यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कीर्तिपुरमा क्रेजी फ्यानका ३७ फोटो

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालमा हुने अन्तिम खेलमा सोमबार कीर्तिपुर मैदानमा उपस्थित भएर फ्यानहरुको फोटो खिच्न रमाइलो भयो। हेर्नुस् क्रिकेट क्रेजी फ्यानका केही फोटो। २ सय रुपैयाँको टिकट काटेर मात्र हैन, पर्खाल बाहिर र रुखमा चढेरसमेत क्रिकेटको मजा लिनेहरु थिए।

3 comments to कीर्तिपुरमा क्रेजी फ्यानका ३७ फोटो

  • राजन

    गालामा झण्ड़ा पोत्ने नेपाली परंपरा त होईन नी । नखरमाऊली हरुलाई किन नक्कल गर्नु परेको होला बिदेशीको ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 6

    • सिर्जने

      ‘नखरमाउला’ हरुले पनि पोत्या छन् त, किन ‘नखरमाउली’ हरुलाई मात्र हेरेको? तपाइको आँखा ‘नखरमाउली’ हरुमा मात्र जान्छ जस्तो छ!

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • क्या अनन्दा लाग्यो l

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0