
वीरताको चिनो, वीरको सन्तान…लगायत नेपाली वीरताका गीतहरु थुप्रै छन्। शायद् यस्तै गीत सुनेर रगत उम्लिएका एक नेपाली विद्यार्थीले पराई भूमिमा उल्टो खालको वीरता देखाउँदा आफै संकटमा परेका छन्। माथि फोटोमा देखिएका ‘वीर’को नाम सञ्जय पन्त हो। गएको हप्ता उनले सिड्नीको पार्क भ्यु होटलमा देखाएको तान्डव हो यो। र, यसलाई होटलको सिसिटिभीले खिचेको हो। कम्ता उपद्रो मच्चाएका हैनन् उनले। माथिको फोटोमा उनले क्रिकेट ब्याटले होटलमा तोडफोड मच्चाउँदै गरेको देखिएको छ।

त्यसअघि भने उसले शिशाको टेबल फुटाउँछ। अनि वाइन ग्लासले होटलको रिसेप्सनमा बसिरहेको मान्छेलाई हिर्काउँछ। रिसेप्सनिस्टलाई अनुहारमा घाउ लाग्छ। धन्न आँखासाँखा भने फुटेनछ।

मदिराले मात्तिएका पन्त फेरि होटलमा क्रिकेट ब्याट लिएर छिर्छ। २५ वर्षका पन्तलाई केको रिस उठेको हो कुन्नि। ब्याटले हिर्काएर फेरि टेबलको शिशा फुटाउँछ। होटलका कर्मचारी थर्कमान। ब्याट लिएर भित्र छिर्दा कर्मचारी कतै देखिँदैनन्।

त्यसपछि आफैले फुटाएको टेबलको एउटा ठूलो शिशाको टुक्रा हातले बोकेर होटलबाहिर सडकमा निस्कन्छ। बाहिर पनि उसको ‘वीरता’ देखाउने क्रम जारी हुन्छ। बाहिर सडकमा रहेको पुलिसको गस्तीमा हिँड्ने गाडी तोडफोड गर्छ।

पख्नुस्, त्यतिले उसको ‘वीरता’ यात्रा टुङ्गिँदैन। ऊ नजिकैको पुलिस चौकीभित्रसमेत छिर्छ। चौकीभित्र बसिरहेका दुई प्रहरीको अगाडि त्यो होटलबाट बोकेर लगेको ठूलो शिशाको टुक्रा बजार्छ।
उसलाई अहिले प्रहरीले गिरफ्तार गरेको छ र अस्ट्रेलियाबाट निकाला गर्न लागेको छ।
हेरौँ अस्ट्रेलियाको नाइन न्युजमा प्रसारित समाचारको भिडियो-





हामी निरास हुनु जरुरी नै छैन यो भन्दा खतरा खतरा अपराधीहरु नेपालमा खुलेआम हिड्याछन र अस्ट्रेलियामा पनि यो भन्दा अझ खतरा खतरा क्राइम नभएको कहाँ हो र ? यो त मामुली हो, नेपालको नाख भाच्यो भन्नेहरुले नेपालको कौन्सा नाख यत्रो ठुलो पार्ने काम गर्याछ र ? फुर्ती लाउनु पर्दैन साथि हो
सामान्य कुरोलाई अतिरन्जित गर्नु जरुरी छैन
जसको देश संबिधान बिहिन भएको एक दशक हुन लागिसको, tyataa तिर लाज लाग्नु छैन ? यो केटोले गरेको थोरै हर्कतले नेपाल को छबीमा घण्टा पनि असर पार्दैन, बरु अझै एस्तो काम गर्यो भने चाई नेपाली लाई अस्ट्रेलिया जानु ब्याण्ड गराउञ्छ त्यसो भैयो भने अलिअलि पढेलेखेकाहरू बिदेशमा फाल्लिनु त बन्द हुन्छ, एस्तो संसार भारी नै देखाउनु जरुरी छ ताकि नेपालीलाई विदेश जानु बन्देज होस् र सबै नेपाल भित्र नै कोच्चिएर बस्न पाउँ
मन परे हरियो नपरे रातो !
36
5
अरुले आफुलाई सोसन गर्यो भन्दैमा तेस्तो मुर्खता देखाउनु कति सम्म जायज हो त बेसक नेपाली विद्यार्थी ले त्यहाँ न्याय पाएको छैन होला तर त्यो तरिका त हैन नि उल्ले न्याय खोज्ने हैन र ? anyways जे गल्ति गरे पनि उसको भगवान ले क्रीपा गरुन.
मन परे हरियो नपरे रातो !
7
0
Please do not generalize such an event with the name of Nation !! It was just an individual insanity…
मन परे हरियो नपरे रातो !
17
4
नेपाल फर्कने बितिकै मधिसे माओबादी एमाले पार्टी मा जागिर पक्का हुने भयो पन्त मित्र को ! पढेर जिन्दगि भर कमाउन नसक्ने पैसा अब २,४ वर्ष मा कमाउने भयो !
मन परे हरियो नपरे रातो !
12
5
येस्तै खाते हरुले गरेर नेपाली हरु को नाम बर्बाद पर्ने हो/ आली काटी जाड खादै मा ताल देखाउने/ चोर सलअ आझ पहिले नै bail मा रहेछ त्यहि पनि फताही गर्दै हिड्ने/ येसलाई त नेपाल पठाउने हैन त्यतै तिर आजिवान राखे हुने कमसे काम ऎउत कपुत्त त काम हुन्थियो नेपाल मा/
मन परे हरियो नपरे रातो !
31
8
एक जनाले गरेको सामान्य गल्ति लाई देश को नाक संग जोड्नु तेती उचित देखिदैन , समय र परिस्थिति बेग्लै हुन सक्छ . के थाहा कसैले उस्लाई नेपालको बारेमा नराम्रो भनेर पो हो कि ? के थाहा कसैले हेपाहा व्यवहार गर्यो कि? हटी होइन डटी लड्नु पर्छ भनेर पुर्खा ले सिकाएकै हुन् त. के को पछि पर्नु. मर्नु नै छ भने खुट्टा तन्कायेरै मर्नु नि ? यहाँ पुलिश हरुले , समान चोरि भयो भन्दा अर्को किन न भन्छन. तेश्ले सिकाउनु पर्छ अर्को किन्न लाई? मान्छे asai पागल हुदैन , ठिकै छ कुरो र कुलो जता लग्यो तेतै जान्छ , तर पनि सकारात्मक सोचाई राख्ने हो कि?
मन परे हरियो नपरे रातो !
30
28
अनि सहि तरिकाबाट प्रतिकार गर्ने कि रक्सि खाएर बिरता देखाउने त हजूर… पुर्खाले रक्सि खाएर डटी लड्नु भन्या त हैन होलान !
मन परे हरियो नपरे रातो !
12
2
बिग्रेको देशका वत्केका जनता………….
मन परे हरियो नपरे रातो !
16
10
यस्तो घटना नेपाल मा हुदैनन् र, रक्सि पिएर नेपाली ले नेपाल मै यस्तो वा यो भन्दा ठुला घिनलाग्दा कार्य गरेको छैनन् र| हामी आफ्नो देश मा घटेको घटना लाइ र बाहिर घटेको एक दुइ घटना लिएर नेपाल को प्रतिष्ठा संग यस कारण जोड दै छौ किनकि हामीलाई बाहिर एकदम राम्रो “image” बनाउनु छ, एक प्रकार ले हामीलाई डर छ कि कतै हाम्रो ” existence” मा कुनै संकट नाअवोस, यस अर्थ मा हामी मा “dependency” छ, “इन्सेचुरिटी” छ| जसरि एउटा आपराधिलाइ सजाय हुन्छः उसलाई पनि यहि हुन्छ. नेपाली भनेको एक दुइ जना होएनन, र ” core ” नेपाली यानी “हामी “कस्तो छौ सबलाई थाहा छ |
मन परे हरियो नपरे रातो !
16
18
जेहोस सोल्टीले अस्ट्रेलिया गएर क्रिकेट खेल्नु सिकेछ
मन परे हरियो नपरे रातो !
40
6
बन्दुक ,बारुद,गोलि,लाठि,चक्कु,खुकुरी चलाएका आधारमा सत्तामा पुग्न सकिने देसको नागरिकले गर्ने यो भन्दा उत्कृष्ट काम अरु के हुन सक्छ।नेपाल फर्के पछी पनि यसरी नै सर्बत्र फुटाउदै जाउ,तिमीलाई नेपालका राजनीतिक पार्टीले केन्द्रिय सदस्यमा मनोनयन गर्न होडबाजी गर्ने छन। तिम्रो भबिस्य नेपालको जस्तै उज्जल छ।बधाई छ पन्त भाई।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
61
7
पन्त ले किन गर्यो गर्यो त तेस्तो …..को हि मान्छे तेतिकै जुन होटेलमा रक्शी खायो तेही उपर्दो मच्चाउदैन ….every action behind some reason…..तेस्लाई पनि ध्यान दिम है साथि हरु……मानौ तपाइले कुनै होटेलमा ड्रिंक्स गर्नु भयो भने तेतिकै होटेलको साहु संग त झगडा गर्नु हुदैन नि …जति सुकै ड्रिंक्स गरे पनि……पर्खौ उसले किन गर्यो एस्तो तेस्को news आय publish गर्न नबिर्सनु …..mysansar ..
मन परे हरियो नपरे रातो !
30
29
\\ कति ऋण गरेर अस्ट्रेलिया… पढ्ने निहु गरेर धेरै कमाउने सपनामा स्टुडेन्ट भिसामा कसो कसो गरेर पुगेहोला ,,,,खुरु खुरु पढ्नु, सके पार्टटाइम गरेर भएपनि २/४ डलर जम्मा गरेर रेमिट्यान्सलाई सघाउ पुर्याउनु , सके देशको नाम उचो राखनु त कहाँ हो कहाँ ? नेपाल आमाको कुपुत्र बनेर जन्मेको केतुले किन बुद्दिमा विर्को लागेको होला ? अस्ट्रेलियनले पूजा गर्छन त्यो क्रिकेट ब्याटलाई,धर्म मान्छन क्रिकेट खेल लाई…मुलाले के के न गरे भने ठानेको होला….कुकुर भनेर गाली गर्दा पनि कुकुरको बेइज्जत हुन्छ… साथीहरु देश अनि घरमा रहदा पो देश र घर को वास्ता नहुने…..हामीलाई देश वाहिर बसेपछि आफ्नो मुलुक जे जस्तो भएपनि देशको माया अनि माटोको सम्झना कति हुन्छ त…अरुले तेरो नेपालमा, अनि तेरो नेपालीले, भनेर नराम्रो कुरा गर्दा पनि मन कटक्क खान्छ त ….के भएको त्यो बजियालाई ????
मन परे हरियो नपरे रातो !
47
15
यसलाई यो हर्कत साउदी मा गरेको भए थाहा पौने थियो ……साउदी को कानुन ले अचार बनाउदा …..थुक्क तेरो जुनी ….आमा बाबा लाई पीर
मन परे हरियो नपरे रातो !
51
12
यो भाइ राम्रो क्रिकेट खेलाडी रहेछ- स्याबास …..
मन परे हरियो नपरे रातो !
45
7
यस्तो पन्त जी हरु अब शुशिल दा लाइ चाहियको छ रे ! केटाको स्कोप बढ्ने भो अब ! उता केटाको बा आमा मुर्छा पेरेर टिचिंग भर्ना भैरछान ….
मन परे हरियो नपरे रातो !
35
8
There should be no sympathy for this guy. As per the news, he has also breached his previous bail. So he is no stranger to trouble. Make him pay for the damages and put him in a next flight home.
मन परे हरियो नपरे रातो !
28
3
don’t send him back to Nepal, he deserves to rot in jail for a year or two
मन परे हरियो नपरे रातो !
9
6
ल ठिक छ पन्त जी नेपाली नेताहरु र तपाई उस्तै हो
मन परे हरियो नपरे रातो !
20
2
ल बदाई छ पन्त जी तपाइलाई नेपाली रक्सि भन्दा अस्ट्रेलिया को रक्सि को रिस कडा हुन्छ कि के हो ( नेपाली नेताहरु को हालत पनि येस्तई छ
मन परे हरियो नपरे रातो !
16
4
जाडले आफैलाई खाने भए पछि पनि किन खाको हो जाड ? यो कुन चाही घुस्याहाको छोरा हो गरिबका छोरा छ्रोरी भए त अलिक आफ्नो भबिस्यको चिन्ता हुन्छ | भाको पैसा कोदो & गहुको झोलमा सकियो होला नेपाल फर्किने पैसा भएन होला अनि ब्रोले फ्रीमा नेपाल फर्किने सजिलो आइडिया निकालेको जस्तो छ
मन परे हरियो नपरे रातो !
27
4
यो भाईलाइ दॊश लगाउनु भन्दा सबै ले आफ्नो बिगत लाई पनि हेर्नु पर्छ. कहिले कहिँ मान्छे जाड नसामा पागल हुन्छा – तेस्को मतलब ऊसले डेस्क हो बैजात गर्र्यो भन्ने होइन . सिड्नी मा धरै देश क मान्छे मातेर पागल भएको देखेको छु. ऊस ले voillent हुनु हुदैन थियो. एस्तो सानो तिनो घटना मा देस को नाम जोड्न सानो दिमाग भाका मान्छे हो. गल्ति गर्ने लाई कानुन ले सजाय दिन्छा समाज ले होइन. बिचार ले दुख पाएर दिमाग सद्कियो होला.
मन परे हरियो नपरे रातो !
16
37
Sunny जी, तपाई को logic ले त Hitler लाई पनि बिचरा भन्नु पर्ला | हरेक नराम्रो काम को पछाडी एउटा कारण हुन्छ, ति कारण हरु केलाएर दोषीलाई बिचरा भन्न थाल्यो भने संसार बिचरा हरुले भरिन्छ||
मन परे हरियो नपरे रातो !
45
10
मेरो भनूको मतलब ऊसलाई कारवाही नगर्नु या ऊसले गल्ति गरेको होइन भन्ने होइन . ऊसले त आफ्नो रीस देखायो . येह कति मान्छे depression मा पनि गाको होलान – नेपाली भएर आर्को को मर्म बुज्ने प्रयास गर्नु पर्छ . गल्ति देखौन त जो पनि सक्छ. तर आफ्नो मंची मान्छे ले मात्र मर्म बुज्न सक्छ. दिन रात काम र पढाई ले गर्दा मान्छे ले आर्नु ऊदेस्य बिर्सेन येह गारो हुदैन . हो नेपाल को पाराले येह चाही रीश देखाउनु हुदैन र सायद नेपाल मा पनि तेसरी रीश देखाउनु हुदैन.
मन परे हरियो नपरे रातो !
10
1
सुन्नी जी,
यो ज्यानले जाड रक्सि जत्ति पिएको छ नि तेत्तित तपाइले पानी पनि पिएको छैन होला….. हा… हा…… हा…..!!!|
जत्ति पिए पनि नि होस् ठेगानमा हुन्छ के गर्दै छु, एसको परिणाम के हुन्छ.. कहाँ छु आदि इत्यादी | मातको सुरमा थाहानै भएन भन्ने एउटा बहाना मात्रै हो.. पिएको बेला गरिने चर्तिकला बाट छुट पौने एउटा उपाय हो | जब कोहि मादक पदार्थ खादा पागल बन्छ भने,, तेस्लाई पचाउने क्षमता छैन भने किन सेवन गर्ने ???
कसै को नहोला, तर आफ्नो सपना उदेश्य बोकेको एउटा देशको कर्णधारको उत्तरदायित्व येही हो ???
अब हामीले ये होसना.. फेरी गरिहाल्ला नि.. अर्कोचोटी भै हल्लानि … भन्ने होइन action at site नीति अबलामबन गर्नु पर्छ |
JAY नेपाल… !!!
मन परे हरियो नपरे रातो !
12
1
त्यो बहादुर Royal Prince Alfred Hospital को Emergency department बाट Police escort मा handcuffed बाहिर निस्किंदा कस्तो बिरालो थियो, त्येही काम गर्ने मैले राम्रो संग देखेको हो.
मन परे हरियो नपरे रातो !
14
1
THE AUSTRALIAN GOVERMENT IS ALWAYS BIAS TO MAGRANTS AND INTERNATIONAL STUDENTS. THIS IS ONE OF THE EXAMPLE. THE AUSTRALIAN MEDIA NEVER DISCLOSED THE CAUSE WHY HE DID AND IN AUSTRALIA NO ONE IS ALLOWED TO B OVER DRUNK IF ANY ONE SEEMS DRUNK INSIDE BAR/PUB. THE MAIN WEAKNESS IS THE BAR OF THE HOTEL IF HE HAS DRUNK ALCOHAL IN THERE. THE HOTEL MUST BE SUED UNDER THE LIQUOR ACT.
मन परे हरियो नपरे रातो !
11
29
Good point but in a wrong place. There is nothing bias about the incident. We have to realize our limits. We have to know how much we need to drink. I agree media was supposed to bring the whole issues out and there may be in the local newspaper. But, this does not mean that we should be quiet on the criminal activities. You can see in the video how he was activing with the broken piece of glass and how he threw the class in the face of receptionist. Do you drink ot do you fall one kind of this guy? I suspect.
मन परे हरियो नपरे रातो !
11
2
Mate! I believe u’ve either gone nuts, you are his family memeber and or one kind to that scab. You can clearly see what he is doing. And well “i were pissed” is not an excuse for vandalism. Trust me I’ve already worked long enough in Bar it take a lot of guts to walk in police beat drunk and trying to vandalize it, plus if you heard the video right, he was on bail already. He should have always been a vandal.
मन परे हरियो नपरे रातो !
2
2
येस्तै नेपाली को कारण सबै नेपाली बदनामी हुनुपर्छ….
मन परे हरियो नपरे रातो !
15
10
यस्ता घटना सिड्नीमा दिन दिनै हुन्छन, अष्ट्रेलियामा खैरे बाहेक अरुलाई हेर्ने नजर थोरै भिन्न छ, प्रतक्ष रुपमा भेद भाब पनि हुन्छ तर धेरै थाउमा अप्रतछ रुपमा भेद भाब हुन्छ, २, ४ हप्ता पहिले मेरो मिल्ने नजिक को साथी लाई २ वोटा खैरेले पैसा, मोबाईल खोसेर दाँत खुस्कने गरी पिटेछन्, मेरो साथी पुलिस सँग गएर रिपोर्ट गर्दा राती एत्रो समान बोकेर एक्लै एक्लै हिंड्ने भनेर गाली गरेछ, मेरो साथी ले फरर ईंग्लिश बोले पछी रिपोर्ट सम्म लेखेछ।।।।।।।।।।।।।।।। खोइ यो घटना मिडियामा आएन
मैले भन्न खोजेको एक जनाले रस्की खाएर कुकर्मा गर्छ भने एस्लाई नेपाली ले एस्तो गर्यो, उस्तो गर्यो भनी मिडियामा ल्याउनु नेपाली को छबी अलिकती भय पनि बिगारनु सिवाय अरु केही होइन त्यसैले म यँहा सबै सँग के भन्छु भने यस्लाई सामान्य रुपमा लिउ।।।।। बिदेशी भने पछी गु पनि राम्रो नेपाली भने पछी सुन पनि नराम्रा्ओ भने मानसिक्ता छोडौ…
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
57
11
त्यसो भय सिड्नी त नेपाल भन्दा नि कत्तम पो रहेछ हगि?
मन परे हरियो नपरे रातो !
6
2
तीन करोड नेपाली मध्ये केहि नेपाली यस्तै हुन्छन्/ त्यसैले सन्तान फरक-फरक/ समय बिताउने मेलोका लागि त यसरी समाचार,कमेन्ट आउनु एउटा कुरा हो/ तर देशको नाम जोडेर वीरताका गितबाट यस्ता घटना बयान गरिनु उचित लागेन मलाई/
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
202
13
अब निक्कै लामो समय सम्म “कोठा भाडा” बचाउने भो मोरोले
पक्कै पनि अर्थशास्त्र को राम्रो बिद्ध्यार्थी हुनु पर्छ यो मोरो
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
228
7
हेर्दै जानुस त्यो Nepal को ठुलो नेता बन्छ, खुमे गछादर हरु लै पनि माथ खुवाउने अनि हामी मध्ये कति जना उसको पछि पछि लाग्नेछौ |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
118
18
पहिला YCL थियोकि क्या हो!
अब नेपाल जानु अनि बालुवाटार मा यो तान्ड़प देखाउनु! बरु नेपाल मा सहिद को दर्जा त पाउछ!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
118
13
यस्ता बहादुरीले कसैको माथि लाग्ने बाटो हुदैन| थाहा छैन यो घुसिया बाउको बिग्रेको सन्तान भएर पैसा तर लगाउन अस्ट्रेलिया पठाएको हो या साधारण बाउको घरजग्गा धितो राखेर छोरो केहि बनोश भनेर सपनाक भरि बोकेर अस्ट्रेलिया आएको हो? तर यसले जे गारो कुअनै पनि आमा बाबुको लागि यो अभिसाब हो|
बरु यो नेपाल फर्केपछि यसलाई काममा लगाउन निकै नेताहरु पछि लाग्ने सम्बवाना भने निकै बडी र यो भबिस्य मा परसुराम, महेश बस्नेत, चक्रे, के लामाहरु जस्तै ठुलो मान्छे भएर नेपल क नेता हल्लाउने क्षमता भन्ने छ जस्तो छ| अब यसलाई एयेरपोर्ट मा ओली, गच्छेदार. माओबादी अथवा कांग्रेस को खुम बहादुर को स्वागत गर्न जानेहुन| अब नेपाल नेपाल क़ा पत्रकार बन्धुहरुलाई अर्को एउटा मसला|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
47
6
पत्रकारिता ले कुनै पनि घटना लै कसरि अगाडी ल्याउने भन्ने कुरा यहाँ बाट प्रस्ट हुन्छ. रक्सि ले मातिएको कुनै एउटा केटो ले गरेको मुर्खता लै देश को नाम संग जोड्नु साएद राम्रो हैन. सालोक्य को समाचार को सिर्सक “नेपाली बिर” भन्ने कुरा ले नकारात्मक संदेश दिन्छ. साएद संजय पन्त ले आफ्नो गल्ति को अफसोच गर्दै होलान, एस्तो खाल को लेख ले उसलाई झन् गलत पाइला तिर लैजान सक्छ… उसलाई आत्मग्लानी हुनु स्वभाभिक हो, अब आत्महत्या गर्ने बाटो तिर लैजान प्रेरित गर्ने संदेश नदिदा राम्रो होला ….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
129
20
घटना तेती ठुलो होइन एस्लाई ठुल्लो बनाइएको मात्रै हो , फरक येत्ति हो अस्ट्रेलियाले overseas people and migrants लाई हेर्ने हेराई गलत छ , यहाँ को खोइरे ले यो भन्दा नि जघन्य अपराध गर्दा पुलिस मा रिपोर्ट गर्न गयो भने तेस्लाई मतलब सम्म गर्दैन ! तर सोल्टी ले अर्काको देश मा आएर तेस्तो चाई नगर्नु पर्ने हो …
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
60
18
हौ यो साथीलाई त नेपाल मा नै छु जसले जे गरे पनि हुन्छ प्रचण्ड जस्तै जे बोले पनि हुन्छ जस्तो लगेछ कि क्या हो . विदेश मा त एस्तो गर्ने ले नेपाल आउन साथ के के पो गर्छ है येसो सचेत हुनुहोस है मित्र हरु.
मन परे हरियो नपरे रातो !
27
6
एसले अस्ट्रेलिया को कोदो को झोल खायो जस्तो छ नत्र राम्रो झोल को असर एस्तो उबद्रो त हुन्न है !!!!
मन परे हरियो नपरे रातो !
37
3
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
6
47
Mr. Dhurba,
What are you trying to say by not a big deal. Do you think we should reward him for his stupidity. Please let’s try to be in real world bro…..
मन परे हरियो नपरे रातो !
7
1
Mr Dhurba,
learn to write “liquor” in english and then we will read your whole comment.
मन परे हरियो नपरे रातो !
4
3
बिर नेपाली संजय पन्त लाइ साधुबाद ! धेरै राम्रो काम गर्यौ, बाबु आमा को नाक ठाडो भयो होला ! छेउ छाउ का छिमेकी पनि गर्व गर्दै होलान तिम्रो चर्तिकला देखेर ! नेपालीले इतिहास मा खुकुरी ले मान्छे काटे कै हुन् तिमि पनि शिशा लिएर काट्न गएछौ, नेपालमा डण्डा र लट्ठी चलाउछन तिमीले क्रिकेट को ब्याट चलाए छौ हो समय अनुसार आफु लाई ढाल्न सक्नु पर्छ त्यो तिमीले साबित गरिदिएका छौ ! बिर त तिमि हौ नै सर्वसाधारण मात्र हो र अस्ट्रेलिया को पुलिस को समेत सातो लिए छौ त्यो पनि पुलिस चौकी भित्रै पसेर ! अब पनि तिमि लाई कसैले बिर भन्दैन भने त्यो मान्छे साचिनै हुतिहारा हो ! आज तिम्री आमा पनि आफु लाई सौभाग्यशाली ठान्दै होलिन , तिम्रा बा पनि गौरवान्वित होलान आखिर अस्ट्रेलिया को TV मा तेती बेर सम्म देखियिनु भन्या चानचुने कुरो हो र ? “कोहि छ” संजय जस्तो बिर मर्द ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
48
7
पारस को बड्डी गार्ड राख्नु पर्ला जस्तो छ यार / पारसले ज्यानको सुरक्षा खोजेको भन्दै थियो / पारसले तालिम पनि दिनु पर्दैन /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
45
3
बुद्दिले अरुलाई खा रिस ले आफुलाई खा वन्थे ठिक यस्तै भयो एहा पनि /बेदेश हो यो नेपाल हैन जे
गर्दा पनि हुनी बेदेश मा त लडाई भन्नि कुरा पटक्कै गर्नु हुदैन एक थप्पड खाय पनि नबोली हिन्नु पर्छ एदी आफ्नो लछ पुरा गर्नी हो भनि नत्र त उही हो चाला यो मेरो आफ्नै अनुभव हो
मन परे हरियो नपरे रातो !
16
1
स्याबास !! छोरो होस् त यस्तो !!
मन परे हरियो नपरे रातो !
14
10
यो उसको पहिलो बदमाशी होइन | पहिलो बदमाशी के हो थाहा भएन तर उ धरौटीमा छुटेको रहेछ | येस्ता घटना येहा नौलो होइन, तेसैले देशकै प्रतिष्ठा संग नजोदौ |
मन परे हरियो नपरे रातो !
26
1
धेरै जसो पाठकहरुलाई नेपालीको बेइज्जत भयो भन्ने लागेको रैछ| त्यस्तो केहि भाको छैन| एक जना मान्छेको आचरणले सारा देशकै नाम खराब कहिल्यै हुन्न| अपराधी कुन मुलुक मा हुन्न र? हामीले यस्तो संकीर्ण दिमागले सोच्नु हुन्न क्या|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
48
2
नेपालीको तिन वटा “ठुला” गर्व र पहिचान:
१. शान्ति को प्रतीक बुद्द हाम्रो देशमा जन्मिएका हुन् रे
२. हामि संसार लाइ खुकुरीले काटेर हिड्ने बिर गोर्खाली हुम रे
३. सगरमाथा नेपालमा पर्छ अरे
वास्तविकता:
१. बुद्द जन्मिदा नेपाल भन्ने देश अस्तित्वमा थिएन |
२. आफ्नै भुडिमा बम राखेर पड्किने तालेबान हामि भन्दा धेरै पराक्रमी |
३. गुगल म्यापका अनुसार सगरमाथाको चुचुरो चिन मा पर्छ, एउटा खुट्टा नेपालमा पर्छ |
अब हेरौं मैले कति Dislike पाउँदो रैछु |
गरमागरम बहस! तपाईँको के विचार छ?
52
34
गफ्फ दियो साथि तिमीले.
१. बुद्द जन्मिदा नेपाल भन्ने देश अस्तित्वमा थिएन तर जन्मिएको ठाउ अहिले नेपाल मा पर्छ.
२. आतंकबाद र युद्हा दुइ फरक कुरा हो. बिर गोर्खाली युद्हा विजय पाएर आएको पदवी हो.
३. गुगल म्यापका अनुसार सगरमाथाको चुचुरो चिन मा पर्छ खै माओ ले बि.पी चिन सगरमाथा नेपाल मा पर्छ भनेर मानेका हुन् (दस्ताबेज हेरे हुन्छ). उत्तरी मोहोडा चाही चिनमा पर्छ.
मन परे हरियो नपरे रातो !
19
4
१. बुद्द जन्मिएको ठाउ नेपालमा पर्नु हाम्रो पराक्रम होइन संयोग मात्र हो, यसमा हामीले के फुर्ति लगाउने ? यो ठाउँ लाइ हामीले पर्यटक बाट पैसा लिन मात्र उपयोग गरेका छौं न की शान्तिको प्रेरणाका लागि |
२. हो गोर्खाली र तालेबान मा फरक छ | हाम्रा बलभद्र कुँवर जस्ता योद्दा ले देशको अस्तित्व को लागि युद्द जुन गर्व गर्न लायक छ | तर आजका ती बेलायती लाहुरे जो देशको सेवा होइन तिनै ब्रिटिश हरुको भाडाको टट्टू भएर युद्दको लागि युद्द गर्नु कुनै दृष्टिकोण बाट पनि पुरुषार्थ होइन | अब त गोर्खे भनेको दरवानको पर्यायवाची शब्द भई सक्यो |
३. माओ को कुरा मैले निकालेको छैन बरु यो link एक चोटी हेरौं न : https://maps.google.com/?ll=27.987997,86.92636&spn=0.019782,0.042272&t=p&z=१५
किन चै गुगलले विवादास्पद जम्मु काश्मिर को सिमाना dotted line ले देखाउछ तर यता भने solid line ले सगरमाथाको चुचुरो प्रष्ट तया चीनमा पारेर देखाउछ ?
म नेपालि हो मेरो यो भनाइ लाइ humiliation को रुपमा होइन frustration को रुपमा लिनु होला |
मन परे हरियो नपरे रातो !
15
2
१) बुद्ध जन्मिएको ठाउँ आधुनिक नेपालको सिमाना भित्र पर्नु गर्ब गर्न नमिल्ने कुरा कसरी भयो ? हामीले त्यो कुरा तथा त्यस्तै अन्य ऐतिहासिक महत्वका तथ्य तथा स्थलहरूको उपयोग देशको नैतिक/संस्कृतिक/आर्थिक उत्थानमा अहिलेसम्म प्रयोग गर्न सकेनौ भन्ने बिषय अर्कै हो |
२) गोर्खालीहरूको युद्धकौशलले कुनै समयमा देशलाई चिनाएकै हो | आर्थिक, प्राज्ञिक, वैज्ञानिक, प्राविधिक तथा अन्य क्षेत्रमा विश्वलाई देखाउन सकिने खासै केही गर्न नसकेका हाम्रो लागि यो पहिचानले अहिलेसम्म पनि धेरैको रोजगारीमा सहयोग पुर्याएर एक हिसाबले फाइदा नै गरेको लाग्छ |
३) जमानामा कुनै कुनै बेला नेपालको शासन सगरमाथा पारिसम्म रहेको कुरा भएपनि बलियो चीनसंग सम्झौता गर्दा सगरमाथाको उत्तरी भाग नेपालले छोड्नु परेको हो | त्यसैले चुचुरो आधिकारिक रूपमा नेपाल-चीनको सीमामा पर्छ | गूगल म्यापले अन्यथा देखाउछ भने त्यो सच्याउन माग गर्नु पर्छ | सगरमाथा हाम्रो सीमा मा पर्नु पनि गर्बकै विषय हुनु पर्ने हो | प्राविधिक रूपमा सीमामा परेको भएतापनि चुचुरो सम्म सजिलोसंग पुग्न सकिने स्थानको रूपमा नेपाल अहिले पनि प्रसिद्ध नै छ र नेपालले यसबाट फाइदा पनि लिएकै छ |
मन परे हरियो नपरे रातो !
