मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    तस्वीर आफै बोल्छ

    Guess Who ?
    स्थानः वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौं
    मितिः २०६२ असार २७ सोमबार
    कार्यक्रमः राष्ट्रिय चलचित्र महोत्सव उद्‍घाटन समारोह
    के गरिँदैछ? श्री ५ वडामहारानीलाई अ‍ौपचारिक कार्यक्रममा संभवतः पहिलो साष्टाङ्ग दण्डवत
    थपडी मारेर हाँस्दै मनोरञ्जन गर्नेहरु को ? बायाँबाट क्रमशः सञ्चार सचिव लोकमानसिंह कार्की, सरकारको माइक अर्थात् प्रवक्ता सूचना तथा सञ्चारमन्त्री टंक ढकाल, चलचित्र विकास बोर्डका अध्यक्ष शम्भुजीत बाँस्कोटा, अंगरक्षक र चलचित्रकर्मी विष्णुगोपाल श्रेष्ठ। दण्डवत गर्ने चाहिँ प्रख्यात नायक हुन्। को हुन् उनी गेस गर्दै गर्नु। यो तस्वीरलाई ठूलो पारेर हेरेर चिन्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्। उनको नामका लागि भित्र आउनुहोला।

    हजुर, उनी हुन् बूढा नायक शिव श्रेष्ठ। एक जमानाका सुपरस्टार। उनलाई उत्कृष्ट नायकको अवार्ड दिइएको थियो।

    Related posts:

    1. तिम्रा पाउहरुमा म सँधै झुकिरहन्छु….
    2. आन्दोलन गर्न सात दलको अपील
    3. हडतालमा भाग नलिनू भन्ने सूचना बजाउन एफएमलाई आदेश
    4. बिस्तारै सुरु हुँदैछ दमन

    Comments are closed.

    eXTReMe Tracker