Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

“तपाईँ नउठ्नुस्, म उठ्छु”

नरहरि आचार्यको गिरिजालाई सुझाव
२०६२ भदौ ४ शनिबार
११ अ‍ौं महाधिवेशनका लागि १० दिन बाँकी छँदा आज काँग्रेसका केही प्रभावशाली नेताहरुले सभापति गिरिजालाई उनकै निवासमा गएर भेटेछन् र त्यहीँ केन्द्रीय सदस्य नरहरि आचार्यले भनेछन्, तपाईँ यसपालि सकेसम्म सभापतिमा नउठ्नुस्, म उठ्छु। गिरिजा उठे पनि आफू उठ्ने उनले बताए। गिरिजाले के भने त भनेर सोध्दा उनले भने, उहाँले केही भन्नुभएन। काँग्रेसलाई आफ्नो पुर्ख्यौली सम्पत्ति ठान्ने गिरिजाले त्यसै छाड्छन् भन्ने ठानेका छन् कसैले भने गल्ती हुनेछ जस्तो मलाई लाग्छ। हाम्रा एक कमेन्ट लेख्ने साथीले भने जस्तो प्रजातान्त्रिक दलमा अप्रजातान्त्रिक रुपमा सभापतिले मनोनयनबाट सदस्य र पदाधिकारी राख्ने प्रथाको विरोध गर्दै अब सबैमा निर्वाचन हुनुपर्ने माग पनि आज गिरिजालाई भेट्न जाने एक दर्जन नेतामध्ये अधिकांशले उठाएछन्। तर त्यसको विरोध भने सुशील कोइरालाले गरेछन् रे। किन होला ? भनिरहन पर्छ र ?

Related posts:

  1. मूड अफ हुँदा तपाईँ के गर्नुहुन्छ ?
  2. कतै तपाईँ पनि यौनजन्य हिंसा त गर्नुहुन्न ?
  3. स्रोत तपाईँ, माध्यम हामीः माइसंसार राहत
  4. तपाईँ हाम्रो टाउकोमा १३ हजार रुपैयाँ ऋण
  5. तपाईँ आमा हो ?

Comments are closed.

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes