आज भएको नगर निर्वाचनमा सबै नगरपालिकामा गरेर कूल २० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले बताएको छ। अघि नेपाल टेलिभिजनमा प्रमुख निर्वाचन आयुक्त २० प्रतिशतभन्दा बढी मतदान भएको भन्दै उल्लासपूर्ण मुद्रामा अन्तर्वार्ता दिँदै थिए। बारम्बार जनताले उत्साहपूर्ण ढंगले मतदान गरेको भन्दै थिए। सुरुमा मेरो दिमागमा ८० प्रतिशतले बहिस्कार गरेको निर्वाचनलाई पनि कसरी सफल भन्न सकेका होलान् जस्तो लागेको थियो। तर उनी पनि �� ीकै रहेछन्। उनले त यति पनि मत खस्दैन भन्ने �� ानेका होलान्। आखिर सोचेभन्दा बढी सफलता पायो भने मानिस रमाउँछन् नै। त्यस्तै भयो.. २० प्रतिशतलाई पनि सफल भनिदिए भइहाल्यो नि। कहाँ कति प्रतिशत मत खस्यो ? निर्वाचन आयोगको आधिकारिक जानकारी हेर्नुस्
यति कुरा लेख्दासम्म दुई नगरपालिकाको नतिजा आइसकेछ- स्याङ्जा र धनगढीको। नआउनु पनि किन जम्मा खसेको मत नै ५-६ सयको हाराहारी रहेछ। अब कसले जित्यो भनेर त भनिरहन पर्दैन होला नि- उही गमलावाला राप्रपा अर्थात् गृहमन्त्री कमल थापाको पार्टीका उम्मेदवार।
का�� माडौंमा पनि जित्ने गमलावाला नै हो। मतगणनाको नतिजा सुनिरहनु नै पर्दैन।
उम्मेदवारी पर्दा पनि गाइजात्रा नै देखिएको थियो- आधा पद त खाली नै थियो। कति त निर्विरोध नै जिते। अब आज ८० प्रतिशत मतदाताले निर्वाचन बहिस्कार गरेर के सन्देश दिन खोजेका हुन् राजालाई, उनले सुन्लान्। “एकलव्य” पथमा हिँडेकाले यस्ता कुराले असर पार्दैन होला। एकलव्य पथ नै अनुसार उनले सात वर्षसम्म नभएको निर्वाचन गराएर छाडे। अब २०६३ सम्म संसदीय निर्वाचन पनि गराउने एकलव्य नीति छ क्यारे। हेरौं, के हुने हो…!
निर्वाचन अहिले नै सकिएको भने हैन। एउटा पनि उम्मेदवारी नपरेका �� ाउँमा निर्वाचन आयोगले पुनः नयाँ निर्वाचन कार्यक्रम प्रकाशित गरी निर्वाचन गराउनु पर्ने प्रावधान छ।
सरकारका लागि निर्वाचनको फाइदा-
- श्री ५ को सदिच्छाले….धत् यो अौपचारिक भाषा त राससमा वा गोरखापत्रमा काम गर्नेलाई मात्र आउँछ ! भन्न चाहिँ के खोजेको हो भने राजाले जे बोल्छ त्यो पुर्याउँछ भनेर भन्न पाइने भो।
- माअोवादी गतिविधि छिटपुट आतंककारी गतिविधिमा सीमित भएका छन् र त उनीहरुले कतै केही गर्न सकेनन्। (धनकुटामा दिउँसै कर्फ्यु लगाउनु परेको समाचार चाहिँ सेन्सर गर्नुहोला !
- दलहरुले चुनाव गर्न सकेनन्, राजाले गरेर देखाइदिए। (अब ८० प्रतिशत मतदाताले बहिस्कार गरेको कुरा नसम्झनुस्)
र, अन्त्यमा केही रमाइला कुरा
-सरकारी कर्मचारीको चलाखी -
भोट नखसाले कारबाही गर्छु भनी थर्काएका कारण केही सरकारी कर्मचारीले भोट खसाएको हो भनेर देखाउन आफ्ना अौंलामा आफैले मसी लगाएछन्। स्रोतः केटिभी
-भोट दिने बन्द त सार्है नराम्रो रे-
राजधानीका मतदान केन्द्र वरपरका ब्यापारीले अघिल्ला निर्वाचनका दिन राम्रै कमाई गर्थे । यस पटकको निर्वाचनमा पनि आम्दानी राम्रै होला भन्ने सोचेका ब्यापारीहरु बुधबार भने हिस्स परे ।
मतदान गर्न लाजमर्दो गरी झिनो संख्यामा मतदाता आएकाले उनीहरुको ब्यापार फष्टाएन । बरु अरु दिन बटुवा हिड्दा हुने जति आम्दानी पनि भएन ।
मतदान केन्द्रमा भोट हाल्न जानेको कमीका कारण चना, केराउ, मकैको �� ेला, आइसक्रिम, समोसा, चप, मेवाजस्ता खानेकुरा बेच्ने ब्यापारीहरु निकै चिन्तित भए ।
‘अरु दिन त सात/आ�� सय रुपैयाँको ब्यापार भइसक्थ्यो, आज जम्मा एक सय रुपैयाँको मात्र भयो’ मकवानपुरका बलराम पौडेलले �� ेलाभरीको मकै र गेडागुडी कत्तिपनि नघटेको गुनासो गर्नुभयो ।
भोट हाल्न आउनेका लागि घरमै चप र समोसा बनाएर डालोमा बेच्न हिडेका नवराज ओली मतदान केन्द्रमा भन्दा बरु मान्छेको घरतिर बेच्न गएको भए कमाइन्थ्यो होला भनेर गुनासो गरिरहनुभएको थियो ।
‘अरु दिनको बन्दमा त टन्नै कमाइ हुन्थ्यो बाटोमा हिड्ने पनि धेरैले किन्थे तर भोट हाल्ने दिन आस गरेजस्तो ब्यापार भएन’ काभ्रेकी पार्वती सुवेदीले नाङ्लाको चकलेटतिर देखाउँदै भन्नुभयो-भोट दिने बन्द त साह्रै नराम्रो ,मान्छे नै नआउने रहेछ, दिनभर केही बिकेन ।’
‘के के न भिड जम्मा होला र सामान बिक्ला भनेको त, हिस्स बुढी हरियो दाँत जस्तै भयो’ बागबजार चोकमा �� ेलाभरी मकै बोकेर हिडिरहनुभएका मकवानपुरका रामु लामाले भन्नुभयो । स्रोतः स्वससे
-मतपेटिकाको फुटबल-
नगर निर्वाचनको विरोधमा महाराजगंजस्थित २ नम्बर गणमा राजबन्दीले मतपेटिकाको फुटबल खेले। त्यहाँ रहेका ४९ जना बन्दीको फुटबल खेलेका थिए। खेलको उद्घाटन चाहिँ ललितपुर काँग्रेसका पूर्व सभापति जगतराज शाक्यले गरेका रे। स्रोतः स्वससे
-कमल थापाको सवारी-
गमलामा छाप हान्न श्री १ कमल थापा नामका गृहमन्त्री अति विशिष्ट सवारीमा प्रयोग हुने सेनाको रोमियो अल्फा लिमा बेल नामको हेलिकप्टरमा राज होइबक्सी गृहनगर हेटौडामा भोट खसालिसेछ। त्यसअघि थापा सा’बले घण्टा कै ८४ हजार पर्ने एअर डाइनेस्टीको हेलिकप्टर प्रयोग गर्ने तयारी गरेका रे। स्रोतः केटिभी
No related posts.









Umesh g
“NAHUNE LE KHIR KHAYO TOLE VARI HALLA VAYO ”
this one drama which is played bye donkey’s yesterday N today they r receiving the post of drama.
Really they will success.
Very Very thank u
Kamale Thapa for Assit with King.
