यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एउटा खुट्टा नेपालमा एउटा भारतमा राख्‍न मिल्ने यो ठाउँ


केही अघि घुम्ने क्रममा डोके बजार भन्ने ठाउँ पनि पुगियो। धनगढीबाट नजिकै छ। यो ठाउँमा नेपाल र भारतको सीमा एउटा सरल रेखाले छुट्याएको छ। सीमा स्तम्भको वारी नेपाल पारी भारत। भारत पट्टी जंगल रहेछ। भारत पट्टी चाहिँ फोहर रहेछ। एउटा खुट्टा भारतमा र एउटा नेपालमा राख्न मिल्ने रहेछ यो ठाउँ। हेर्नुस् भिडियो।

जहाँ यो भिडियो खिचियो त्यो ठाउँबाट अलि पर गएपछि पुनर्वास पुगिने रहेछ। जहाँ केही अघि सीमा विवादका कारण २६ वर्षका गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएको थियो।

Comments