यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

ब्राजिलको हार ब्राजिलका पत्रिकाहरुले यसरी लेखे

उपाधिको दावेदारमध्ये एक रहेको ब्राजिल अन्ततः क्वार्टरफाइनलबाटै घर फर्कनु पर्‍यो। बेल्जियमले ब्राजिललाई २-१ ले हराएपछि छैटौँ पटक विश्वकप जित्ने ब्राजिलको इच्छा पूरा हुन सकेन। ब्राजिलका पत्रपत्रिकाहरुले यो हारलाई कसरी लेखे त? केही प्रमुख पत्रिकाहरुका फ्रन्टपेज हेरौँ।

ब्राजिलको पतन अर्थ दिने शीर्षक छ यसमा

फुटबलको समाचारमा शीर्षक छ- यो  पीडादायी छ

ब्राजिललाई चेकमेट

घर फर्कियो र ब्राजिल दुःखीको अर्थ हेडलाइनमा

अब २०२२ मा कतारमा मात्र

सपना २०२२ सम्म स्थगित

3 comments to ब्राजिलको हार ब्राजिलका पत्रिकाहरुले यसरी लेखे

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)