मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भिडियो ब्लगः आन्दोलन जारी छ

    २०६२ भदौ २७, सोमबार
    आइतबारको आन्दोलनमा देखिएका केही भिडियो र फोटोको संयोजन गरी तयार पारिएको भिडियो ब्लग। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। यसमा एक साहसी युवती राजतन्त्रविरोधी नारा लगाउँदै गरेकी देखिएकी छिन्। त्यसो त उनले सक्छौ भने गोली हान जस्ता नारा पनि लगाएकी थिइन्। तर त्यसलाई मैले क्यामेरामा कैद गर्न भने पाइनँ। यो भिडियो ब्लगलाई तपाईँ यहाँ क्लिक गरी पनि डाउनलोड गर्न सक्नुहुन्छ। [1.83 MB, wmv format]

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker