कालिञ्चोकमा फागुन सकिन लाग्दा हिमपात, २४ फोटोमा हेर्नुस् जताततै हिउँ

-शुभक महतो-

दोलखा जिल्लाको कालिञ्चोक लगायतको क्षेत्रमा गएको तीन दिनदेखि लगातार हिमपात हुँदा घुम्न आउने पर्यटकको संंख्यामा वृद्धि भएको छ। गएको शुक्रबारदेखि त्यस क्षेत्रमा लगातार हिमपात जारी रहेको छ। त्यस क्षेत्रमा राजधानी काठमाडौं लगायत देशको विभिन्न स्थानबाट हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो। कालिञ्चोकमा भारी हिमपात भएपछि शुक्रबारदेखि नै त्यसतर्फ जान सक्ने अवस्था छैन। अत्याधिक चिसोले कालिञ्चोकको कुरी बजारबाट त्यहाँका स्थानीयहरु चरिकोटतर्फ झरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)