9
3
गोर्खाली र तालिबानको युद्धमा के फरक छ र? युद्ध भनेको आफ्नो अस्तित्व रक्षाको लागि लड्ने हो, क्रिस्तानले छदम युद्ध लड्छ अनि मुसलमानले अमनेसमाने लड्छ फरक येत्ति मात्र हो
मन परे हरियो नपरे रातो !
2
3
अमेरिका-क्यानाडामा हो भने पुलिसले राम नाम सत्ते बनाउने थियो/ बिचरा Australian पुलिसले धैर्य धारण गरेर जीवित नै नेपाल पठौना लगेछन/ नेपालमा माओबादीले सिकाएको थियो होला/
मन परे हरियो नपरे रातो !
24
4
GUYS :
THIS PERSON HAS DONE REALLY BAD THINGS FOR WHICH HE NEEDS TO GET PUNSIHMENT .
BUT LISTEN THE NEWS FROM CHANNEL NINE ONCE AND ANALIZE IS THAT NEWS TWO WAYS??? THE REPORTER IS JUST SAYING THE BAD THINGS HE HAS DOME BUT HAD THERE BEEN SPECIFIED WHY DID HE DO THAT ????WHAT WAS THE REASON AFTER THE INCIDENT ???NOONE IS THAT CARZY TO DO THESE STUPID THINGS KNOWING SOMETHING WILL HAPPEN TO HIM .
मन परे हरियो नपरे रातो !
12
11
there is no reason to insanity my friend.
मन परे हरियो नपरे रातो !
2
3
ठ्याकै ” पारसे ” प्रवृति !!!
धन्न गोलि चाहि खाएनछ , पारसे पो होकी भनेर झुक्किएछन कि क्याहो, बबुरो पुलिसहरु !!!
मन परे हरियो नपरे रातो !
15
11
सोमरसको झोंकमा जंगबहादुरको घोडा किन्न खोज्यो केटोले l अब शिव परियारको गीत अलि modify गरेर गाउदै होला ..” बेहोसीमा घोडा चढ़दा क्या दामी भो, बेहोसी पछि होस् मा आउदा क्या बदनामी भो”
साबधान: “मादक पदार्थ स्वस्थको लागि मात्र हैन, जिन्दगीको लागि नै हानिकारक छ” त्यति भने पछि के गर्नु हुदैन भनेर बुझ्नु भो होला : P
मन परे हरियो नपरे रातो !
23
2
very bad news ……
मन परे हरियो नपरे रातो !
6
2
बिनाश काले बिपरित बुद्धि / रक्शीलाइ खान नसक्ने रक्शिले खाको सिकारु डांगो परेछ / गाउँतिर आइतबारे हटियामा दुइ चोक्टा भैंसीको मासुमा ३ गिलास खोया पिएर बजारै हल्लाउनेहरु हुन्छन नि तेसैको भाइ भतिजो परे जस्तो छ / यता देखेर उता प्रयोग गरेको /
मन परे हरियो नपरे रातो !
12
0
नेपालमा बाउ आमालाई थर्काएको झैँ ठान्यो होला केटा अब बल्ल देख्नी भयो ऑस्ट्रिलियामा बाउको बिहे
मन परे हरियो नपरे रातो !
6
1
सञ्जयले बिदेसी भुमि मा यस्तो निच ब्यबहार देखाएर आफुलाई सार्है अफ्ट्यारो अवस्थामा पारेको कुरामा कुनै दुइमत छैन | तर उसलाई यस अबस्थामा पुर्याउने को हो? कुनै पनि ठुलो अपराध तेत्तिकै हुन्दैन | त्येसको पछाडी धेरै कारण हरु हुन्छन | भोलि सञ्जय को ठाउँमा तपाईं हाम्रै दाजुभाई दिदिबहिनि या छोराछोरी ले पनि यस्तो काम गर्न सक्छ | अनि तपाईंहाम्रो अवस्था के हुन्छ तेतिबेला??? तेसैले हामी सबै मिलेर तेस्को कारण बिरुद्ध आवाज उठाउं ता कि भोलो अरु कसैले यस्तो अपराधिक काम को सहारा लिन नपरोस| यस बिद्रोही क्रियाकलाप को कारणले उसका परिवारलाइ धेरै अफ्ट्यारो अवस्थामा पारिदिएको छ| उहाहरु प्रति मेरो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्न चाहन्छु|
गरमागरम बहस! तपाईँको के विचार छ?
81
108
ramesh chakra खड्का जी को कमेन्ट सार्है मनपर्यो…
समयले मान्छेलाइ दास बनाउछ, देशको दुराअबस्था, हरेक दिनको एउटा न एउटा अप्रिय दण्डहीताको अखबारी खबर, सरकार प्रमुखकोहरूको उत्तेजित अभिब्यक्ती अ।दी इत्यादी हुन मान्छेमा अ।उने अराजक उत्तेजना अस्ती भर्खरै मोरङको बिराट चैकमा एक जना युवाले अ।फुमा भगवान महादेव अ।एको भन्दै दिउसो बिच बजारमा हातमा तरवार बोकेर यस्तै ताण्डव नृत्य देखाएका थिए, यो एउटा सोचनीय गम्भीर बिषय हो, पढेका एउटा शिक्षित युवामा त यसरी भुत सवार हुन थाल्यो भने, अनपढ अशिक्षित अन्धकारमा जिन्दगीको उज्यालो खोजीरहेका युवाहरूको मानसिकतामा कस्तो प्रभाव र असर परेको होला, देश चलाउने नालायक खलनायकहरूले गम्भीर भएर सोच्ने, यो एउटा बर्तमान पुस्तक हो,,,
मन परे हरियो नपरे रातो !
17
3
Bigyan जी को कुरा मा मा सहमत छैन किन कि हामी लै पनि अप्ठ्यारो पर्छ हामी पनि पिउछौ तर यस्तो काम गर्न त क सोच्न पनि सकिदैन तोड फोड समस्या को समाधान हैन नि त्यस काण्ड ले गर्दा ऑस्ट्रेलिया मा बस्ने नेपाली साथै हामी सबै बिदेस मा बस्ने नेपाली को सिर निहुरेको छ ….
मन परे हरियो नपरे रातो !
