Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

एम्बुस विस्फोटमा ४ प्रहरी र १ सर्वसाधारण मारिए

२०६२ भदौ ६ सोमबार
राजा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको वस्तुस्थिति बुझ्न आज त्यसतर्फ सवारी हुने तयारी गरिरहँदा माअ‍ोवादीहरुले पश्चिमको बुटवलमा एम्बुस विस्फोट गराई चार प्रहरी र एक सर्वसाधारणको ज्यान लिएका छन्। घटना मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसनजिकै भएको र उनीहरु क्याम्पसमा हुन लागेको बीबीएसको परीक्षाको सुरक्षाका लागि त्यतातर्फ गएको बताइएको छ। उनीहरु सबै बुटवलस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। मारिने एक सर्वसाधारणको सनाखत हुन सकेको छैन। एम्बुस विस्फोटका कारण प्रहरी भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। थप समाचारका लागि परेवामा जानुस्।

Related posts:

  1. बस एम्बुस माअ‍ोवादीबाटै भएको प्रचण्डद्वारा पुष्टि
  2. सर्वसाधारण !
  3. ….तर पनि मारिए उनी
  4. फेरि चार मारिए, गृहमन्त्रीको राजीनामा आउने
  5. यसरी मारिए डंगोल

Comments are closed.

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes