहा-दलाल भै हाले, तेती कुरा नेपाल मा अलि अलि राजनीति जान्ने सबै लै थाह भएकै कुरा हो, बिचरा काँग्रेस अनि एमाले लाई पो आपत, दलाली ले काम गर्दैन, राजा को पाऊ मा जाम भने हिजो आफै ले ठुलो धोका दिइयो,,, राजनीति ले कस्तो मोड लिने हो हेर्न बाकी नै छ,,,,,तर गणतन्त्र ले नेपाली जनता खोलेर देखाईदेको चाइ पक्कै हो, आफु त राजाबादी मुसु मुसु हास्न चै मजै आउछ,,,,,
मन परे हरियो नपरे रातो !
29
47
सहमति हुन सक्यो भने बाबुरामकै नेतृत्वमा सहमतीय सरकार बन्नु देश र जनताको लागि अति उत्तम हुन्छ | यो नै वास्तविकता हो र यो वास्तविकता नै राष्ट्रपतिले ब्यक्त गर्नु भएको हो भन्ने मलाई लाग्छ | वास्तबमा अहिलेको परिस्थितिमा बाबुराम भन्दा गतिलो प्रधानमन्त्रीको उमेद्वार अरु कुनै पार्टीका नेता पनि छैनन् |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
207
35
अब कुन दिन बाबुराम नेपाल प्रदेश को मुख्य मन्त्रि हुन बेर लाग्दैन
मन परे हरियो नपरे रातो !
8
20
बाबुराम ले क गतिलो काम गर्यो? …..बाटो ठुलो पर्यो भन्नु होला ….भत्काउने त माओबादी को जन्मदै संगै ल्याएको हो !तेसकारण बाबुराम र माओबादी नेपाल को राजनीति क ऐंजेरु हुन् बेलैमा नकाटेर नाफाले देश cancer पिडित हुने पक्का छ ……..
मन परे हरियो नपरे रातो !
10
24
भारत ले भट्टराई लै प्रधान मन्त्रि बनाई राख्न को लागि राष्ट्र पति लै दबाब दिएकोले राष्ट्र पति ले बोलि फेरेका हुन्. प्रधान मन्त्रि भारत परस्त छन् भन्ने त उनका धेरै कदम ले देखिसकेको थियो (प्रचण्ड ले खन्ना गार्मेन्ट मा पनि येस्तई कुरा भनेका थिए आफ्ना कार्यकर्ता लै, त्यो बेला प्रचण्ड को बाबुराम लै बदनाम गर्ने तिकडम हो कि जस्तो लगेकोथियो, घटना क्रम ले त्यो प्रचण्ड को बोलि मा सत्यता रैछा बन्ने पुस्टि हो जस्तो लाग्छा मलाई त!)
गरमागरम बहस! तपाईँको के विचार छ?
38
42
मलाई प्र.म. हुन १७ चोटी हरेका नेताको सम्झना आयो /अब फेरी १७ चोटी सहमति गर्ने म्याद थप्दै जानु पर्यो भने राष्ट्रपतिको इज्जत राखे भन्नु कि मिले मतोमा( कानून सम्मत प्रक्रिया बिना) प्र. म. पद हात पारौं भन्ने नेतालाई धेरै जनताले समर्थन गरेको ले एस्तो भएको भन्नु / प्रतिगामीलाई तहलाउँन अझै हल्लाई रहनु पर्छ /
मन परे हरियो नपरे रातो !
25
6
There can be several explanations:
1. He changed his mind after listening to Mr. Karan Singh’s advice.
2. He is having flip flop attitude. Earlier, he approved the budget and then made a call for consensus government and now advising political parties to support Babu Ram.
3. His last hour call for supporting Babu Ram government may explain his leadership quality, his interest in securing his job.
4. It may be a ploy designed to outsmart Babu Ram, remember, earlier, there is a news about President not approving the resignation even when Babu Ram tended one. Here he might be making his move – look, even when I asked political parties to support you, they are not heeding, therefore, the best option now for you is to leave.
मन परे हरियो नपरे रातो !
16
5
“यो मुलुक मैले साना दुखले अर्ज्याको होईन” होईन यो भनाई राजा पृथ्बीनारायण शाहको हो/ अहिले बाबुरामको चल्ने फिर्ने बोल्ने मुर्तिलाई अघि राखेर, प्रचंद्र र झलनाथको नेत्रित्वोको सरकारमा सामेल नभयको मधेशबादी दलहरुको चलाउँदै आयको यो सरकार बनाउन धेरै धेरै शरणहरु धेरै कुर्लनु परेको थियो, वारि देखि पारि सम्म पटक पटक कुद्नु उफ्रनु परेको थियो र यो दल र त्यो दल भित्र बिभिसनहरु उफार्दै हिडेको थियो/
यो सरकार बनाउन कसैको दल तोदियको थियो भने कसैको दलको अध्यछ्य बिरुद्ध मोर्चावन्दी समेत गराउनु परेको थियो/ छोटकरीमा भन्ने हो भने यस्ता तुच्चे फुच्चे मत पायका मधेशीदलहरुलाई अघोसित तरिकाले सरकारको नेत्रित्वोमा पुर्याउन लोकतान्त्रिक नेपालको प्रथम दुई तिहाई बहुमतको सरकार समेत गिराउनु परेको थियो/ यति गर्न धेरै धेरै शरणहरुको ड्रम का ड्रम पसिना बगेको थियो/ उनीहरुको सयौं जुत्ताहरुको तलुवा खिईयको थियो/ उनीहरुको छिमेकी तर्साउ बिभाग “र” का पदाधिकारीहरुलाई कयौं नेताहरुको गेट अगाढी धर्ना दिन लगायको थियो/
तेस्तो अबस्थामा “आफै बहुमत बात रास्ट्रपति बनेको राम बरण यादवले भारत बात फर्केको लगतै नेपालमा बहुमत बात संबिधान बनाउनु नहुने” भन्नु बडो रहस्यमय छ र त्यो कुरा राम बरण यादवको आफ्नै बिचार त् हो?
अस्ति बाबुरामलाई ७ दिन भित्र सहमतीय सरकारको प्रस्ताव ल्याउनु भनेर राम बरण यादवले दियको “अल्टिमेटम” ले मावोबादी कांग्रेस र यमालेलाई मिल्न बाध्य गर्न सक्थ्यो/ देसका तिन ठुला दलहरु मिले नेपाल र नेपाली बलियो हुन्छ; तव सम्पूर्ण तराईमा कुनै पनि हालतमा भारतले जे गरे पनि बिरोध नगर्ने मध्यदेस बनाउनै सकिंदैन/
अस्ति मावोबादी कांग्रेस र यमालेको बिचमा भयको ७ बुंदे सम्झौता पनि तिन ठुला दलहरुलाई मिल्न बात रोक्न नै तोड्न लगायको थियो/ रामबरण यादवले जारि गरेको अल्टिमेटमले जालझेल गरेर सत्तामा पुर्यईयाका मधेशबादीदलहरु सडकमा पुग्ने भयो त् राम बरणको अल्टिमेटम सच्याउनै पर्ने भयो सच्च्यायो “यहि सरकारमा सबैले सहमति गरे राम्रो” भन्न लगायर/
अव हेर्नु छ दलहरु नीतिमा चल्नेले पार्टीहरुले चलाईरहेको छ बा बिभिसनहरुले चलाईरहेकोछ/ नीतिमा चल्नेले पार्टीहरु चलाईरहेको छ भने तिन ठुला दलहरु मिल्छन/ यदि पार्टीहरुमा बिभिसनहरुको राज्याभिशेक भै सकेको छ भने……..”
मन परे हरियो नपरे रातो !
20
2
i am not that intellectual person,but please let me put my view also .
To analyze it,we should remember what he had said recently,he had said’ ”I will also be unsuccessful if all leader becomes unsuccessful”.
More than that the philosophy is ”let me eat peacefully”.
I don’t think he has been impressed by the personality of Baburam .There are two reason
1) he has congress blood flowing in his vein.
2)he is senior leader,doctor himself,his position in history(ist president of Nepal) does not allow him .
I bet rather he may have ego.
I have also listened the recent interview of PM there he has mentioned he has cordial relationship with president and they have a lot of informal chat etc.
Having said this ,we should not forget Nepalese political culture is always in its place.
मन परे हरियो नपरे रातो !
14
1
राम बरण को बोलि फेरिनुको कारण karaण
Aba कोहि मैकलाल्ले हतौना सक्दैन बाबुरामलाई
मन परे हरियो नपरे रातो !