6
20
समयले मान्छेलाइ दास बनाउछ, देशको दुराअबस्था, हरेक दिनको एउटा न एउटा अप्रिय दण्डहीताको अखबारी खबर, सरकार प्रमुखकोहरूको उत्तेजित अभिब्यक्ती अ।दी इत्यादी हुन मान्छेमा अ।उने अराजक उत्तेजना अस्ती भर्खरै मोरङको बिराट चैकमा एक जना युवाले अ।फुमा भगवान महादेव अ।एको भन्दै दिउसो बिच बजारमा हातमा तरवार बोकेर यस्तै ताण्डव नृत्य देखाएका थिए, यो एउटा सोचनीय गम्भीर बिषय हो, पढेका एउटा शिक्षित युवामा त यसरी भुत सवार हुन थाल्यो भने, अनपढ अशिक्षित अन्धकारमा जिन्दगीको उज्यालो खोजीरहेका युवाहरूको मानसिकतामा कस्तो प्रभाव र असर परेको होला, देश चलाउने नालायक खलनायकहरूले गम्भीर भएर सोच्ने, यो एउटा बर्तमान पुस्तक हो,,,
मन परे हरियो नपरे रातो !
16
1
क बर्गका नेताले त चड्कन च्युरा कैसके अब, ख बर्गको नेताको साटो जाने भो यो पन्त नेपाल फर्के पछि !
मन परे हरियो नपरे रातो !
14
5
म त कुनै समस्या देख्दिन येसमा, अलि रक्सि बढी भएको हो | त्यसबापत कानुनी रुपमा सजाय भैहाल्छ | नेपालको नाम जोड्नु पर्ने कुरो छैन | Leave him alone!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
185
36
लिभ हिम एलोन? हाहा… यस्तालाई कोल्ले पो बाल दिन्छ त? यो त क्षणिक रमाइलो त हो सबको लागि| वहा त केवल एक फ्रिक शो मात्रै हो क्या|
मन परे हरियो नपरे रातो !
12
8
एकदम सहि, हाम्रो देश सानो भएर हामि सनुक्चित भावना लिन्छौं कि के हो मलाई थाहा भएन ? यो केटाले गल्ति गर्या हो यसले सजाय पाउनु पर्छ यसमा दुइमत छैन पाउछ पनि . तर यो केटा अस्ट्रेलियाको लागि नेपालि राजदुत हैन , this drunken jerk does not represent Nepalese immigrants of Australia or elsewhere ……के खान नेपाल संग नाम जोड्नु हो?
भोलि ठमेलमा कुनै अस्र्टेलियालिले यस्तै गर्यो भने त्यो समाचार याहा ठुलो बन्ला तर अस्ट्रेलियालीहरुको कति प्रतिसतले त्यसलाई ठुलो घटना मान्लान, त्यहा चर्चा को बिषय बन्ला ? बन्दैन, किनकि त्यस्ता बौलाहरुसंग देशको इजात लाइ गास्न मिल्दैन भन्ने उनीहरुलाई थाहा छ. . हामि पनि थाहा पाम!
मन परे हरियो नपरे रातो !
28
1
तेरियाँ छेस्किन | भट्टीको झोल खाएर देखाइस हैन ताल | तेरा बा ले खाई नखाई गरेर ठुलो सपना देखेर विदेश पढ्न पठाको येही हो |
हुनत जनता लुटेर खल्ती भर्ने बाउको छोरो पारिस् होला.
जो भएनी नेपाली को नाक काटिस केटो | अब नेपाल फर्केछी तँलाई अचार बनाउछन् |
आब देख्लास झ्याप भाको परिणाम |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
120
27
रिजाल भाई कुनै बाउ आमा ले छोरो एस्तो होस् भनेर कामना गर्दैन ! उ स्वयम पनि त्येस्तो थिएन होला ! त्येहा को ब्यस्त जिबन, गर्नु परेका संघर्स अनि हरेक पल को उतार चधाब लाइ संयोजन गर्न नसकेर यो कु बाटो मा लागेको हुन सक्छ ! हुन त अस्ट्रेलिया सफ्ट कानुन भाको देश हो यत्तिमै त उसलाई देश निकाला नगर्नुपर्ने ! तर उसको बसाई को स्टाटस के हो त्यसै मा भर पर्छ !
मन परे हरियो नपरे रातो !
11
5
के को वीरता देखाउनु पन्तले बरू बेइज्जत गर्यो नेपालीको । यसलार्इ त रत्नपार्कमा ल्याएर सबैका सामुन्ने नाङगेझार पारेर सिस्नुपानी लाउनु पर्ने ।
गरमागरम बहस! तपाईँको के विचार छ?
60
23
अउता माओबादी फेरी नेपाल आउने भो, कमरेड प्रचण्ड लै सघाउन …..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
118
24
What a shame!!That looks more than alcohol, he must also be using drugs. We don’t want him back in Nepal, we have enough of this kind of vandals here. Australian government, please send him somewhere else.
मन परे हरियो नपरे रातो !
43
4
क्रिकेट बेट परेर खासै तेस्तो ठुलो छेती भयन छ ,डाकाले बन्दुक पाको भए सर्बनासै गर्ने रहिछ ,
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
86
3
YCL मा पक्का भर्ना लिने बाचा गर्दा छु ! संजय जी नेपाल देपोर्ट भए पछि त्रिचन्द्र कलेज मा यता सिघ्र समप्क्र मा आउनु होला हामीलाई तपाई जस्तै हुनहार युवा को खाचो छ !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
109
11
यो सोल्टीलाइ त चार दल को वार्ता मा पो राख्नु पर्ने रैछ, केहि हुन्थ्यो कि?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
79
10
हामी बिस्व कै बिर नेपाली हो नि त
तेती को दम नेपाल को नेता लै कुट्न देखाईइस झ्याकने ??
विदेश मा गएर hero हुन्छ ! toit
मन परे हरियो नपरे रातो !
42
5
पन्त जी राम्रो मान्छे पनि हुन सक्छा , नराम्रो रक्सि हो जुन कुरो उहाले अंगाल्नु भयो , तेसैले मा त भन्छु , नमरो कुरा नराम्रै हुन्छा एसले हानी मात्र गर्छा , एदी तपैले नै यौ कुरा पिउनु भयो भने पन्त जी को ठाउमा जो कोइ ले पनि एस्तो गर्न सक्छा , तेसैले कुलत छोडी आघि भदौ .. हेहेह हाहाहा हुहुहुहू
मन परे हरियो नपरे रातो !
29
43
अब यो नेपाल पसे पछि एमाले सक्रिय कार्र्यकर्ता हुने भयो. के पी ओली फुल मल लिएर येसलाइ भित्र्यौछा अनि एउटा उखान भंच्चा.
श्याबस, एसका आमा बाबु कति खुसि भएका होलान, छोराको पौरख देखेर
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
83
30
राजन ,
एमालेको भन्नु अलिक नमिल्ला कि !!!! माओबादी भने पक्का हो ल , गुण नै तेस्तै छ ठ्याक्कै
मन परे हरियो नपरे रातो !
2
1
समयले मान्छेलाइ दास बनाउछ, देशको दुराअबस्था, हरेक दिनको एउटा न एउटा अप्रिय दण्डहीताको अखबारी खबर, सरकार प्रमुखकोहरूको उत्तेजित अभिब्यक्ती अ।दी इत्यादी हुन मान्छेमा अ।उने अराजक उत्तेजना अस्ती भर्खरै मोरङको बिराट चैकमा एक जना युवाले अ।फुमा भगवान महादेव अ।एको भन्दै दिउसो बिच बजारमा हातमा तरवार बोकेर यस्तै ताण्डव नृत्य देखाएका थिए, यो एउटा सोचनीय गम्भीर बिषय हो, पढेका एउटा शिक्षित युवामा त यसरी भुत सवार हुन थाल्यो भने, अनपढ अशिक्षित अन्धकारमा जिन्दगीको उज्यालो खोजीरहेका युवाहरूको मानसिकतामा कस्तो प्रभाव र असर परेको होला, देश चलाउने नालायक खलनायकहरूले गम्भीर भएर सोच्ने, यो एउटा बर्तमान पुस्तक हो,,,
मन परे हरियो नपरे रातो !
24
3
यस्ता घटना सिडनी मा दिन दिनै हुन्छन्, खैरे भएको भए सामान्य समाचार बन्थ्यो, टिभी मा आउन त परै जावोस सामान्य पत्रिकाले ले लेख्थेन होल़ा… तेसैले यसलाई सामान्य रुपमा लिउं….कानून बमोजिम सजायं होस तेती मात्रै !
गरमागरम बहस! तपाईँको के विचार छ?
49
52
खैरे भयको भए होटेल मा मात्र क्रिया कलाप हुन्थ्यो तर बीर नेपाली ले त पुलीस लाई समेत छोडेन, tvमा न आएर कहा आउ छ त ?
मन परे हरियो नपरे रातो !
11
5
हो र ?
त्येस्तो देशाँ किन बसिरहनु भएको त् ?
मन परे हरियो नपरे रातो !
10
3
यो जन्तु नेपाल फर्कियो भने युवा संघको जागिर पक्का. महेश बस्नेतको दहिने हात वा के.पी वलीको बडीगार्ड चाहिं पक्का.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
82
30
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
48
95
कस्तो लाजमर्दो खबर . नाम नै कमाउनु थिओ त राम्रो काम गरेको भय राम्रो हुन्थो होला नि . तेस्को बाबु आमा लाई कस्तो भयको होला छोरा को कुकर्म सुनेर
मन परे हरियो नपरे रातो !
38
3
नेपाल बाट अस्ट्रेलिया गएर Police Station ma vandalise garne, Hotel Restaurant ma तोडफोड गर्ने यो पन्त बिधार्थी पक्कै पनि नेपाल हुँदा प्रहरी चौकी आक्रमण गर्ने, लुटपाट थोड्फोड चक्का जाम गर्ने र बारंबार नेपाल बन्द गर्ने कुनै एक चर्चित पार्टीको सक्रिय सदस्य हुनु पर्दछ, नेपाल गय कपाल संगै, बर्मा गय कर्म संगै भन्छन नि बुढाबुढीहरुले तेस्तै रहेछ यो बजिया मोरो……!!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
98
7
यो जड्या ले हामी बिदेस मा रहेका सबै नेपाली को बेजैत गरेको छ . यो नेपाल मा हुदा कुनै ठुलै राजनीति पार्टी को कार्यकता हो क्यारे तोड फोड मा नम्बर १ भनेपछि त कुरो बुझ्नु भो होला नि हैन त ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
97
10
देश पनि यस्तै कपुतले बिगारेको हो बिदेशमा पनि यस्तै कपुतले नेपालीको बद्नाम गरेको हो|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
50
3
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
29
70
यो केटो नेपाल फर्किए पछि भने वाई सी एलमा ‘जागीर’ पड्काउने भयो |:-)
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
162
18
ycl ले के को मौका पाउला र? के पी वली जी ले पन्त जी लाई फूल माला र खादा वोडायेर एरपोर्ट बाटै haijack गरेर सिधै बल्खु पुर्याउनु हुन्छा होला नि..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
87
16
महेश जी !
त्यो पनि हुन सक्छ है |
मन परे हरियो नपरे रातो !
23
2
यस्ता असत्तिलाइत दस वर्ष जेल हाल्नु पर्ने अनि चेत्थ्यो यसले …….गोबर बुद्दि
मन परे हरियो नपरे रातो !
31
9
यस्ता मुर्खले गर्दा अरु नेपालीले बिदेशमा दुख पाउने र बिदेशी बाट हेपाई खानु पर्ने !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
96
10
केटो को फियूज़ उड्यो जस्तो छ /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
91
2
यो पन्त ले विदेश गएपछि पहिलो चोटी रक्सी खाएको हुनु पर्छ या यो मुला रक्सी खाने सिकारु हो ~~आफुलाई त कन्ट्रोल गर्नु पर्छ नि. हामी जस्तो हुनु पर्छ जति खाए पनि नेपाल का नेता लाई एक पटक गाली गरे पछि सबै छोडदछ , सिक मुला सिक ….|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
185
8
हे गुरुश्री ! प्रभु !!! प्रणाम !!!
हजुरलाई गुरु मानेर त्यो कला नसिकी भएन,
लौ न हाम्लाई पनि यसो गुरु-मन्त्र बख्सियोस
प्रणाम
तेन्जिंग गाबा
मन परे हरियो नपरे रातो !
12
1
यहि बीरता मित्रले अमेरिकामा देखाएको भए वहाको राम नाम सत्य हुन्थ्यो होला| गजब धैर्यधारण गरेकै हुन् अस्ट्रेलियाली पुलिसले|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
147
24
यस्तै कपूत त हुन् नि बाबु आमालाइ रुवाउँदै देशको बेइज्जत गरी सम्पूर्ण नेपालीको छवी बिगार्ने!!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
182
15