यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

तिहारको शुभकामना : लक्ष्मीपूजाको रातका १० फोटो


आज घरघरमा दीपावलीका साथ लक्ष्मीपूजा गरिएको छ। आजका केही फोटोहरु।


माटोको पालामा तेल राखेर बालिने दियोको उज्यालो र यसको रमाइलो बेग्लै हुन्छ। अचेल भने इलेक्ट्रोनिक झिलिमिलीले आँखा तिर्मिर पार्छन्।


न्युरोड विशालबजार अगाडिको रमझम।

2 comments to तिहारको शुभकामना : लक्ष्मीपूजाको रातका १० फोटो

  • Osm pic special jewellery वाला

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • राम बाबु श्रेष्ठ

    राष्ट्रिय संवत, नेपाल संवत नव वर्षको रौनक देशैभर देख्न पाइन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0