पूर्व युवराज पारस शाहको उपचार भइरहेको अस्पतालले आज वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताएको छ। ११ दिनपछि होस आएका उनलाई अहिले मेसिनको सहायताबाट सास लिन नपर्ने भएको छ। अर्थात् उनी भेन्टिलेटरको सहायता बिनै सास फेर्न सक्ने भएका छन्। उनी अहिले कुराकानी गर्न सक्ने अवस्थामा भएको र आज बिहान त आफैले पानी समेत खाएको अस्पतालको वक्तव्यमा उल्लेख छ।
पारसको स्वास्थ्यको बारेमा विभिन्न हल्लाहरु चलेपछि अस्पतालले आज निकालेको वक्तव्यमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी पनि दिइएको छ।
वक्तव्य अनुसार उनलाई हर्ट अट्याक भएको रहेछ। फेब्रुअरी १९ मा उनलाई अस्पताल ल्याइएपछि तत्काल CPR दिइएको रहेछ। CPR अर्थात् Cardiopulmonary resuscitation। चित्रमा हेर्नुस्।
त्यस्तै उनलाई कयौँ पटक DC Shocks दिइएको रहेछ। फिल्महरुमा देख्नुभा होला नि, बिरामीलाई छातीमा करेन्ट लगाएर होसमा फर्काउने प्रयास गरेका दृश्य। यस्तो खाले क्या-
९० मिनेट लागेछ resuscitation अर्थात् मुटुको चाललाई पुनर्स्थापित गराउन। त्यसपछि कोरोनरी एन्जियोग्राम गरिएछ। अर्थात् मुटुका धमनीहरुको विस्तृत विवरण थाहा पाउन गरिने विशेष खालको एक्सरे जस्तो विधि। बायाँ पट्टीको धमनीमा अवरोध पुगेको रहेछ। थप जानकारी वक्तव्यमा हेर्नुस्-
२ मार्चमा उनी होसमा आएका रहेछन् (वक्तव्यमा गल्तीले फेब्रुअरी पो लेखेछन्) ३ मार्चमा उनलाई भेन्टिलेटरबाट हटाइएछ।
विवरण हेर्दा उनी मृत्युको मुखसम्म पुगेर फर्किएको देखिन्छ। पैसा र सुविधा सम्पन्न ठाउँमा नभएको भए यस्तो अवस्थामा पुगेका मान्छे उनी जस्तो फर्कन सक्दैन थिए होला।






Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
28
65
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
16
51
एकाइसौं शताब्दीका शिक्षित माइ संसारका पाठक हरुका पनि कसै प्रति न्यून स्तरका पूर्वाग्रही बिचार ? सकारात्मक हुँदा के नै बिग्रनछ र ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
66
10
डांकु रत्नाकर सुधारिएर बाल्मीकी बनेको तथ्य हाम्रा नेपाली मित्रहरुमा लागुहुन सकोस….. स्वास्थे लाभ र सफलताको शुभकामना…………………
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
9
डाकु बाल्मिकी ले अफ्फ्नो परिवार लाई भ ट ट ट ट ट गोलि हानेको त थेन होला?
मन परे हरियो नपरे रातो !