मन परे हरियो, नपरे रातो
0
0
Google ma नेपालीमा “ज्ञाने” टाईप गरेर सर्च गर्दा रामाईलो relult आऊँदो रहेछ। हा….हा….हा….
Blogger Nepal…..Afnai Bhasa, Afnai sailly ::
तल उपस्थितवाट जवाफ आउंथ्यो-ज्ञाने तस्कर
को-ज्ञाने मर्ुर्तिचोर को- ज्ञाने …
bnepal.blogsome.com/2005/07/26/sansad/ – 44k – Cached – Similar pages
Nepalese People Progressive Forum, Belgium :: NPPF Online News Site
नेपालमा ज्ञाने शाहीले सम्पर्ूण्ा जनताको
प्रजातिन्त्रक हक र अधिकार खोसेर शासन सत्ता …
http://www.nppf.be/nppfonlinenepali/1febkalodin.htm – 54k – Cached – Similar pages
NEPALINEWS
एक्काइसौ शताब्दीका महान नेपाली जनतालाइ खोरमा
थुनेर शासन गर्ने ज्ञाने शाहीको …
http://www.nepalinews.org/archive.htm – 513k – Cached – Similar pages
NEPALINEWS
ग्रामिण इलाकामा हिजो छोटा ज्ञाने बनेर …
आतंक, हत्या र अशान्तिको मूली ज्ञाने हो । …
http://www.nepalinews.org/interviews.htm – 101k – Cached – Similar pages
गणतन्त्र नेपाल ई-प्रकाशन
… नारायणहिटी हत्या काण्ड, मूर्तिचोर, मूर्ति
चोर, मूर्ति तस्कर, ज्ञाने चोर देश छोड …
ganatantranepal.org/ – 35k – Cached – Similar pages
मन परे हरियो, नपरे रातो
0
0
“à¤à¥à¤ à¤à¤¸à¤¾à¤²à¥à¤¨ à¤à¥à¤®à¤¨à¥à¤¤à¥ à¤à¥à¤²à¥”
-à¤à¤à¤¿à¤° मà¤à¤°
à¤à¤¾à¤ माडà¥à¤, माठ२६ -
“”"”-मतदान à¤à¥à¤¨à¥à¤¦à¥à¤°à¤¹à¤°à¥à¤®à¤¾ बà¥à¤§à¤¬à¤¾à¤° थà¥à¤ªà¥à¥à¤° नाà¤à¤à¥à¤¯ à¤à¤¹à¤²à¤ªà¤¹à¤² दà¥à¤à¤¿à¤ । à¤à¤¤à¥ सà¤à¥à¤à¤¾à¤°à¤à¤°à¥à¤®à¥à¤²à¤¾à¤ समà¥à¤¤ à¤à¤¿à¤°à¥à¤¨ दिà¤à¤à¤¨ à¤à¤¨à¥ à¤à¤¤à¥ à¤à¤°à¥à¤®à¤à¤¾à¤°à¥à¤¹à¤°à¥ à¤à¥à¤²à¥à¤à¥à¤²à¥ हà¥à¤°à¤¾à¤¹à¥à¤° à¤à¤°à¥ समय à¤à¤¾à¤à¤¿à¤°à¤¹à¥à¤à¤¾ थिठ।
