यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पोखरामा नौटंकी : रातारात चोकको शालिक हटाइयो, क्षमा मागी फेरि राख्ने सहमति भयो

पोखरामा नौटंकी नै भयो आज। मध्यरातमा महानगरपालिकाले डोजर चलाएर पहिलेको पृथ्वीचोक अहिलेको लखन चोकमा रहेको शहिद लखन थापाको शालिक र आइल्यान्ड उखेलिदियो। बिहान चोकमा पुग्नेहरु तीनछक्क। बाटो फराकिलो, गायब शालिक। पहिले पृथ्वीनारायण शाहको शालिक रहेको तर लोकतान्त्रिक आन्दोलनका क्रममा तोडफोड गरिएको यो ठाउँमा पछि लखन थापाको शालिक ठड्याइएको थियो। तर बाटो साँघुरो भएको नाममा यसलाई हटाइयो। तर महानगरपालिकाले नसोचेको विरोधको सामना गर्नुपर्‍यो। अन्ततः क्षमा मागी फेरि पहिलेकै स्वरुप र आकारमा प्रतिस्थापन गर्ने भनी सिडिओ र मेयरले १० बुँदे सम्झौता गर्नुपर्‍यो।

पृथ्वीचोकको पुरानो पृथ्वीनारायण शाहको शालिक भत्काउँदै गर्दाको फोटो साभार : एचकेनेपाल डट कम


महानगरपालिकाको कच्चा काम। यदि फेरि राख्नु नै थियो भने हटाउनु किन?

खासमा बाटो फराकिलो पार्न हटाएको हो भने काठमाडौँको तीनकुनेमा टंकप्रसाद आचार्यको शालिकलाई हटाएर छेउतिर राखे जस्तो राख्ने हिम्मत हुनुपर्थ्यो। हटाउन नहुने हो भने बेकारमा खर्च गरी उखेल्ने र फेरि बनाउने नाटक किन गर्नुपर्‍यो?

यस्तो छ आज भएको १० बुँदे सम्झौता

55 comments to पोखरामा नौटंकी : रातारात चोकको शालिक हटाइयो, क्षमा मागी फेरि राख्ने सहमति भयो

  • यो देश बनाउनु नै प्रीथ्बीनारायण शाहाको गल्ति थियो….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ramro kam ko birod garne murkha haru ho man ma sardha vaya kunai arko thau atahawa side ma salik banaya vayo ne ta kina bato ko bich ma nai rakhnu paro.ani jati ko kura garara amale lai gali garni kasto pakhandi soch ramro kam lai ramro vana nasakne .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • फेरि राख्ने? no way

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • आफ्नै पैसाले पुनर्स्थापना गर्ने होला नि?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • प्रकाश फ्रान्स

    चोक को बीच बीच मा सहिदका सालिकहरु राख्दा बाटो साँघुरो भएर गाडी ठोकिएर अरु सहिद बन्न सक्छन, फेरी तिनीहरुको पनि सालिक बनाएर बाटोमा राख्नु पर्यो फेरी तेस्मा अरु सहिद होलान……

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • Mayor ta ya ma le Kai ho ni !¡! This reflects who UML is!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • पैसा खर्च गर्ने बाटो,

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • haami vhede nepali

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ट्राफिक लाइट राख्न वास्ता नगर्ने अनि ट्राफिक जाम हटाउन आइल्याण्डलाइ हटाउन पर्छ भन्ने हरु, थुक्क

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • लखन थापाको सालिकलाई पोखराको अन्यत्र स्थान राखी पृथ्वीनारायणको सालिक पहिलाकै स्थानमा राख्नु राम्रो हुन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अब जातीय लडाई भन्दा राजा सहिद भन्दा पुरानो नाम चाइना चोक भनु उतम होला

