यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेपाली नोट मेड इन चाइना, यसरी छापिँदैछ चीनको प्रेसमा नेपाली रुपैयाँ


नयाँ नेपाली नोटहरु चीनमा धमाधम छापिँदैछन्। चीनको नानछाङ बैंक-नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच नेपाली नोट त्यहाँ छाप्ने सम्झौता भएको हो। यहाँ पाँच रुपैयाँ, एक सय तथा एक हजार रुपैयाँको नोट छापिँदै गरेको फोटो चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको छ।

5 comments to नेपाली नोट मेड इन चाइना, यसरी छापिँदैछ चीनको प्रेसमा नेपाली रुपैयाँ

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)