3
7
होइन , पारश त फिल्म को अन्तिममा आएर हीरो पो होला जस्तो भयो त ! एकपटक फेरी राजा पो देख्न पाइने भएकी के हो ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
79
24
आज को समाचार : पारस ले आफैं पनि पिए
भोलि को समाचार; पारस ले आफैं vodka पिए
पर्सि को समाचार; भन्नै नपरोस
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
97
57
जे छ उनै भगवानमा छ भगवानले पारस लाई नया जीवन दिएका छन् अब पारस तिमिले पुनर्जन्म सम्झी बिगतका सम्पूर्ण कुलत हरु लाई बिर्सी नेपालीहरुको कल्याणका लागि लागेमा तिम्रो भलाई हुनेछ र यदि बहुमत नेपाली जनताहरु को मुल्यंकन मा तिमि असल मान्छे लागेमा जनता नै सर्बे सर्वा हुन् भन्ने कुरा तिमि लाई थाहा छ जे पनि गर्न सक्छौ तर नबिर्स तिमि रुपान्तरित हुनु पर्छ नि
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
118
11
अहिलेका नेता भनौदा भन्दा त धेरै अगाडी छ राजतन्त्र जस्तो लग्छ मलाई त, सेरेमोनिअल राजतन्त्र राख्नको लागि अब जनमत संग्रह नै गर्नु पर्छ, यो चोर टाउके नेता हरुले मात्र भनेर हुन्छ र के यो देस यिनीहरुको बाउ को सम्पति हो र जे मन लाय्यो तेही गर्न लै, जय देश जय नरेश
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
104
26
अब होश आय पछि पुलिसको मा तारेख धाउनु पर्छ कि पर्दैन? पुर्न जिबन पाय जस्तै, पुर्न निर्दोष पनि हुन्छा?
मन परे हरियो नपरे रातो !
40
11
पारस लाई नया जीबन दिएको मा डा हरु अनि भगवान लाई धन्यवाद अब को जीबन सुकर्म मा लगाउन पारस जी लाई सुझाब दिन्छु ….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
70
3
त्यो लव भन्ने फिल्म को लास्ट सिन राख्नुभएकोमा धन्यबाद!
NosTalgic भएँ एकछिनलाई ! यो फिल्म जति पटक हेर्दा पनि आखा रसाउछ
मन परे हरियो नपरे रातो !
15
7
Heroin over dose को परिणाम !!!!!!!!!!!!!!!
मन परे हरियो नपरे रातो !
21
27
गल्ति मान्छे बाटै हुने हो , गल्ति लाइ सुधार्ने मौका दिनु पर्छ एसको मतलब यो होइन कि गल्ति गर्ने मान्छे मरोस/ हामी नेपाली हौ, हाम्रो मुख र मन बाट कोइ जीवन मरण को दोसाध मा छ भने जीवन रच्छा को कामना गर्नु पर्छ तेही नै हामी नेपाली को पहिचान हो /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
5
अब हामी लाई एउटा असल नागरिक राजा चाहिएको छ जो संबिधान भित्र रहेर सम्बधानिक ceremonial monarch को रुप बसी देश र जन सेवा गरुन यो नै हाम्रो अहिले को चाहना हो / अब नेपाली कांग्रेस, ए माओबादी, माओबादी, ए माले आदि आदि दर्जनौ दल का भ्रस्ट नैतिकहीन नेता हरु को अब राज चाहिएंन / यिनी हरु को राम्रो चर्तिकला सम्पूर्ण नेपाली हरुले हेरिसके/ अब जति सकेको चाडो यिन बाट छुटकारा पाउने मेसो गर्नु पर्छ /
मन परे हरियो नपरे रातो !
55
23
पारशको उपचारमा संलग्न डाक्टरहरुलाई शिर निहुर्यै हार्दिक नमस्कार,साथै येतिको धेरै खर्च गर्न सक्ने बाबु पाएकोमा पनि बधाई छ अनि नया जीवनको लागि सुभकामना छ पारश भाइलाई.
अब त पारशको नया जीवन सुरुहुने भएकोले, दरबारमा भएको हत्या काण्ड को बारेमा सत्य तथ्य बाहिर ल्याइदियेमा उसैको भलो हुने बेला आएको छ. हुन त गिरिजाले पनि भन्छु भन्छु भन्दै कालोबजारी मात्र गरेर अन्तमा तेत्तिकै मशान घाटलाई कुईरि मण्डल धुवाँले ढाकेर बिलाएको धेरै भएको छैन.
तैपनि मेरो झिनो आशा मेरो संसार मार्फत साथीहरुलाई सुनाएको मात्र हो.
मन परे हरियो नपरे रातो !
44
5
. पर्कसे चोर जस्तो पागल न बन्नु राम्रो काम गरेर देखाउनु कि जंगली श्याल भन्दा तिमि नै राम्रो मान्छे हो भने र त्यो त बौलाहा को छोरा हो …………………………………………
मन परे हरियो नपरे रातो !