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • bhupendra kunwar

    जातीय लडाई कति सल्किएको छ. त्यो त नेपाल आइडल हुदै थाहा भएन र अब फेरी सुरु को नाम चाइना चोक नै भन पर्ला जस्तो पो लाई रहेछ .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • यसको लागत कस्ले बेहोर्ने? कुनै पनि काम गर्नु भन्दा अगावै सरसल्लाह र योजना बनाएर मात्र गर्ने गर्नुपर्यो।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यदि सालिक पुनस्थापना नगरे परिणाम के हुन्छ तेसको जिम्मा मेयरले लिनु पर्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अब फेरि कसलाई कसको सालिक राख्न मन लाग्ला, आन्दोलन र अनसन बस्छन् अनि माग पुरा हुने नै होला। के छ र आफ्नो जाने होइन । हाम्रो देश को कानुन अनि हामि जनता धन्य छौ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • सहिद प्रतिकाे अपमान हाे।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Thik vo prithvi narayan shah ko salik ta rakhenan aba teyo kina rakne yek dam thik vayo…

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मदन श्रेष्ठ

    पृथ्वीनारायण शाह रास्ट्र निर्माता हुन र लखन थापा पहिलो सहिद हुन।तसर्थ जातीयताको संकीर्ण सोचबाट एक कदम माथी उठि म नेपाली हु भन्न सक्ने छाति बनाऔ।

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 2

  • Yeso garna mildaina sati ho…..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • salik rakhera sajilo hudaina hau veda haru ukheldey sarkar nachahine cheej haru. k kam tyo murti ani chowk ko ??????

    baru sapai vanda pokhara ma traffic lights ko byabesta hune ho vaney kattttti katttti ramro hunthyo traffic samasya le mukta ta vainthyo , accident kum hunthyo , pokhara namuna nai hunthyo ….. nikai thulo kharcha huney pani ta haina. ani nasaki e pani ta haina. atne ho vaney dherai ma 1 month ma sakinchha kam……

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Manish

    K para hola dhik cha ta bato badhako aba bich bato ma salik rahera sab lai aftero hune kam nagaram! Yuniharuko respect ra samjine kam ko arko adhar garnu parcha…

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Yo paiso kasle tirne ..? Tyo nirnaya garaune harulai bharaunu parchha..!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shalik hatayera traffic lights rakha. Wide roads, pavement, baar, board, zebra Xssing.. lagaau nepaliz sathi ho.. grown up yaar

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • लखन र पृथ्वी ले देशको लागि गरेको योगदानको छुट्टै छुट्टै कदर गरिनुपर्ने थियो। लखन थापा को शालिक राख्न पृथ्वी नारायण शाहको शालिक नै भत्काउनु पर्ने किन? अर्को ठाउँमा बनाए हुन्थेन? यो सबै भाइचारा फुटाएर देश कमजोर पार्ने उद्देश्यले खटन गराइएको शक्ति ‘माओवादी’ ले गरेको काम हो। उतिबेला पनि हामीले बिबेक नगुमाएको भए अहिले यो बिबाद नै हुन्थेन।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • काम ? थुक्क देशका निकाय । देश ले जे आबस्यक देख्छ तेहि गर्छ । आज यो निर्णय भोलि अर्को पर्सि फेरि अर्को ले जे भन्ला तेहि हुन्छ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Highway farakilo bhayera jaslai problem bhako cha… shalik ghar ma lagera rakhe huncha MC haru… 5 paisa ko buddhi chaina MC haru

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मेयरलाई बाटो साँघूरो भएर जनताले सास्ती पाएकोमा दुःख लागेछ र बाटो फराकिलो बनाउन सालिक हटाए। तर मूर्खहरूलाई यो कुरा पचेन। काठमाण्डूको जस्तो फोहोरको डूंगर थुपारेर बिदेश भ्रमणमा जाने मेयर पर्नुपर्छ तिमीहरूलाई त। बुद्दी छ भने कुनै पनि कुरालाई जाती र राजनिती संग नजोडी बिकासको काम गर्न देउ। बाटो साँघूरो भएर घण्टौं जाममा पर्दा सालिकले बाटो खोल्न आऊँदैन। त्यत्ति बुझ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • ist nepalese people learn form chinese .historical place they how to safe .

