Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

फोटो ब्लगः चर्कँदो विद्यार्थी आन्दोलन


स्कूल जान छाडेर आन्दोलनको आगो दन्काइरहेको एक बालक। तस्वीरः ध्रुव आले

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृध्दिपछि दिनहुँ राजधानीका विभिन्न क्याम्पस अगाडि प्रहरी र विद्यार्थीबीच भिडन्त हुने गरेको छ। दिनहुँ क्याम्पस अगाडिका सडक विद्यार्थीहरुले टायर जलाएर अवरुध्द पार्छन् र त्यसलाई खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गर्छ। प्रस्तुत छ फोटो ब्लग। यी फोटोहरु फोटो पत्रकार ध्रुव आलेको सौजन्यबाट प्राप्त भएको हो। बाँकी


अहा…क्या न्यानो भयो….! सडक बालकहरु आन्दोलनको आगोको न्यानोको आनन्द लिँदै। तस्वीरः ध्रुव आले


मेरो पनि समर्थन ? त्रिचन्द्र कलेजअगाडि विद्यार्थीहरुले सडक अवरुध्द पार्न लगाएको आगो दन्काउन सहयोग गरिरहेका सडक बालक। तस्वीरः ध्रुव आले


अब तपाईँ आफै अनुमान लगाउनुस्, यी विद्यार्थीहरुले कस्ता खाले चर्का नारा लगाइरहेका होलान्। तस्वीरः ध्रुव आले

Related posts:

  1. भिडियो ब्लगः विद्यार्थी-प्रहरी भिडन्त
  2. भिडियो ब्लगः राजाको भ्रमण र आन्दोलन
  3. फोटो ब्लगः बन्द र निर्वाचनका उम्मेदवार
  4. फोटो ब्लगः प्रहरी-प्रदर्शनकारी भिडन्त
  5. भिडियो ब्लगः चर्किरहेको आन्दोलन

Comments are closed.

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes