यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ- अहँ, लभ र एरेन्ज हैन

के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ। अहँ, यो लभ म्यारिज र एरेन्ज म्यारिजको कुरा हैन। नयाँ व्यवस्था अनुसार अब विवाह दर्ता गर्ने काम नगरपालिका वा गाविसले हैन वडाले गर्नेछ। त्यसरी विवाह दर्ता गर्न जाँदा दुई किसिमको विवाहको विकल्प छान्नुपर्ने हुन्छ।

एउटा, सामाजिक परम्परा अनुसारको
अर्को, विवाह दर्ता ऐन, २०२८ अनुसारको।

के हो त यो ऐन अनुसारको विवाह भनेको चाहिँ?

ऐनको व्यवस्था यस्तो छ-

अर्थात् यो ऐन अनुसार विवाह गर्न १५ दिन अगावै वडामा निवेदन दिनुपर्ने हुन्छ।

विवाह दर्ता विदेशमा भएका नेपालीले पनि गर्नुपर्छ। दूतावासमा बिहे दर्ता गर्न जाँदा शंका लागेमा यस्तो गर्न सकिने रहेछ

विवाह दर्ताको नयाँ फाराम यस्तो रहेको छ

1 comment to के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ- अहँ, लभ र एरेन्ज हैन

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)