मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बौध्दमा माअ‍ोवादीद्वारा गोली हानी एकको हत्या

    २०६२ साउन ३० आइतबार
    बौध्दमा शंकास्पद माअ‍ोवादीले आज गोली हानी एक महिला प्रहरीको ज्यान लिएका छन् भने अर्का एक जना घाइते भएका छन्। महिला प्रहरी सरिता मोक्तानको उपचार हुँदाहुँदै मृत्यु भएको थियो भने सामुदायिक सेवा समितिका जयनन्द लामाको अवस्था चिन्ताजनक भएको बताइएको छ। मोक्तानको छाती र पेटमा तीन गोली लागेको थियो। गोली चाइनिज पेस्तोलबाट चलाइएको बताइएको छ।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker