मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपालको वास्तविकता छर्लङ्ग्याउने फोटो


    हतियार चलाउने प्रशिक्षण लिइरहेका माअ‍ोवादी लडाकूहरु।

    जुमा प्रेसको जुमा रिपोर्टाजले नेपालको माअ‍ोवादी विद्रोहलाई केन्द्रित गरी एउटा फोटो फिचर प्रकाशित गरेको छ। जुमाका फोटोग्राफरहरु कास ग्याब्रियल टोर्सेलो र पिट प्याटिसनले माअ‍ोवादी प्रभावित ठाउँहरुमा गई यी तस्वीर खिचेका हुन्। बाँकी


    बराबर नारी पुरुष हामी बराबरः महिला छापामारहरु।

    जुमा प्रेस विश्वका प्रख्यात फोटोग्राफरहरुको फोटो प्रकाशित गर्ने संस्था हो। त्यसैले यसमा भएका सबै फोटो निकै प्रभावकारी देखिन्छन्। फोटोग्राफर कास ग्याब्रियल टोर्सेलोले कास्मिरको युध्दका बारेमा फोटो खिची पुस्तक समेत प्रकाशित गरेका छन्। पिट प्याटिसन बेलायतमा कार्यरत छन् तर उनी दक्षिण एसियामा विशेष रुचि राख्छन्। उनले यसअघि पनि नेपालमा माअ‍ोवादीको तस्वीर खिचिसकेका छन्।

    शान्त वातावरण र सकेट बम

    सबै तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोला।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker