२०६२ भदौ २ बिहीबार
मन्त्री, मिल र माअोवादी- सबै म अक्षरका धनी। माअोवादीहरुले मन्त्रीको मिलमा गएराति विस्फोट गरिदिएछन्। अर्थ सहायक मन्त्री रुपज्योतिको ज्योति समूहको स्वामित्वमा रहेको पर्साको परवानीपुरमा रहेको ज्योति स्पिनिङ मिलमा माअोवादीहरुले विस्फोट र आगजनी गर्दा लाखौंको क्षति भएछ। पूरा समाचारका लागि परेवामा जानुस्।
No related posts.









Recent Comments