मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लामो केश, कति वेश ?

    Image Hosted by The Image Hosting
    काठमाडौंको वातावरण दशैंमय हुन थालिसक्यो तर मेरो लागि भने दशैं अझै आइसकेको छैन। ‘सकारात्मक संकेत’सम्म देखिएको छैन। त्यसो हो भने त योगेश्वर अमात्यले जस्तो दशैं नै हो कि यो मेरो दशा..फर्कि आएको…भनेर गीत गाउँदै हिँड्नु पर्ला। दशैंका कारण आन्दोलन स्थगित भएको छ। अनि सडकका घटनालाई ‘जस्तो देख्यो त्यस्तै’ ब्लग गर्ने मौका पनि गुमेको छ। फर्केर हेर्दा त मैले राजनीतिसम्बन्धी धेरै नै ब्लग गरिसकेको पो रहेछु त। त्यसैले अब दशैंभर फरक विषयहरुमा ब्लग गर्ने भनी सोचेको छु। मेरो धेरै कम सोचाइमात्र कार्यान्वयन हुन्छन्। हेरौँ के हुन्छ…। केही दिन अगाडिदेखि नै मैले फरक विषयमा लेख्न थालिसकेको छु। आज पनि त्यसै गर्छु भन्ने सोचेर यसो साइबर संसारमा चहार्दै गर्दा एउटा रोचक साइट भेटियो, लामा केश हुने युवतीहरुको। आम्मामा…कति लामा हो केश पनि ! भियतनामी साइट रहेछ यो, त्यसैले भियतनामी केटीहरुको अनुहार त्यति राम्रो वा भनौं हेरुँ-हेरुँ लाग्ने थिएन। यो साइटमा सबै फोटो र भिडियो हेर्न महिनाको १५ डलर शुल्क तिर्नुपर्छ रे। शुल्क तिर्ने कुरा छाडिदिउँ…हामी त्यसो गर्न सक्दैनौं। बरु त्यहाँ रहेका केही फोटोहरु हेर्ने हो भने भित्र आउनुस्। बाँकी

    यी तस्वीरहरु यो साइटको फ्री स्याम्पलबाट लिइएका हुन्। अरु पनि फ्री स्याम्पल हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्।

    Image Hosted by The Image Hosting
    लामो कपालको लुकामारी ।

    Image Hosted by The Image Hosting

    Image Hosted by The Image Hosting

    Image Hosted by The Image Hosting

    Image Hosted by The Image Hosting

    Image Hosted by The Image Hosting

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker