आउँदो गाइजात्रामा हास्य कलाकारहरुले पोहोर परार झैँ संविधान बनेन भन्दै सभासद्हरुलाई व्यङ्ग्य गर्न नपाउने भएका छन्। यही महिनाको मसान्तसम्म संविधान ल्याउने तयारी भइरहेको छ। आउँदा केही दिनमा के-के प्रक्रिया पुर्याएर के-के हुँदैछ? हेर्नुस्-
यो हो संविधान जारी हुने बेलासम्मको प्रक्रिया। संविधान जारी भइसकेपछि त्यसमा रहेको संक्रमणकालीन व्यवस्था अनुसार यति दिनभित्र यो पदमा नयाँ निर्वाचन हुनै पर्ने व्यवस्था छ-
What we saw in last 6- 7 years, this is just a another chapter of non ending dirty drama to mislead people and to prolong their rule of corruption, abuse of power and criminal activities.
I can garantee, nothing will change or the whole law and order will keep detoriating as long as the current mob of thugs continue to rule the country.
संबिधान को प्रसव पिडा| डाक्टरले शुरु गरेर डाक्टरले नै नवजात शिशु संबिधान चिनाउने र देखाउने रे| शिशु संबिधान लाई पाल्ने पोस्ने र हुर्काउने काम हामी नेपालीकै हो|त्यो शिशुको अनावास्येक अंगहरु क्रमश operation गरि फ्याल्ने अनि ठुलो/ सानो नराम्रो लाई राम्रो बनाउन कस्मेटिक surgery गरि मिलाउने जिम्मा पनि हाम्रै हो| संबिधान आउन दिनु पर्दछ| तर राष्ट्रिय नेत्रित्वोदायी पदहरुको बाडफाडमा कुनै एक जाति विशेषको मात्र हालीमुहाली हुनु हुदैन|
१ महिनामा राष्ट्रपति, ७ दिनमा प्र. म., २० दिनमा सभामुख? म त सम्भव देख्दिन.
साचिकै संबिधान आउछ भन्ने कुरामा पनि मलाई अझै शंका छ. आइहाले पनि हिन्दु राष्ट्रको मागलाई ठेग्न सक्छ….?
Very good