मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अडियो ब्लगः नागरिक समाजको कार्यक्रम

    व्यस्तताका कारण यो अडियो ब्लग पोस्ट गर्न ढिला भएकोमा क्षमा माग्दै गएको हप्ता नागरिक समाजको आयोजनामा भएको नागरिक धर्ना कार्यक्रमको अडियो ब्लग आज पोस्ट गरेको हुँ। अडियो ब्लग डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोला।मध्यरातमा अरुको निद्रा नबिग्रियोस् भनी सचेत हुँदै सानो स्वरमा बोलेको छु। त्यसैगरी ठूलो आकारको फाइललाई सानो बनाउने क्रममा गुणस्तरमा अलि बलिदानी दिन परेकोले सुन्दा भोल्युम सानो बनाएर एकान्तमा सुन्नुहोला।

    सूचनाः मेरा भिडियो र अडियो हेर्न-सुन्नका लागि तपाईँको कम्प्युटरमा Windows Media Player हुनुपर्छ। यसलाई तपाईँ यहाँ क्लिक गरेर डाउनलोड गर्नसक्नुहुन्छ। केही समस्या भएमा मलाई जानकारी दिनुहोला।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker