यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

भिआइपीका अगाडि टुँडिखेलमा प्यारासुट यसरी खस्यो हेर्नुस्

टुँडिखेलमा हरेक शिवरात्रीका दिन सैनिक दिवस मनाइन्छ। पाहुना हुन्छन् भिआइपीहरु- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राजदूतहरु आदि। यो दिन सैनिक कला देखाउनका लागि रिहर्सल थुप्रै पटक गरिन्छ। तर मुख्य प्रदर्शनकै दिन सोमबार  प्यारासुट जम्पिङका क्रममा एउटा प्यारासुट राम्राेसँग खुलेन। गएर मैदानमा बज्रियो। धन्न बाहिर कुनै ठाउँमा नखसी प्रदर्शन स्थलमै खस्न पुग्यो। यसमा सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भए।

हवल्दार भण्डारीकाे टाउकाे अनि शरीरकाे अन्य भागमा पनि चाेट लाग्यो। उनलाई तत्काल उपचारका लागि नजिकैको वीर अस्पताल लगिएको थियो।

प्यारासुटले सन्तुलन गुमाएको दृश्य विदुरमान डंगोलले खिच्न भ्याएका रहेछन्। हेर्नुस्-

Comments