यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो)

1-IMG_4157 यस पटकको गाइजात्रामा मनोज गजुरेलको नयाँ अवतार मनोजेन्द्र मोदीबारे ब्लग ‘मनोजेन्द्र मोदीको चर्तिकला’ तपाईँले पढिहाल्नुभयो होला। त्यसमा उनको चर्तिकलाका छोटा अडियो क्लिप्स राखिएको थियो।

गजुरेलले आफ्नो युट्युब च्यानल ‘छोटोमिठो’मा आज यो प्रहसनको भिडियो रिलिज गरेका छन्।

हेर्ने हैन त भिडियो ? भित्र आउनुस्।

4 comments to प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो)

  • Rai

    संबिधान बिनाको देश,नियम कानुन बिनाको प्रशासन,
    निरङ्कुश भो देश,बेहाल भो नागरिक,सुन्य भो लोकतन्त्र,
    मनायौ लोकले खुशी लोकतन्त्रको,शासन चलायो ठोकतन्त्र
    देखावटी सान्ति सम्झौताले मुलुकमा चल्यो तस्करी डनतन्त्र
    जालझेल गरियो कोइराला,खनाल,दाहाल,भट्टाराई,नेपाल,ओलीले
    लोकतन्त्रको नकाव लगाएर नागरिकलाई दबाउन खोज्दैछ गोलीले

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • सुरुमा त म पनि झुक्किएछु । क्या थ्याकै देखिएको है ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मनोज गजूरेल जी, नेपाली हास्यब्यङ्ग्य क्षेत्रका अत्यन्त प्रतिभा सम्पन्न ब्यक्तित्व हुन भन्ने कुरा यो मोदी अबतारले फेरी पुष्टि भएको छ । सफलताको शुभकामना ।

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • तुयू भाजु उदास

    मनोजको मनोकामना पूर्ण होस् –
    जनता र नेताहरुमा चेतना जागोस !

    गजुरेलको मोदी अवतार
    अरु बेला भन्दा मजेदार ;
    हास्य भन्दा तीखो ब्यंग्य धार
    नेतावर्गलाइ लाग्दो हो तरवार !

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0