यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

तिहारमा सबैको झिलिमिलीलाई फ्लप पार्ने रत्‍नपार्कको यो ‘लाइटिङ’


तिहारमा यो पालि काठमाडौँमा सबै ठाउँका झिलिमिली बत्तीलाई फ्लप पारिदियो रत्नपार्कको यो लाइटिङले। लाइटिङ गरिएको थियो बिजुली बाँड्ने अफिस नेपाल विद्युत प्राधिकरण अर्थात् कुलमान घिसिङको अफिस। काठमाडौँमा पहिलो पटक यस्तो लाइटिङ यहीँ गरिएको रहेछ। कोलकाताबाट डाकिएका ६ जनाको टिमले यो सेटिङ मिलाएको हो। यसमा दुई जना विद्युत प्राधिकरणकै टिम पनि जोडिएका छन्। यो गजबको झिलिमिलीको भिडियो हेर्नुस्।

यो पनि हेर्नुस्
कुलमानको अफिसमा बत्तीमै झण्डा फरर
तिहारमा पनि सिंहदरबारअगाडि अन्धकार

Comments