29
4
मलाई लाग्छ, रास्ट्रपतिले कुरा बुझ्नु भयो ” जे सहमतिको लागि राखेको प्रस्ताब उहाँलाई भालुको कान भयो. यस बाट उहाँ फुत्कन चाहनु हुन्छ.
मलाई एउटा कुरा सम्झना आउंछ, गएको संबिधान सभा को चुनाबको परिणाम आउंदै गर्दा डाक्टर बाबुरामले भन्नु भएको थियो, यो चुनाबको परिणामलाई हामीले सहमतिको सरकारको लागि उपयोग गर्नु पर्छा. जुन पार्टीले जति सिट ल्याउछ तेसैको आधारमा सरकार गठन गर्ने . कुनै पार्टी पनि बिपक्षी नहुने, जब सम्म संबिधान बन्दैन तब सम्म.
तर त्यो कुरा कांग्रेसले मानेन, आफु बिपक्षी बन्यो. सहमतिको बाधक भयो. नेपालको आजको दिन आउनुमा काँग्रेस को प्रमुख भूमिका छ. यो सारा कुराको जवाफदेही काँग्रेस नै यो. परिणाम स्वरूप, देशले यो अवस्था भोगी रहेको छ. काँग्रेस ले आफ्नो हैसियत बुझ्न सकेन. काँग्रेस अझ पनि बि.स.२०१५ सालको नेपालको अवस्था मा फर्कन चाहन्छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
88
11
कांग्रेस १५ सालको चुनावमा जस्तै धाँधली गरेर २/३ सिट जित्न चाहन्छ| त्यसैले कांग्रेस लाई प्रधान मन्त्रि पद दिनु हुदैन कदापी हुदैन| सहमतिका बाधक कांग्रेस एमाले लाई लात हानेर भए पनि सरकार पुनार्गथान गर्दै नया चुनावी सरकार गठन गरि चुनाव गराउनुको विकल्प छैन| यो देशमा कांग्रेस पसे पछी देशले पाउनु दुख पी सक्यो| त्यसै भन्छन र तेरा घरमा कांग्रेस पसोस?
मन परे हरियो नपरे रातो !
20
5
बाबु राम दराई छोड छकी भनी धम्क्या एको थियो, आफै बु ख्या चा बाहेक केहि नभएको थाहा पाई बोलि फेरे,
मन परे हरियो नपरे रातो !
43
4
येस्तई त हो नेपाल मा सबै कुरा रिमोट बाट नै संचलान हुने हुदा सायद करन सिंह आएर साएद केहि कुरा भयो होला नि ! के गर्ने नेपाली को बिडम्बना नै येही त हो हरेक समस्या आउने पनि इंडिया र समाधान पनि इंडिया हो जस्तो लाग्छ, तर आस गरौँ एस्तो न होस् जे भए पनि सहमति को सरकार बनोस हामी जनता को लागि जसको प्रधानमन्त्रित्व मा सहमति भए पनि नेपाल को निकाश पवोश अनि नेपाल को प्रजातन्त्र बलियो होश अनि जनता को आधिकार सुनिषित होस्
मन परे हरियो नपरे रातो !
15
3
रास्ट्रपति मदेशी हुन्. र उनलाई मदेशको माया छ. रास्ट्रपति पढेका मान्छे हुन्, उनलाई को प्रतिगामी सक्ति को परिबर्तनकारी सक्ति हो भन्ने हेक्का छ. ऐलेको माओबादी मदेशबादी सरकारलाई उनको मौन समर्थन छ/
मन परे हरियो नपरे रातो !
39
11
उनलाई को प्रतिगामी सक्ति को परिबर्तनकारी सक्ति हो भन्ने हेक्का छ — उ कंग्रेस्सी भएकोले उसलाई त्यो थाहा छैन किन भने नेपाली कंग्रेस्सी अझै पनि आफु लाई प्रजातन्त्र बादी ठान्छ |
मन परे हरियो नपरे रातो !
8
3
प्रजातन्त्र बादी त्यहाँ हुन्छ जहाँ राजा हुन्छ नेपालको राजा मास छर्न गएको ५ बर्ष भै सक्यो| कंग्रेस्सी राजाबादी हो जनता बादी होइन| त्येसैले उ चुनाव संग डराउछ| उसलाई पनि राजाकै बाटो देखाई दिनु पर्छ|
मन परे हरियो नपरे रातो !
