यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पत्रकार महासंघमा तीन दलीय सिन्डिकेट, एमाले-माओवादी-कांग्रेसको ‘खाम गठबन्धन’


यातायात सिन्डिकेटका विरुद्ध सरकारले कडा कदम चालिरहेको बेला पत्रकार महासंघमा भने तीन दलले सिन्डिकेट लाद्‍न खोजेका छन्। पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको वैशाख २२ गते प्रदेश स्तरीय चुनाव हुन लागेको छ। चुनाव हुनुअगाडि नै तीन वटा प्रमुख दलका भ्रातृ संस्थाहरुले काले काले मिलेर खाउँ भाले गरेछन्। अर्थात् एमालेको प्रेस चौतारी, माओवादी केन्द्रको प्रेस सेन्टर र कांग्रेसको खाम गठबन्धन भएछ। संसदको चुनावमा वाम गठबन्धन थियो, अहिले यो पदमा यो योले खाने भनेर खाम गठबन्धन भएछ। रमाइलो त के भने महासंघको केन्द्रको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन थियो।

कसले कहाँ के खाने भन्ने यस्तो भएछ सहमति

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)