यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आइएस्सी भन्दा बीएस्सी पढ्न दुई रुपैयाँ महँगो : ५७ वर्षअघिको कलेज शुल्क


आजभन्दा ५७ वर्षअघि अर्थात् विक्रम संवत् २०१८ सालमा सरकारी कलेजको मासिक शुल्क कति थियो होला? अनुमान लगाउन सक्नुहुन्छ?

तपाईँले अनुमान गर्नुभएको रकम भन्दा बढी भयो कि घटी? हेर्नुस् त्यतिबेला निस्किएको नेपाल गजेटको सूचना।

त्यतिबेला आइए र आइकम भन्दा आइएस्सी पढ्न दुई रुपैयाँ महँगो रहेछ। अनि आइएस्सी र बीएस्सीको शुल्कको फरक पनि दुई रुपैयाँ नै रहेछ।

1 comment to आइएस्सी भन्दा बीएस्सी पढ्न दुई रुपैयाँ महँगो : ५७ वर्षअघिको कलेज शुल्क

  • sujan maharjan

    कति सस्तो हो !!! अहिले १००० ले गुना गरे पनि पुग्दैन !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0