यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेमारको गोल राम्रो कि एक्टिङ ?


मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दुई जना बाख्रा मेस्सी र रोनाल्डो एकै दिन विश्वकपबाट बाहिरिएपछि यी दुईका फ्यानले नेमारलाई टार्गेट बनाएका थिए। बाख्रा भन्दा अलि अनौठो लाग्यो कि के हो, खासमा मेस्सी र रोनाल्डो दुवैलाई GOAT भन्ने गरिन्छ। GOAT को अर्थ बाख्रा हो। तर खासमा GOAT चाहिँ Greatest Of All Time रहेछ।

नेमारले भने ब्राजिलको विजयमा महत्त्वपूर्ण भूमिका देखाए। पहिलो गोल नेमारले गरे भने दोस्रो गोल नेमारकै पासमा भएको थियो। तर नाटकेको उपमा पाएका नेमारले आजको खेलमा पनि त्यस्तै एउटा नौटंकी भने देखाए।

मेक्सिकोका खेलाडीले यसो छोएका थिए कि थिएनन् उनी त पानी बिनाको माछा झैँ छटपटाउन पो थाले। हेर्नुस् त भिडियो

भएको के थियो?

हुँदाहुँदा यस्ता ट्रोलसमेत बन्न थाले नेमारका

मेक्सिकोका फ्यानहरुले यस्तो गरे

नेमार कुकुर भएको भए

नेमारको वर्ल्ड कप ट्रेनिङ

नेमार समर्थकको कुरा चैँ यस्तो छ

2 comments to नेमारको गोल राम्रो कि एक्टिङ ?

  • krishna444

    नॆमारको एक्टिंग राम्रो लाग्यो, अब फिल्म खेल्नको लागि तयार भएछ नेमर ब्रो भन्ने हाम्लाई लाइरच !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sisir

    Neymar didn’t assist for the second goal but tried to score himself which was deflected by goalkeeper finger tips and the substituted player scored in that rebound. But Neymar has good future for hollywood or Indian teleserials mellow dramas.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0