7
3
जे ठाने पनि कांग्रेस ले सत्ताको लागि १७ हजार लाइ मारेर आयको छैन चुनाब जितेर आयको छ ते जस्तो हत्यारा ले मायोबादी र अर्धभारतीय जस्ता मदेसी मोर्चा भनौदो लाइ सुहौदैना बिहार बहेको को छ नेपाली मदेसी मोर्चामा एउटा बिजय गक्षेदारबहेको तो पनि भारतको LAGOUTI
हत्यारे मायोबादी नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक जो बिपी भिमबहादुर तामांग जस्तो MANCHHE को पार्टी लाइ हत्यारे भारतीय पार्टी मायोबादी ले आलोचना गर्न सुहौदैना जातिवादी राजनीति गर्छस फुतनी लागौछास बिहारी
मन परे हरियो नपरे रातो !
4
9
बि पी र भिम बहादुर भएको कांग्रेस द सकियो अब | अब को कांग्रेस भनेको खुम बहादुर शेर बहादुर एंड १७ पटक हर्ने राम चन्द्रे, र केहि भरौटे को कांग्रेस मात्र बाकी छ जसको कम देश लुट्नु हो |
मन परे हरियो नपरे रातो !
7
1
सत्र हजार मर्ने माओबादी होइन कांग्रेस एमालेको समर्थनमा तत्कालिन कसाही नेपाली सेना हो जसलाई अमेरिका, भारत आदि देशले हतियार र ट्रेनिंग देने गर्थ्यो| आज पनि तिमीहरु त्येही सेनालाई उकासेर नेपालीको हत्या गरौना उद्द्यत छौ|
मन परे हरियो नपरे रातो !
1
1
अब त राजनीतिमा चासो नै हरायो, रामबरणको भासन सुन्ने जागर पनि आएन.मेरो लागि त जो आए पनि एस्तो आवोस जसले नेपाल थर्काएर एक्लै सासन गरोस.झगडा गरेजस्तो गर्ने अनि एक अर्कालाई दोष हालेको जस्तो गर्ने अनि खानेबेला मिलेर भित्रै भित्रै खानेहरु भन्दा रामबरण वा रवाणबरण जो भएपनि देशहाक्ने हिम्मतभको आवोस.भाजो हाल्नेलाई पुलिस लगाएर खेदाउन सक्ने आवोस.मलाई प्रजा ,रैती,जनता जे बन्न पनि मन्जुर छ तर बेबकुफ बन्न मन्जुर छैन.ज्ञाने आवोस,राम आवोस या बाबुराम आवोस आफ्नै शक्तिले देश हल्लाउन सक्ने दम भएको आवोस.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
62
1
अब दुइ बिसाल देश संग Nepal मर्ज हुने दिन नजिकिदै छ अहिले due दिलिअंस रिपोर्ट तयार हुदै छ सो काम को जिम्मा राम, सिंग हरु लाई दिएको भन्ने हामी लाई लागि रा छ
मन परे हरियो नपरे रातो !
3
3
कहिले सरकार लाई खुसि पार्यो. कहिले सरकार बाहिर बसेका लाई / रास्तपति आफनो जागिर बचाउन अनेक तिकडम गर्छन
मन परे हरियो नपरे रातो !
31
7
because he himself feel that Baburam is the most eligible person but this uneducated other are not letting him do.
..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
85
9
यसमा धेरै कारण हरु छन् |
१. पहिलो कुरा त उनि लाई प्रस्टै थाहा छ कि उनले जुन कुरा गरि रहेका छन त्यो असंबैधानिक हो |
२. उनका सल्लाहकार ले भने जस्तो सजिलै सेना ले साथ नदिने अवस्था
३. दक्षिण तिर बाट राम्रो संदेश नआएको
४. नेपाल मै पनि सोचेभन्दा बडी आलोचना
५. यी सबै कारण ले गर्दा र नचाहिदो कार्य शुरु गरि हालेको भएकोले एउतै मात्र इज्जत पनि बच्ने र अहिले को भुबरी बाट बच्ने उपाय भनेको बाबु राम को सरकार मा नेकंग्रेस्सी समाबेश हुनु मात्र हो |
तेसैले बाध्य भएर मात्रै हाम्रा नब सम्राट ले त्यसो भनेको हुन् |
मन परे हरियो नपरे रातो !
54
17