इन्टरनेटमा आजभोलि एउटा यौन भिडियोलाई नेपाली नाम दिएर खुबसित प्रचार गर्ने काम भइरहेको छ। अहिले विशेषतः भारतमा मोबाइलबाट आदानप्रदान हुने भिडियो अर्थात् एमएमएसको बाढी नै आएको छ। यसै क्रममा यो एमएमएसलाई नेपाली भिडियो भन्दै प्रचार भइरहेको छ। (भित्रका लिंक र तस्वीर वयस्कहरुले मात्र हेर्ने किसिमको भएकोले तपाईँलाई सुरु मै सचेत गराइन्छ)
नेपालका मोबाइलमा भिडियो आदानप्रदान गर्ने सुविधा छैन। त्यसैले यहाँ एमएमएसले महामारीको रुप लिन पाएको छैन। तर इन्टरनेटमा राखिएका एमएमएसलाई हेर्ने जमात यहाँ पनि कम छैन। अनि क्यामेरा भएको मोबाइल पनि धेरैको हातमा भइसकेकाले कसैले त्यस्ता भिडियो नखिचेका होलान् भनेर भन्न सकिन्न।
१० मिनेट लामो यो भिडियो निकै अश्लील किसिमको छ। अपरिचितका सामु बसेर यसलाई हेर्न सकिन्न। भिडियोमा देखाइएका दुवै अनुहार नेपाली जस्तै नै देखिन्छ तर उत्तरी भारतीयहरुको अनुहार पनि त्यस्तै नै देखिने भएकोले यसै हो भनेर भन्न सकिने स्थिति छैन।
सम्बन्धित लिंक
१ नेपाली भनिएको भिडियो
२ तस्वीर-१
३ तस्वीर-२
४ तस्वीर-३
५ तस्वीर-४
६ तस्वीर-५
Related posts:












Recent Comments