यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

बाढी पहिरोको प्रकोप दर्शाउने १० फोटो


देश बाढी पहिरोको प्रकोपले आक्रान्त भएको छ। केही दिनदेखिको वर्षा आइतबार पनि जारी रहने अनुमान छ। बाढीले विराटनरको विमानस्थलसमेत डुबानमा परेको छ। सौराहामा होटल रेस्टुरेन्टहरु डुबानमा परी पार्किङमा राखेको कारसमेत बगाएको छ। हेर्नुस् प्रकोप दर्शाउने १० फोटो।


पहिलो फोटो बाहेक सबै फोटो आवर विराटनगरको फेसबुक पेजबाट लिइएको हो। यो पेजले विराटनगरको घटना अपडेट गर्न र त्यहाँ सहयोग र सूचना बाँड्न महत्वपूर्ण योगदान गरेको छ।

1 comment to बाढी पहिरोको प्रकोप दर्शाउने १० फोटो

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)