मेरो Tweet

  • साँप पनि नमर्ने, लट्ठी पनि नभाँच्ने खालको भाषामा लिखित प्रतिवद्धता जनाएपछि राउतको अनसन तोडियो http://t.co/nCsdBeV2q7 http://t.co/epKyIFwClF

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

आहा, सगरमाथा !

everest
यही वर्षको सगरमाथा चढ्ने सिजनमा सयौँ शिखरतिर लम्किए। केही सफल भए, केही भएनन्। अधिकांश आरोहीहरु सुतिरहेका बेला एलिया साइकली भने आफ्नो क्यानन फाइभ डि मार्क टु क्यामेरा तेर्स्याएर रातभर फोटो खिचेर बसिरहे। त्यहीँ खिचिएका हजारौँ फोटोहरुबाट एउटा गजबको राम्रो टाइमल्याप्स (समयान्तर) भिडियो बनेको छ। हेरौँ, उनको यो भिडियो।

everest1

everest2

everest3

हेर्नुस् भिडियो-

Everest -A time lapse short film from Elia Saikaly on Vimeo.

982 Total View 9 Today View

25 comments to आहा, सगरमाथा !

  • वाह, अति अशल फोटो र विडियो, र really mind blowing ! शुन्दर छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • sanoj

    हाम्रो देश स्वर्गभन्दा कम लाग्दैन

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • Badlido Aakash

    देश येति राम्रो छ प्रकृतिले सजिएको . मान्छेहरु पनि मनबाट धनि छन् . आबस्यकता येति मात्र छ हामीलाई यो देश चलाउने सक्षम हात चाहिएको छ . हाम्रा सोझा नेपाली जनता लाइ कुबाटोमा लैजाने र पुरा देशको भबिस्य अन्योल मा राख्ने नेताहरु कुन दिन प्रकृति धेरै रिसाउक्षिन या नेपाली जनता जाग्छ अनि तिमीहरुको दिन समाप्त. कुरा आयो यो फोटो हरुको मन खुसि हुन्छ आफ्नो धरोहर देख्दा ..धन्यवाद फोटोग्राफरजी लाइ

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • Vijay

    कुनै कुनै जिओग्राफि मा जिरो बुद्धि भएका दक्षिणी हरुले सगरमाथा आफ्नो देशमा पर्छ भन्दा पो रगत उम्लेर आउछ त ! अझ नेपाल मै पनि केहि त्यस्ता स्कूल छन् जसले त्यहि घोकाउदैछन हाम्रा बालकहरुलाई !

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • I am proud to have mount Everest in Nepal…

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 4

    • sunil

      the only thing you can be proud of Nepal

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

      • Badlido Aakash

        आफु मा पनि गर्व गर्न सिक्नुस सुनिलजी . तपाई हामी मिलेर चाहे केहि परिबर्तन ल्याउन सक्छौ अनि आफ्नो देशको धेरै कुरा मा गर्ब गर्न सक्नु हुनेछ.

        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

      • wacky

        अब त चिनिया हरु ले पनि आफ्नो भनी भएंकर बिज्ञापन गर्दै छन् . बुद्ध लाई ले आफ्नो भनिसक्यो अनि अब सगरमाथालाई बिस्तारै चिनिया ले आफ्नो बनाउदै छ .. अब त नेपाल केवल माओबादी, गरिब, प्रोदुषित, थोत्रो देश भनेर मात्रै चिन्न बाकी छ … अस्ति एउटा खैरे ले मलाई नेपाल को भनेर थाहा पाए पछि तिमीहरु को देश मा चक्का बाल्छ अनि ढुंगा हान्छ है भनेर सोध्धई थियो … सत्य तितो हुन्छ .

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Anjil

    नेपाल देश चिनाउने सगरमाथा देखेर निकै गर्व को अनुभूति भयो!

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 1

  • Sonam Tamang

    साच्चै नै मलाई पनि मेरो देश स्वर्गभन्दा कम लाग्दैन ‘ जननी जन्मवुमिस्च; स्वर्गादपी गरियसी ‘

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 4

  • Om Basnet

    Awesome photos and video.

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 6

  • द्रोण

    क्याबात !!

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

  • Aarohan

    अति सुन्दर |

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 5

  • poojan

    its wonderfullll..just amazing..I had never thought of this beauty ever to witness even in to the dream…its just WOW..proud to be borned in Nepal

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • उपासक उदास

    प्रशंसनिय र नयनाभिराम चित्र को सिर्जना भएछ.
    हेर्ने सबैलाइ , अत्यन्त आनन्दको अनुभूति भयो !

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 4

  • nabin adhikari

    Awesome photos and video.

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 5

  • Nirmal

    यो बनाउन कति ओटा फोटोहरु जोड्नु पर्यो होला ?

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 4

    • suman

      २:५ को विडेओ बनौन करिब ४ हजार फोटो लाग्यो होला …

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • पुष्प

    ००:५६-००:६०, गज्जबको बादल ।

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 5

  • Hari

    Just love it ………बयान गर्ने कुनै सब्द नै भएन यति राम्रो कुराको ……………thanks for the lovely pick and video……

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • Basanta Thapa,Maryland,USA

    आश्चार्य र सुन्दर लाग्दो ठाउ हेर्न त्यहि पुग्न पर्छ भन्ने छैन जुन तस्बिर र दृष्य घर मै बसी बसी हेर्न सकिन्छ र पाइयो यो भन्दा खुशीको कुरा अरु के नै हुन्छ र ! यस्तो बिरलै साहासी मानिस ले गर्ने गर्छन जसको लागी जति धन्यबाद र आभार व्यक्त गरे पनि कमै हुन्छ \ जो नगरी पनि सकिन्न मुरी मुरी धन्यबाद अनि आभार यो साहसीपनलाई !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 4

  • Prakash

    अति राम्रो , यस्तो पनि हुदो रहेछ , सगरमाथा हाम्रो सगरमाथा अहिले नै जाउ जाउ लाग्यो, धन्यवाद छ उनि लाई यस्तो दृश्य हामी लाई पनि हेर्ने मौका दिएको मा , हामी बाहिर चाहर्छों आफ्नो भएको लाई नकार्छौँ

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 4

  • रमेश लुइटेल

    अरे बाप्रे!!! यो हो नि प्रकृतिको अपार अनि प्यारो रुप!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

    • madan bajrachaary

      रमेशज्यु

      “…….यो हो नि नेपालको प्रकृतिको अपार अनि प्यारो रुप”/

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 8

  • Bishnu Adhikari

    No one is preety as the natural beauty..
    Bishnu

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 6