यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

यस्तो भयो अहिले रानीपोखरी (भिडियो)


काठमाडौँको मध्यभागमा रहेको एउटा सुन्दर पोखरी अहिले चौरमा परिणत भएको छ। भूकम्पका कारण रानीपोखरीको बीच भागमा अवस्थित मन्दिरमा क्षति पुगेको थियो। भूकम्पको करिब नौ महिनापछि राष्ट्रपतिले त्यहाँ पुननिर्माणको शिलान्यास गरिन्। तर २०७४ सालको तिहारमा पनि यो पोखरी र मन्दिर बन्न सकेन। हिजो भाइटीकाको दिन रानीपोखरी परिसर सर्वसाधारणका लागि खुला गरिएको थियो। कस्तो देखिन्छ त अहिले रानीपोखरी, हेरौँ भिडियो।

माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्।

6 comments to यस्तो भयो अहिले रानीपोखरी (भिडियो)

  • Shankar

    रानीपोखरीको हालत देख्दा लाग्यो सायद एक युग कै अन्त भयो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • यस्तो ठाउँ युरोप अमेरिका जस्ता देशमा भएको मणिका रुपमा सजाउथे तर बिडम्बना नेपाल कवाडीका रूपमा पनि सदुपयोग हुन सक्तैन।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अब महानगरपालिकाले फाहर फाल्ने ठाउँ (डम्पिंग साईट) बनाए देखि सदुपयोग हुने थियो !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Rani Maidan

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यस्तो लाई नेपालमा बिकास गरेको भन्दा रहिछन् (स्मार्ट सिटी)

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • चाडै जग्गा प्लोटिङ्ग न होला भन्न सकिन्न ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0