मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माइक्रोसफ्टद्वारा नेपाली अपडेट रिलिज

    फायरफक्स पनि नेपालीमा
    माइक्रोसफ्टले आफ्नो विन्डोज एक्सपी सर्भिस प्याक 2 को नेपाली अपडेट रिलिज गरेको छ। यो अपडेट इन्सटल गर्नका लागि तपाईँको कम्प्युटरमा एक्सपी सर्भिस प्याक 2 इन्सटल भएको हुनुपर्छ। यो अपडेट इन्सटल गरिसकेपछि तपाईँले युनिकोडमा टाइप गर्दा पहिले जस्तो हिन्दी वा संस्कृत भाषाको सहयोग लिनुपर्ने छैन। यसका कारण प्रोसेसिङ पहिलेभन्दा छिटो हुने आशा गरिएको छ। माइक्रोसफ्टको यो रिलिज उसको एक्सपी र अफिस २००३ को नेपाली संस्करण रिलिजका लागि महत्त्वपूर्ण चरण भएको बताइएको छ। नेपाली सेटिङ श्री ५ को सरकारको सूचना प्रविधि उच्चस्तरीय आयोगद्वारा निर्धारित मानक अनुरुपको छ। १७९२ केबीको यो अपडेट डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।
    यससम्बन्धी थप जानकारी पाउन यहाँ क्लिक गर्नुस्।

    त्यसैगरी आफूलाई विश्वको सबैभन्दा सुरक्षित ब्राउजर दावी गर्ने फायरफक्सको पनि नेपाली संस्करण रिलिज भएको छ। यसलाई तपाईँ यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker