यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एक लाइनको क्याप्सनमा तीन वटा गल्ती


२०७३ पुस १७ गते नागरिक दैनिकले छापेको तस्बीर क्याप्सनमा रहेका तीनवटा त्रुटिः
१. नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य। वैद्य नेकपा माओवादीका अध्यक्ष नभई क्रान्तिकारी माओवादीका अध्यक्ष हुन्।
२. क्रान्तिकारी माओवादीका महासचिव नेत्रबहादुर चन्द। नेत्रबहादुर चन्द नाम गरेका महासचिव क्रान्तिकारी माओवादीमा छैनन्।
३. तस्बीरमा देखिने नेत्रविक्रम चन्द (नेत्रबहादुर चन्द होइनन्) नेकपा माओवादीका महासचिव हुन्। उनी क्रान्तिकारी माओवादीका महासचिव होइनन्।

2 comments to एक लाइनको क्याप्सनमा तीन वटा गल्ती

  • आलु काचो आलु
    नाम छ तोरी झुकिइनु स्व्भाबिक
    मान्छे पिछे पाटी

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यि सबै आतंककारी भारतिय दलाल हुन् । देशमा सधैं आतंक मच्चाउँने, देखावटी रूपमा भारतविरोधी तर वास्तवमा “रअ” का agent हरूलाई जे नामले सम्बोधन गरे पनि फरक पर्दैन् र यस्ता पागलहरूको NEWS हाईलाईट गरिरहने पत्रुकारहरू देशका धमिरा हुन् । यिनलाई media ले जति हाईलाईट गर्छ नि त्यतिनै यिनले देशमा आतंक मच्चाई रहन्छन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0