मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भिडियो ब्लगः रुबिन गन्धर्वको लोकतान्त्रिक गीत

    २०६२ मंसिर २० सोमबार
    डिसेम्बर २ को एमालेको विरोध प्रदर्शन र जनसभाको भिडियो ब्लग प्रस्तुत गर्ने क्रममा मलाई व्यक्तिगत रुपमा राम्रो लागेको १२ वर्षीय गाइने रुबिन गन्धर्वको मनै छुने लोकतान्त्रिक गीत “माइला अब फर्कन्छ-फर्कन्न…” र “निरंकुशता दुई दिनको भए पनि लोकतन्त्र जुनिभरीलाई” यसमा हेर्न सक्नुहुनेछ। सभामा विशाल उपस्थिति अनि मनोज गजुरेल र हामी जित्नेछौं (we shall overcome someday..) गीत पनि तपाईँ यसमा हेर्न सक्नुहुनेछ। यसलाई हेर्न यहाँ क्लिक गर्नुस्। यो लिंकमा राइट क्लिक गरेर सेभ टार्गेट एज गरे पनि हुन्छ। झण्डै १२ मिनेटको यो भिडियोको आकार 15 mb रहेको छ। यो लिंकमा समस्या भए डाउनलोड नगरी सीधै हेर्न भित्र आउनुहोला। गुगल भिडियोमा हेर्ने भए यहाँ क्लिक गर्नुहोला।

    > प्ले बटनमा क्लिक गर्नुहोला।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker