यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विश्वकप जित्ने सपना चकनाचुर हुँदा इंग्ल्यान्डको पत्रिकामा यस्तो देखियो


फुटबल इज कमिङ होम भन्दै विश्वकप जित्ने सपना देखिरहेका इंग्ल्यान्डलाई क्रोएसियासँगको सेमिफाइनलमा पाँच मिनेटमा लिएको अग्रताले अझ हौस्याएको थियो। तर हाफटाइमपछि एक गोल र एक्स्ट्रा टाइममा अर्को गोल थपेर क्रोएसियाले खेल जितेपछि उनीहरुको सपना चकनाचुर भयो। तर धेरै वर्षदेखि अन्तिम १६ र क्वार्टरफाइनलबाट अघि बढ्न नसकिरहेको इंग्ल्यान्डलाई यसपालिको युवा टोलीले सपना देखाउन सक्नुलाई नै ठूलो उपलब्धि मानियो। इंग्ल्यान्ड सेमिफाइनलमा हार्दा त्यहाँका पत्रिकाहरुमा कस्तो देखियो त कभरेज, हेरौँ केही पत्रिकाका फ्रन्टपेज।

1 comment to विश्वकप जित्ने सपना चकनाचुर हुँदा इंग्ल्यान्डको पत्रिकामा यस्तो देखियो

  • Shankar

    इंग्ल्याण्ड को कोच श्री रामसरण उपाध्याय ज्यु ले जुहारी कोट लाएर सौम्य तरिकाले खेल अबलोकन गर्नु भयो | तेत्ति ले पुग्यो | जित्न परेन | क्रोएसियाले नै वोर्ल्ड कप जितेको राम्रो , सधै कति बेलायात , फ्रान्स ,जर्मन , बाजिल मात्र |

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 3