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • Suraj

      वाग्ले बाजेले लखन थापा को नाम सुनने बित्तिकै झोकले लेखी हाले २ फित्ते कमेंट, सायद बाजेले बिदेस तीर पनि चौबाटोको बिच मा आइलैंड बनाएर सुरक्छित ट्रैफिक ब्यवस्थापन गरेका तस्बिरहरु देखेका रहेन छन की क्या हो ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • First fall hang on tha traffic light all over the city, shameless people, this is a 2nd large city in Nepal. Don’t has traffic light ani where .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Hoina man bahadur gc ta thikai lagne thiyo kasko mutne buddhima lagechha kunni balla ballaroyai royai jutayako ta budo ta salik nai uthauna thalyo ta aba birauta lai kun din uthauchha ani fery khedchha buda lai hahahaha

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Nepal vaneko gai lai jotni gadha ko dhud duhuni des ho j gare pani hunxa

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यो चाही लापरवाही भयो कि भएन?
    यस्को छ्यतिपुर्ति मेयरले ब्यक्तिगत रुपमा दिनु पर्ने हो कि कसो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • रातारात हताएको शालिक कतिरातमा प्रतिस्थापन गर्ने सहमती भयो नी ???

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • दशैको बेला पारेर षडयन्त्र गरिएकै हो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • …aru kam garna sakdaina Tei bigarna matra tw honi janne

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Prjthvi-narayan-nai -naavayepxi-ARuko-ITIHAaS-KATA-khojne-?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • road farakilo hunai parx baru salik rakhna ko lagi euta shahid sangrahalaya banayera rakhnu parx road block garera hoina

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Chok ma hoina park ma rakha murti

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अन्यायपुर्ण तरिकाले पोखराको पृथ्वी चोकमा अवस्थित पृथ्वीनारायण शाहको शालिक तोडिएको थियो …आज त्यस ठाउँमा अन्य कसैको अनाधिकृत शालिक पनि तोडिएको म समर्थन गर्दछु र पुन एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक स्थापना होस भनी माग गर्दछु ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • त्यसरी बनाई खेल्ने पैसा मेयरको बाउको हो र? भत्काउन र बनाउन लाग्ने पैसाले गरिबी क्षेत्रमा स्कुल बन्छ । त्यहा जनता चुसेर जम्मा भएको पैसा मनपरी?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Chok chok ma raheko salik jo traffic jam garna ni sahayo gareko xa tesaele sabai salik falda ramro

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Rohini

    यस्तै छ नेपालको चलन |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Amaleko rastrabab yei ho yesaibata pusti huncha amale janajati birodhi party ho

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मन परि तन्त्र जनताकाे बिना सहमति मनपरि गर्ने एमाले काे लागि ज्यान दिएर भाेट हालेर जिताउने मगर जनजाति काे टाउकाे बाट मुत्याे अझै बुझेनन जनजाति ले

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • आदरणिय सहिद अति सम्मानित छन हजुर सहिद लाई पनि जात को संज्ञा दिएर अपबित्र नबनाइदिनु होस सहिद जुन्सुकै हुन सारा नेपालिका पिता हुन

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • शालिक ढलाएका १० बर्ष भयो ,,तर हरेक पोखरेलि ले पृथ्वीचोक नै भन्छ्न प्रतेक दोकान को बोर्ड मा पृथ्वीचोक नै लेखिएको छ । ढलाए शालिक ढल्छ बिचार ढल्दैन !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • SUSHIL

    जसको शालिक राखे पनि त्यो ठाउँ पृथ्वी चोक नै कहलिने छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • Yo sab janata laai vulaune rajaniti ho aru Kehi hoina aba yesmanai rajaniti suru hunxa

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • फोहोर उथाउनु नसक्नेहरु सालिक उथाउछ बुझ जन्ताहो ऐमालेहरु केगर्दै छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] गर्नुपर्‍यो। (थप जानकारी पढ्न यहाँ क्लिक गर्नुस्) यो हप्ता पोखरा पुग्दा पो थाहा भयो, […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0