मेरो Tweet

  • यो लापवाहीको जिम्मा कसले लिने ? नेपालीलाई पासपोर्टमा लेबनानी लेखिदिने? http://t.co/OXeFPqTc6b via

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

उहिले र अहिले -२


काठमाडौँको बसन्तपुरस्थित गद्दी बैठकको पुरानो फोटो र अहिलेको फोटो। हेर्नुस्, यत्रो समयमा कति अन्तर आयो? 


यो ठ्याक्कै कुन समयमा खिचेको फोटो हो, थाहा हुन सकेको छैन।


यो भने अहिले भर्खरै खिचेको फोटो हो। यसमा हेर्नुस्, पुरानो फोटोमा रहेको विद्युतको खम्बा हटेको छ। दायाँ छेउमा रहेको कुमारी घर जस्ताको तस्तै छ र त्यसबाट अलि बायाँ नवआदर्श स्कूल र  संस्कृत विश्वविद्यालयको भवन पुरानो फोटोमा देखिँदैन।

15 comments to उहिले र अहिले -२

  • maharjan

    २०३० देखि २०३३ साल सम्म म श्री नव आदर्शमा पढेको थिएँ! त्यो बेलाको रमाइलो संस्मरण मेरो मानस पटलमा अझै तरो ताजा नै छन्! धेरैलाई थाहा नहोला,नव आदर्शको ठ्याक्कै अगाडी एउटा बिचमा फोहरा भएको पोखरी थियो,मेरो बिचारमा भुइंमा इँटा छाप्नको लागि त्यो पोखरी हटाइएको जस्तो लाग्छ अन्यथा बाधा केहि थिएन र संगैको इनार यद्यपि छन् !

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • जति विश्वो सम्पदा र धरोहर बने लिछिवी ,मल्ल ,र केहि प्रिथिवी नारायण शाहका समय मा बने जसले नेपाल र नेपाली लाइ विश्वो मा चिनाउन मद्दत पुर्याएको छ | त्यसपछि क शासकहरुले जिरणों समेत गर्न सकेनन गरेनन ,त्यस्ता भग्नावशेष हरु पाटन,भक्तपुर ,काठमाडौँ मा अशंखे छन | ति मधेका उहिले र अहिले खिचिएको गद्दी बैठक नमुना हुन् विश्वोका पर्यटक हरु को हेर्ने मुख्य थलो भएको ले गद्धी बैठक को जिर्णोद्वार भएको हो भने कतिपाए लडेर जमिनमा मेलिस्कना लागे पनि जिरणों आज सम्म भएका छैनन् | देश भर छरिएर रहेका सम्पूर्ण पौराणिक धरोर्हर जिरणों होस् भन्न मी संसार मार्फत भन्न चाहन्छु |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Raju

    साथीहरु,

    बसन्तपुरको यो फोटो लै सजिलै नालिउ किनकि येही पुरानो ठाउँ हेर्न आज संसार बाट पर्येटकहरु आउँछ अनि जान्छ अनि राजनैतिक लाइ जोड्ने हो भने अरुतिर जोडौं / जस्तै बाटो, कम्पनि, जन चेतना, प्राइबेत लगानी, बिजुली आदि/ तपाई हरुको पनि म अरु धेरै आइडिया हरु होला नै / कि कसो/ सानो मान्छे ठुलो कुरा नाथान्दिनु होला/ धन्यवाद /

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • द्रोण

    उहिले भन्दा अहिले राम्रो ,अहिले भन्दा भोलि |
    परिबर्तन चलिरहन्छ न आउन्जेल मृत्यु को डोली |

    हिजो हेर्नमा राम्रो ,आज मजा भोग्न मा |
    भोलि कल्पनामा राम्रो ,पर्सि राम्रो सपना मा |

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 2

  • उज्ज्वल पौडेल, भरतपुर १०, नहरपारी को तेस्रो घर

    ९० सालको भुकम्प पछि होला त्यो पुरानो फोटो खिचिएको ! गद्दी बैठकको जिर्णोद्वार हुदै रहेछ !

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • सभ्यता

    कसैले त्यहाँ एउटा कार देखेको हो कि पुरानो फोटो मा,
    हामी लाई त्/यो बेला एउटा कार भनेर अच्म्म त लाग्ला तर यो जुन समय हो अन्दाजि महा भुकम्प को बेला १९३४ ईं तिर को, (उदाहरणका लागि) त्यो बेलानै आज न्युयोर्क जुन अबस्था मा छ, त्यो भैसकेको थ्यो, न्युयोर्क बिश्व को एक करोड मान्छे भएको पहिलो ठुलो शहर बनि सकेको थ्यो, empire state बिश्व को सबै भन्दा अग्लो भवन बनि सकेको थ्यो, अमेरिक विश्व आर्थिक शक्ति बनि सकेको थ्यो,
    अमेरिका पट्टा लाग्नु भन्दा पहिले हामी एक शभ्य समाज बनाई सकेकाथ्येौ, सब पुरातात्विक भवन अहिले जुन छन त्यो प्रमाण हुन, हामी युरोप भन्दा बिकशित थ्यौ,
    अचम्म लाग्छ हामि किन संसार को समय सगं हिड्न सकनौ, खै क भन्ने एकातिर नेपाल को पुरानो फोता हरु देख्दा अहो, त्यो बेला ने अहिले जे छ त्यसतै छ भनेर अच्म्म मानौला तर जब अम्रिका युरोप को त्यहि बेला को फोतो हरु देख्छु ला्ग्छ हामी साच्चै धेरै पछाडी रैछौ सय बर्ष भन्दा बढि नै,

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 2

  • Susheel

    अब को जिम्मेवारी “शाशक” मा होइन, तपाइँ हामि मै छ | कृति हरु जोगाउने, मास्ने सबै हामि नै हौँ | यो नया स्थम्भको लागि धन्यबाद, यसले हामीले के थप्यौं, के गुमायौं, जानकारी दिने छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 2

  • limbu nYn

    यस्मा चै उस्तै नै हो I नया र पुरानो मात्रै, थोरै त परिबर्तन भैहल्छ नि..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • Niran

    The old picture must be taken after the grand earthquick. It seems that the buildings were repairing in the pics. When did it take place ? BS 1990??? Enquire it !

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 4

  • DRKhatri

    यो स्तम्बले निरन्तरता पाओस.!!! सके सम्म धेरै एयितिहसिक फोटो हरु संलंगा होस्.!!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Nim

    निर्माणधीन अवस्थामा भएकाले ९० सालको वुइझलो पछिको हुनु पर्छ….

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 4

  • एसो हेर्दा त्यो पुरानो फोटो त निर्माणधीन अवस्थाको जस्तो छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 3

    • xyz

      No, the workers must be busy white washing building.

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 4

  • deepak

    अहिलेका शासकहरुले पहिलेको कृतिहरु जो छन् त्यो नै जोगाई राख्न जिर्णोद्वार गरे बहुत हो / नया कुनै निर्माण गर्लान भन्ने त कल्पनामा पनि आउदैना/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 126 Thumb down 4

  • [...] कि ?यो शृङ्खलाका थप पुराना ब्लगहरु-उहिले र अहिले- २उहिले र अहिले-१   March 3rd, 2013 | Category: फोटो ब्लग | [...]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

eXTReMe Tracker