मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भिडियो ब्लगः राजाको गाडीमा ढुंगा प्रहार (Exclusive)

    २०६२ मंसिर १७ शुक्रबार
    आज मैले खिचेका धेरै भिडियोमध्ये केही घतलाग्दा दृश्यहरुलाई छानेर बनाइएको यो ६ मिनेट चानचुनको भिडियोमा केही नारा, जुलुसको दृश्य र मानवसागर देखिन्छ। त्यसैगरी राजाको गाडीमा ढुंगा प्रहार हुँदा, लाठिचार्ज हुँदाका दृश्यहरु यसमा छन्। अरु भिडियो ब्लगहरु पछि म गर्दै गर्नेछु। भिडियो डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। डाउनलोड नगरी हेर्न भित्र आउनुहोला। तपाईँ यहाँ क्लिक गरी पनि यो भिडियो डाउनलोड गर्न सक्नुहुन्छ।

    भिडियो अपलोड गर्न विशेष गरी नेपालको स्लो इन्टरनेट कनेक्सनमा सार्‍है झण्झटिलो काम हो। त्यसमाथि आफूले प्रयोग गर्ने गरेका फ्री सर्भरहरुमा समस्या आउँदा सार्‍है गार्‍हो हुन्छ। मैले अघि सात बजेदेखि यही भिडियो बनाएर अपलोड गर्ने प्रयास गरिरहेको छु। सवा १२ हुँदा पनि टुंगिने छाँटकाँट छैन। ट्रान्सलेसनको एउटा जरुरी काम भोलिसम्ममा सकाउनु थियो। आज बिहान ११ बजेदेखि जुलुसमा नै व्यस्त भएँ। अहिले यतिखेरसम्म यसैमा अड्किएको छु।


    गुगल भिडियोमा यो भिडियो हेर्नुस्

    [कतारका साथीहरुले यो भिडियो दुईवटै लिंकमा हेर्न गार्‍हो भएको बताएका छन्। कसैसित समय छ भने यो भिडियोलाई डाउनलोड गरी अर्को सर्भरमा अपलोड गरेर मलाई लिंक पठाई लोकतन्त्रको आन्दोलनमा सहयोग गरिदिनुहुन अनुरोध छ।]

    एक पाठकले पठाइदिनुभएको लिंक
    [1400kbps download speed](15s delay)
    http://www.rapidsharing.com/55668559ef97408d74c2b5b06688365e

    [350kbps](15s delay)
    http://www.sendmefile.com/00165332

    [17kbps]
    http://www.mooload.com/file.php?file=files/1133649859/vimeo.32629.wmv

    Related posts:

    1. Exclusive: गौर काण्ड हुँदै गर्दाको भिडियो
    2. Exclusive: कस्तो छ सेनाले खुम्बु क्षेत्रमा फेला पारेको कुरा ?
    3. प्रचण्ड र बाबुराम रोएपछि….(ExClUsIvE)
    4. Mero Sansar Exclusive: हवनकली शो
    5. सेनाले पहिला हात जोड्यो, त्यसपछि बाटो छोड्यो (ExClUsIvE LIVE Report)

    Comments are closed.

    eXTReMe Tracker