विष्णुभक्त फुँयाललाई तपाईँले नामले नभए पनि तीतो सत्यका योर माइ लभ बूढा भनेपछि चिन्नु पर्ने हो। अहिले बन्द भइसकेको तीतो सत्य हास्य सिरियलमा एक जना वृद्ध पात्र र उनकी जवान श्रीमतीलाई धेरैले याद गरेको हुनुपर्छ। उनी योर माइ लभ बोलको हिन्दी गीतमा नाचिरहेका देखिन्थे। यी बूढाको चाहिँ श्रीमती हुने त्यो पनि जवान अनि आफ्नो चाहिँ बिहे कहिले हुने भनी इन्जिनियर काम भएको लाजालाम पनि खुबै बिलौना गरिरहेको सिरियलमा देखिन्थ्यो। संयोग। लाजालामको पनि अस्ति भर्खरै निधन भयो। अहिले योर माइ लभको पनि। त्यो पनि रंगमञ्चमा फिल्म खेल्दाखेल्दैको अवस्थामा। हार्दिक श्रद्धाञ्जलि। कस्तो नाटकीय ढंगले भयो उनको निधन? “एउटै मन्चमा नाटक गर्दागर्दै राजा जनकको भूमिकामा सम्बोधन गर्ने क्रममा सधैंका लागि ढल्नुभो”..सँगै अभिनय गरिरहेका शिरोमणि दवाडीले देखेको घटनाक्रम सुन्नुस् सविना कार्कीको सब्सकास्टमा भित्र।
[soundcloud url=”https://api.soundcloud.com/tracks/300741207″ params=”auto_play=false&hide_related=false&show_comments=true&show_user=true&show_reposts=false&visual=true” width=”100%” height=”450″ iframe=”true” /]
https://www.youtube.com/watch?v=fFFlQflOwSc
https://www.youtube.com/watch?v=9xVoYxyh0Zk
Laja laam ra yo budha malai ati mana parne kalakar hun. uha haru ko atma le santi milos.
RIP
Rest In Peace