मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कार्टुन- सन्जीव लम्साल

cartoon_sanjeeb

574 Total View 9 Today View

12 comments to कार्टुन- सन्जीव लम्साल

  • Ram Shrestha

    कार्टून आफैमा कार्टून छ
    अर्थ न वर्त गोविन्द गोरु

    मैल त कार्टूनको अर्थ बुझिन

    राम श्रेष्ठ

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 6

  • द्रोण

    खुट्टा जस्तै टुप्पी पनि बन्दुक कै बनाइदिएको भए काइदा हुन्थ्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • dharmendra

    कार्टुनको गुणस्तर बढ्दै छ / keep it on ,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • Ojaswi Dhungel

    अब कैलाशपति, पशुपति मात्र त हो नि .. राष्ट्रपति त कानमा तेल हालेर बसी हाले नि ..

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • man limbu

    त्यो राजाबादी हत्याराहरु लाई थाहा छैन कि क्याहो एक तिहाइले राजतन्त्र फर्किन सक्दैन भनेर .

    अब यो मुलुक गणतन्त्र र धर्म निरपेक्ष भैसक्यो अब यहाँ कसैले गणतन्त्र लाई हटाएर जनता माथि घात गर्न सक्दैन . यस्ता जनान्दोलन का हत्याकाण्ड को नाइके र जन युद्ध मा अनाहकमा सर्बसाधारण हरुको कत्लेआम गर्ने कमल थापा र राजतन्त्र कहिले पनि जनताको नायक हुन सक्दैन

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 53

    • Aakar Bhushan Nepali

      अहिले सम्मको ४८ वटा राता घोप्टे औंठो ज्ञानकमलसंगै सति जान तयार छन् भनी जानी लियाँ |

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

    • Bikash

      ओ मित्र एक तिहाई रे ? एक तिहाई दुइ तिहाई भन्दा बढी हो क्या हो ? मित्र एसो स्कूल जाने हो कि ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • susil

    कहिँ नभाको जात्र हादिगौको भनेको येही हो यो कार्टून ले सहि दिशा निर्देश गरेको छ .धन्य बाद सन्जीब लम्साल जी लाइ

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • kedar

    ल बबाल छ है व्यंग्य तर के गर्नु बुझ्नुपर्ने नेताहरुको पारा त्यस्तै हो !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • iBshnu

    चित्र बेजोडको छ | शब्द चैँ अलि चोटिलो भएन | रोस्ट्रममा गन राखेको सार्है राम्रो लागो |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • mahajans

    हाहा………..

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • kp

    कार्टुन दमदार। तर, शब्दले अली झुर गर्‍यो। शब्द नराखेपनी पूर्ण छ यो कार्टुन ।

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0