यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

चिन्नु हुन्छ नयाँ १ सय ९० जना शहिदलाई?

सरकारले माघ ३ गते १ सय ९० जना नयाँ शहिदको घोषणा गरेको थियो। शहिद दिवस माघ १६ गते हो। विदा पनि छ। विदाको दिन तपाईँलाई होमवर्क- चिन्नुहुन्न भने खोजेर चिन्नुस् यी नवघोषित शहिदहरुलाई।

5 comments to चिन्नु हुन्छ नयाँ १ सय ९० जना शहिदलाई?

  • prabhat

    Sahid sacibalaye pashupati aaryeghat bahira rakhe kaso hola? Lagat rakhna sajilo hunthiyo!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dor prasad

    देश को लागि सहिद लै छोटकरी मा सहिद बनिन्छ .. तर नेपाल मा सहिद त हो कसको लागि, परिवार को लागि ? आफनै लागि ? पैसा / देश को ढुकुटी को लागि … भन्ने बुझनु पर्छ …

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dor prasad

    सहिद बनाउनु पर्छ भनि आन्दोलन गर्ने देश
    पैसा को लागि सहिद बनाउने देश

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sandip

    नेपाली शब्द कोषमा शहिद शब्द को परिभाषा (अर्थ ) बदल्नु पर्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • dor prasad

    नेपाली पैसा को भाउ त घट्यो घट्यो …
    सहिद को भाउ घटाउने थुक्क मेरो देश !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0