यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विज्ञापन हेरेर पोर्चुगल जान खोज्दै हुनुहुन्छ कि? सावधान, होस गर्नुस् है

prtugal
पत्रिकामा यो विज्ञापन देखेपछि तपाईँहरुलाई सावधान गराउन मन लाग्यो। यो विज्ञापनमा उल्ल्लेख जबस्क्वाडका साहु रोनीलाई पोर्चुगल सरकारले कामदार ठगी गरेको, मानव तस्करी गरेको, छ्क्याएको, झुटो आश्वाशन दिएर मजदूर ठगेको आरोपमा हिरासतमा राखी अनुसन्धान सुरु गरेको धेरै नै भइसक्यो। यो संस्थाले नेपालबाट धेरैलाई यसैगरी भ्रम छरेर ठगिसकेको छ। पोर्चुगल आइसकेपछि यातना समेत दिएको छ।

यसका अन्य तीन मतियार फरार छन्। तिनलाई पोर्चुगलको प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ। ती मतियार मध्ये एक जना नेपाली पनि छन्। अन्य दुई जनामा एक भारतीय र एक बंगाली छन्।

यो संस्थाले यो विज्ञापनमा लेखे अनुसारको सुविधा, रकम र सहुलियत बिदा पनि दिँदैन । यसमा उल्लेख भएका सेवा र सुविधा झुठा हुन्। पोर्चुगलमा यति पाइन्छ उति पाइन्छ भनेर उल्लेख गरिएका यस्ता विज्ञापन प्रायः झुठा हुन्छन्। सतर्क रहनुहोला।

4 comments to विज्ञापन हेरेर पोर्चुगल जान खोज्दै हुनुहुन्छ कि? सावधान, होस गर्नुस् है

  • rabi

    galat—-ekdam galat*yasto bigyapan ko pachhi kahile kohi nalagnu hola ma yahieurop ma baseko 21 barsa bho ke kasto hqlqt chha bhanne kura prast sanga tha ha cha,yasto ad ko pachhi nalagu hola hai *********** natra tapaiko dukha ko jimmewar khud tapaiharu nai hunu hola,ke kati dukha painchha bhanne kura purtugal ma basne nepali haru sanga bujhera janera matrai paila badhaunu hola,

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Max Thapa

    If it is true that this gang of liars (Rony and his partners) is in custody then the concerned body of Nepal government also has known this matter. Why is this ad published without any censorship? It looks that no one has seen nothing. All the responsible should be punished and stopped this kind of fraud ads in any papers as soon as possible.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ankit sharma

    530 euro is lower than internship payment.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • Harke

      You are wrong! You should not compare the salary you earn but what you can buy with that sum. 530 euros is the minimum salary in portugal and since the living cost is also low, you can live a very descent life there. But the debate in this post is not about the salary, this ad is shamless misleading advertizing for human trafficking.

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0