34
22
आफ्नो अर्को जीवन देश सेवामा बिताए इनको जीवन सार्थक हुन्थ्यो. पर्कसे चोर जस्तो पागल न बन्नु राम्रो काम गरेर देखाउनु कि जंगली श्याल भन्दा तिमि नै राम्रो मान्छे हो भने र
मन परे हरियो नपरे रातो !
15
4
हामी जस्ता गरिब नेपाली जनता अस्ति गुल्टि सकिने थियो. जनताको रगत चुसेको सम्पतीले बचायो त्यसलाई. दिनको ६ लाख उपचार खर्च कहाबाट आयो. जनतालाई मारेर ठुला बडा कै चयन छ.. थुक्क नेपाली जनताको भाग्य अरबको टन्टलापुर घाम मा हृदयघात भएका हरु राम्ररी नमरिकनै आइसको बोक्स मा प्याक गरेर मुर्दा घरमा हाली दिन्छन… साला भ्रस्टचारी, सोषकी, सामन्ती हरु दिनको ६ लाख खर्च गरेर पनि पूर्ण जीवन लिन्छन…बधाई छ तिमीहरुलाई
मन परे हरियो नपरे रातो !
31
45
किन अरु मरुन भन्नु सके सबै को राम्रो चिताउनु नसके किन कुभलो चिताउनु आहिलेको राजनैतिक गतिबिदी हेर्दा त हामी लाई बरु राजा भयको नै ठिक छ हुन त मा राजा बादी होइन देसमा ६०१ राजा भयका छन् राजनैतिक आस्तिरताले कस्तो रुप लिय को छ अज पनि हामी लाई चेतना भयको छैन
मन परे हरियो नपरे रातो !
35
4
सुभ कामना छ, पारस लाई नया जीवन पाएको मा अब को जीवन फलोस फुलोस
मन परे हरियो नपरे रातो !
31
4
कुरा बुझे मार्दिनु, कसको कुरा सुन्ने हो? माथिको टिप्पणी हेर्दा सबै थाइलेडं को होस्पितल मा नै बसेर आए जस्तो गरि लेखेको छन्.. ! यस्तै हो भने त कुन प्रथाले साथ् दिने हुन् कुन्नि?
मन परे हरियो नपरे रातो !
5
0
बचायो doctor हरुले…..
अब त बुद्धि आउछ होला……
मन परे हरियो नपरे रातो !
9
2
मुटु को चाल पुन सुचारु गर्न shock दिने machine लाई Automated External ऎफ़िब्रिल्लतोर भनिन्छ.
मन परे हरियो नपरे रातो !
2
2
अस्पतालको रिपोर्टमा heart attack लाई जोड दिईएको छ| अनि दुइ दुई ठाउँमा मिति गलत! यो सत्य हो र?? एक formal रिपोर्टमा, press release नै भए पनि|
मन परे हरियो नपरे रातो !
13
8
Boss, त्यो Thailand हो. अंग्रेजीमा लेख्नु पर्दा, त्यहा कस्ता कस्ताको हालत खराब हुन्छ. त्यहि भएर हरेक कुरालाई ड्रामा नसोचौ, be realistic.
मन परे हरियो नपरे रातो !
22
4
जहाँ जस्तो जे देखे पनि सड्यन्त्र नै देख्ने के रोग लाग्या हो हामि लाइ ?
बस्ताब मा पारस होइन बिरामी हामि हो !
मन परे हरियो नपरे रातो !
28
3
He may have to reconsider his diet and sedentary life style from now on, as the chance of secondary myocardial infarction is relatively high in patients after having a first attack. Looking at the history, he’s also carrying a genetic risk factor for cardiovascular disease, which adds further risk for the recurrence of such attacks. Hope the damage done to his heart muscles are not significantly high….this is where stem cell therapy could be so promising, but still medical science lacks research for its implication in heart-attacks and strokes.
मन परे हरियो नपरे रातो !
4
5
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
66
117
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
29
78
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
26
71
प्रकाश र पारश दुबै नमरुन ! जो मरे पनि नेपाली हो ! भगवान सँग कामना छ दुबै लाई सद्बुद्दी मिलोस र नेपाल का होनाहार युवा का रुप मा उदाउन सकुन शुभकामना !!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
72
6
धेरै राम्रो विचार !! इश्वरले तपाई को सधै भलो गरुन !!
मन परे हरियो नपरे रातो !
14
2
पशुपतिनाथले उनमा भएको सम्पूर्ण दानव रुप थाइल्यान्ड मै पखाली मानव रुपमा दिएर नेपाल पठाए भने…….
म मरेको मान्छे बाचेर आए अब म कुनै स्वार्थ नलिई देश र जनताको निम्ति त्याग गर्न तयार छु भनेर आए भने साच्चै के गर्दा हुन नेपाली जनता.
अस्तिसम्म त म सराप्ने गर्थे मरोस भनेर, तर देशको राजनीतिक अवस्था देख्दा त उनलाई नै समर्थन गरौ जस्तो लाग्छ होला…
खै अब त राजा आउ देश बचाउ भन्न मन लाग्न थालेको छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
92
6
पारसको जिबन मृत्युले अब कसैलाई केहि हुदैन फोकटे होट केक बनेको !!! यो बिषय अब नेपाल आयो भने पशुपति नाथले रछ्या गरेको भन्छ !!!
मन परे हरियो नपरे रातो !
14
27
धेरै कुरा नगरौं पारस र प्रकास दुवै पाखण्डीहरुको, दुवै उस्तै हुन्, यिनी हरु को जिन्दगि नै यसै गरि बित्ने हुन्
मन परे हरियो नपरे रातो !
20
13
सन्ध्य जी, हावादारी गफ नदिउ ल? कसरि प्रकाश पारस जस्तै भयो? प्रकास ले कुन बेला मेघौली मा रुबेल तर्सौना लाइ गोलि हान्यो? प्रविन गुरुङ लाइ पनि प्रकास ले किचेर मारेको हो? प्रकाश ले कुनबेला चसिनो मा गोलि चलाई? कमेन्ट गर्ने पनि बुझेर गर्नु पर्छ नि यार /
मन परे हरियो नपरे रातो !
11
18
You remember Prabin Gurung but what about over death of 13,000 people, destruction of billions worth property, and 10 years behind the development process resulted by so-called people’s war where the saddist Prakash participated along with father. screw loose bhayeko ki kya ho
मन परे हरियो नपरे रातो !
30
8
Damn right Nidhi,
It doesn’t matter to me if Baburam or prachanda or any one(a killer) accomplish reforms so large. In my eyes they are slayers forever. Try judgin yourself; ask anyone whose dearest and nearest are slayed. You will find that damn truth.
Killer always remains a killer. Be that Baburam, Prachanda, Paras, Prakash, Oli or Ganesh man singh.
मन परे हरियो नपरे रातो !
0
0
पुर्व युवराज पारस शाह नेपाल आमाको छोरा हुन बिदेसिका हैनन ! मर्दा र पर्दा भन्ने उखान लाइ बिर्सेर घटिया कमेन्ट गर्ने हरुले उनि पुत्र, पति र बाबु पनि हुन भन्ने कुरालाई बिर्सेछन ! पारसले अरुले जस्ता अर्काको स्वास्नी भगायेनन, सगरमाथा चढ्ने भन्दै मोज र भोज गर्न लाइ राज्यको ढुकुटी मागेनन ! जिउदो लाइ मर्यो भन्दै फेसबुकमा श्रद्धान्जली दिएनन भने किन अर्काको बेज्जत गर्नु हुन्छ ? ति तुच्छ र घटिया कमेन्ट गर्ने हरुलाई पारस शाह जस्तो हार्ट अट्याक नहोस भन्ने कामना गर्दै पारश शाहको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु किनभने म नेपाली हु !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
95
21
जनक जी ,
तपाई को कुरा मान्ने हो भने त प्रकाश ले पनि अरु ले जस्तो पुलिस लै कुतेनन, घर मा ३ वटा बाचा हुदा पनि थाइलेडं मा बेस्या संग बसेनन् , गाडी ले किचेर कसैलाई मरेनन / सब डाका हरु को गल्ति कसरि एउतै हुन सक्छ भन्नुस त/ पारस को गल्ति र प्रकाश को गल्ति मा मेल खएना भन्दै मा कसरि एउटा साधु र अर्को चोर हुन्छन भन्नुश त/ अर्को कुरा प्रकासे त अझ टुप्पो बाट पलाएको पाखे, मोरो, पारस त जन्मे देखि राष्ट्र प्रति कुनै दायित्व निभौन पर्ने मान्छे, यिनी हरु लाई त दाज्न पनि मिल्दैन नि/ प्रकशे लाई त नपाउने ले के पायो बोक्रे समेत खायो भन्दा हुन्छ/
मन परे हरियो नपरे रातो !
29
15
अरुको श्रीमतीहरु त समाते नि त् मोरोले !
मन परे हरियो नपरे रातो !
17
7
The credit goes to the exemplary medical team of the hospital where he was treated. Ninety minutes of resuscitation, needing CPR for a long duration of time, heart going into arrythmia (Ventricular Fibrillation) – every thing worked against the patient. He should be eternally grateful to the doctors / nurses / other medical staffs who snatched him back from the jaws of death. Hope Paras uses his second life for the greater good of the society at large. It is always good to learn of some body’s story of survival, no matter who he is.
मन परे हरियो नपरे रातो !
19
0
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
29
96
डाक्टरहरु धन्यबादका पात्र छन्|भगवानको अस्तित्व पनि बढेको महसुस हुन्छ| म उनको
परिवारको साथमा छु|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
193
16
one of the few lucky ones to survive such a prolonged cardiac arrest, he may have few residual permanent damages, but hope he makes good use of his second life!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
86
3
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
21
80
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
35
131
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
27
119
यसलाई हार्ट अट्याक भएको कुरा मै शंका भयो!गाजा चरेश को डोज धेरै भएर ढलेको हो पो हो कि क्या हो???
मन परे हरियो नपरे रातो !
13
12
unlike गर्ने को छोरा नपरेकोले दुख थाहा नभएको होला
मन परे हरियो नपरे रातो !
2
4
शुभ समाचार ..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
151
17
पारसले नया जिबन पायकोमा सुभकामना | अबको बाकी जिबन सुभकाम मा खर्चनु नै
उत्तम हुने छ जस्ले गर्दा पारसलाई चिन्ने जान्ने देख्ने सुन्ने सबैको सहानुभूति पाउन सकिने छ |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
180
17
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
41
131
कहाँ काल ले नि लान्छ र यति छिटै…दरवार हत्या काण्डको साछीलाई, जनतालाई अवाम लाई सत्य तथ्य कुरा बताए पछीमात्र मर्न पाउछौ…निको हुनु अनि आफ्नो गल्ति कबुल गर्दै साचो कुरा हामीलाई भन्नु…सक्ने भए माफ गरौला नत्र इश्वरले देखाई दिन्छ यो कलियुगमा यहि धरतीमा…
गरमागरम बहस! तपाईँको के विचार छ?
96
78
पारस अब यो भन्दा ठुलो खुशी के हुन सक्छ तिम्रो जीवनमा ? अब नेपाल फर्क खुशी साथ् बाबु ,आमा ,श्रीमती ,र छोरा छोरीको साथ्, ११ दिन पछि पनि आखिर तिम्रो होश त खुल्यो अझै कति होश हरु तिम्रो खुल्न बाँकि छ सबै होश हरु खुलुन सबैको प्यारो भएर आफ्नै देशमा बाँकि जीवन बिताउ बिग्रिएको पारस होइन सुद्रिएको पारश बन नया जीवन को बग्रेल्ती बधाई हरु !!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
185
9
सिग्र स्वास्थ लाभ को कामना
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
61
8
ओरिजिनल वक्तव्यमा लेखिएको “He regained consciousness on 2nd Feb and and was taken off the ventilator on 3rd of Feb.” चाही अलि हासो उठ्दो लग्यो है हाम्लाई त ! यसमा हासो उठे पनि पा-रस उठेछन् त्यहि राम्रो भो | सिनेमामा जस्तो उठेको खराब पा-रस सिनेमाको जस्तै असल पारस बन्न सकुन |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
2
सफल उपचार तथा स्वास्थ्यलाभको कामना
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
4
नया जीवन पाएकोमा सुभकामना अब नया कार्यको थालनी नया राम्रो काम बाट हुदै जाओस !!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
3
God Bless you!!!!!!!!
मन परे हरियो नपरे रातो !
40
4
मुटुमा दिने झट्का ,एक चोटी दिमाग मा पनि दिनु पर्यो ,ता कि बिसेक भएपछी असल छोरा र पति भएर बाच्न सकुन |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
197
3
असल बाउ र असल नागरिक पनि भएर …
मन परे हरियो नपरे रातो !
6
0
उनले पुनर्जन्म पाएको छ अब उप्रान्त पुरानो खराब बानीलाई छाडेर राजकुमार जस्तै गुण भएको नया जिबन उनले थालुन हाम्रो येही सुभेच्छ्या छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
71
2
आफ्नो अर्को जीवन देश सेवामा बिताए इनको जीवन सार्थक हुन्थ्यो.
मन परे हरियो नपरे रातो !
40
2
पारस सरकार हार्दिक बधाई छ नया जीवन को लागि , हजुर को मृत्यु संग पनि जित भाको छ/ यो सम्पूर्ण नेपाली को लागि गौरव हो /
गरमागरम बहस! तपाईँको के विचार छ?
65
33
Get well soon
मन परे हरियो नपरे रातो !
31
1
पारस सरकार हजुर लाई बधाई छ/ यो सम्पूर्ण नेपाली को लागि खुशी को खबर हो/ हजुर को मृत्यु संग को जित लाई हार्दिक बधाई छ/ विचरा नेता हरुको चै होस् उड्यो होला/
गरमागरम बहस! तपाईँको के विचार छ?
50
34
म एक सन्तानको बाउ भएको कारण, पारस शाहले फेरी पनि पुनः जीवन पाएकोमा एकदम हर्षित छु! अब उनले अलिकति भए पनि आफ्ना परिवारप्रति राम्रो बेहोरा राख्न सकुन| स्कूल हुदा पारस र दिपेन्द्र को व्यहोरा (धेरै कार्यक्रममा) आकाश जमिन नै देखेको हु, राजपरिवार माने पनि तिमिलाइ मान्दिन तर पनि नेपालमै आएर सहि युवा-शक्ति को साथ लागेर रुवेल, प्रकाश जस्तालाई ठिक गरे हामी पनि साथ दिन्छौ|
राज-संहारको बारे पनि केहि खोले पारसको जीवन धन्य हुन्थ्यो| सायद पारसले गर्दा नै ज्ञानेन्द्रले धेरै कदम गलत चल्नु परेको जस्तो लाग्छ मलाई!
(छद्म-नाम कोलागि माफी स्विकरियोस!)
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
90
3
“स्कूल हुदा पारस र दिपेन्द्र को व्यहोरा (धेरै कार्यक्रममा) आकाश जमिन नै देखेको हु,….”
के भन्न खोज्नु भाको हो प्रकाश पारिदिनु हुन्थ्यो कि ? दिपेन्द्रलाइ एकदम राम्रो मान्छे भन्नु भएको हो ? कि एउटा चै निक्रिस्ट अर्को चै खत्तम मात्र भन्न खोज्नु भाको हो ? तपैले नजिक बाट चिन्नु भाको भए राम्ररी थाह छ होला |
मन परे हरियो नपरे रातो !
32
4
राजा बिरेन्द्र को परिवार संग सहमति हुन नसकेको कारण ले उनि गर्कैयाका हुन् अब पालो प्रकाश दाहालको.
मन परे हरियो नपरे रातो !
33
3
जे भयो राम्रै भो .. अब चाही एक असल नागरिक बन्नु , येही हो हामीले गर्न सक्ने कामना ..
मन परे हरियो नपरे रातो !
34
1
Here are the headline news on dramatic recovery of Paras:
1. He started moving arms and legs (that is what he is excellent at doing)
2. He has come to a state of consciousness (really?)
3. He has learned to recognize people (that is great)
4. He has started drinking (what beer or water?)
5. He has started talking (great!)
मन परे हरियो नपरे रातो !
29
19
पुर्व युबराज धिराज पारस गम्भीर रूपमा अस्वस्थ भै मित्र राष्ट्र थाइल्याण्डको ब्यान्ग्कोकस्थित अस्पतालमा जीवन मरणको दो साँधमा रहेको अबस्थामा चिकित्सकको अनबरत प्रयास, सबै जनाले उहाको सुस्वास्थ्यको लागि गर्नु भएको कामना तथा भगवान प्रतिको अगाध बिस्वासको कारणले गर्दा उहा स्वस्थ भै अहिलेको अवस्था आइपुग्नु भएको हो ! उहाको बारेमा जसले जे भने ता पनि मा उहालाई राष्ट्रियता प्रति ओतप्रोत भएको व्यक्तित्वमा लिन्छु ! साथै उहा एक नेपाली, उहाको परिवारमा उहा एक छोराको, एक श्रीमान को, एक पिताको रूपमा हुनुहुन्छ ! उहा पूर्ण रूपमा स्वस्थ भै माथिको भूमिका लगाएत निकट भविष्यमा उहाले नेपाल र नेपालीको हीतको लागि अनन्तकाल सम्मको लागि सम्मानित, लोकप्रिय, तथा शक्तिशाली संस्थाको निर्माण गरि नेपाल र नेपालीको लागि पुज्यनीय नेत्व्रित्व गर्नु हुने छ भन्ने आशा लिएका छौं ! साथै पुनः उहाको पूर्ण स्वास्थ्य लाभको हार्दिक हार्दिक शुभ कमाना ब्यक्त गर्दछु ! जय नेपाल जय नेपाली ! धन्यवाद !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
57
13
हैन यो यस आर थापा तपाई त यो पारसको भक्त हो कि चाटुकार हो .. प्रसंसा त खुब मजाले नै गर्नु भाछ याद गर्नु यो चोर फटाहा अनि आफ्नै ठुला बाउ को बंस बिनास गर्ने हत्यारा हो …
मन परे हरियो नपरे रातो !
7
16
Not only dates, the doctors are confused with hypoxia and hypothermia (LOL). How come doctors of so called world renowned hospital could make such a silly/funny mistakes!!!!
मन परे हरियो नपरे रातो !
7
13
को कन्फ्युज भएको? hypothermia र hypoxia को माने त था छ तपाइलाई?
मन परे हरियो नपरे रातो !
11
6
sathi hypothermia nai vaneko ho report ma, after cardiac arrest, it is important to lower the body temperature in order to reduce the neurological damage due to ischemia. ( so I guess you were confused, lol..hope its clear)
मन परे हरियो नपरे रातो !
5
1
सुसिल ज्यु
मित्र निक मेडिकल डाक्टर हुनु हुन्छ/ उहालाई यस्ता बिषयमा बढी जानकारी हुन्छ/
मन परे हरियो नपरे रातो !
3
0
नया जीवन को सुभकामना .
मन परे हरियो नपरे रातो !
19
2
ल पारश सर लाई राम्रो भएछ अब प्रकाश दाहाल सर बेहोस हुने हो कि? भेन्टिलेटर को व्यवस्था गर्ने हो कि प्रचण्ड ज्यु??
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
110
6
प्रकाश दाहाल लाई भेटेर अस्ति को हिसाब चुक्ता गर्नै छ ! कहाँ सजिलो छ र मर्न लाई ???
हिसाब बाकी नै छ नया युवराज संग !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
133
19