-à¤à¤¤à¤¿à¤ªà¤¯ à¤à¤®à¥à¤®à¥à¤¦à¤µà¤¾à¤°à¤¸à¤®à¥à¤¤ मतदान à¤à¤°à¥à¤¨ à¤à¤à¤¨à¤¨à¥ ।
-सरà¤à¤¾à¤° पà¤à¥à¤·à¥à¤¯ रापà¥à¤°à¤ªà¤¾à¤²à¥ à¤à¥à¤ हालà¥à¤¨ राà¤à¤§à¤¾à¤¨à¥à¤à¤¾ बà¥à¤¥à¤¬à¥à¤¥à¤®à¤¾ ‘मà¥à¤¬à¤¾à¤à¤² à¤à¥à¤²à¥’ सà¤à¥à¤°à¤¿à¤¯ बनाà¤à¤à¥ थियॠ। à¤à¥à¤¹à¥ à¤à¥à¤²à¥à¤à¤¾ नà¥à¤¤à¥à¤¤à¥à¤µ त सरà¤à¤¾à¤°à¤à¤¾ मनà¥à¤¤à¥à¤°à¥à¤²à¥ नॠà¤à¤°à¥à¤à¤¾ थिठ। शिà¤à¥à¤·à¤¾ सहायà¤à¤®à¤¨à¥à¤¤à¥à¤°à¥ à¤à¥à¤µà¤¨ पाठà¤à¤à¥ नà¥à¤¤à¥à¤¤à¥à¤µà¤®à¤¾ रहà¥à¤à¥ à¤à¤à¤à¤¾ ५०/६० à¤à¤¨à¤¾à¤à¥ समà¥à¤¹ बिहान à¤à¤°à¤¿à¤¬ साढॠ८ बà¤à¥ नà¤à¥à¤¸à¤¾à¤² नारायण à¤à¥à¤°à¤¸à¥à¤¥à¤¿à¤¤ मतà¤à¥à¤¨à¥à¤¦à¥à¤°à¤®à¤¾ पà¥à¤à¥à¤à¥ थियॠ। मतदाता सà¥à¤à¥à¤®à¤¾ नामॠनà¤à¤à¤à¤¾à¤²à¥ à¤à¥à¤ à¤à¤¸à¤¾à¤²à¥à¤¨ नपाà¤à¤¨à¥ à¤à¤¨à¥à¤° à¤à¤°à¥à¤®à¤à¤¾à¤°à¥à¤²à¥ à¤à¤ªà¤¤à¥à¤¤à¤¿ à¤à¤¨à¤¾à¤à¤à¤¾ थिठ।”"”
माथिà¤à¤¾ à¤à¤¾à¤¨à¥à¤¤à¤¿à¤ªà¥à¤° मा à¤à¤¾à¤ªà¤¿à¤à¤à¤¾ यि à¤à¤¬à¤° पà¤à¤à¥à¤¤à¤¿à¤²à¥ à¤à¤¤à¤¿ पà¥à¤°à¤¤à¤¿à¤¸à¤¤ à¤à¥à¤ à¤à¤¸à¥à¤ थाहा à¤à¥ हालà¥à¤ नि! à¤à¥à¤à¤¾à¤¨à¥à¤²à¥ त ठब नाà¤à¥à¤à¥ हिडà¥à¤ पनि हà¥à¤¨à¥à¤, à¤à¥ à¤à¤ पनि लाठनलाà¤à¥à¤¨à¥ à¤à¤à¤ªà¤à¤¿ à¤à¥ à¤à¤°à¥ पनि à¤à¤ हालà¥à¤¯à¥ नॠ। à¤à¥à¤à¤¾à¤¨à¥ लाठ१० पà¥à¤°à¤¤à¤¿à¤¸à¤¤ à¤à¤¨à¤¤à¤¾à¤à¥ पनि समरà¥à¤¥à¤¨ à¤à¥à¤¨à¥¤ à¤à¤¨à¤¤à¤¾à¤à¥ रà¤à¤¤ पसिना à¤à¥ à¤à¤®à¤¾à¤ लॠतिरà¥à¤à¥ à¤à¤° à¤à¥ पà¥à¤¸à¤¾ à¤à¤¥à¤¾à¤à¤¾à¤µà¤¿ à¤à¤¡à¤¾à¤à¤¨à¥ ठधिà¤à¤¾à¤° à¤à¥à¤¨ à¤à¥à¤à¤¾à¤¨à¥à¤à¥à¤°à¤²à¤¾à¤ ।
मन परे हरियो, नपरे रातो
0
0
लूत को धन ले फुफुको सराढ यो चोर शाही मन्त्री जनताको रगत पसिना को कमाइ ले तिरेको कर को पैसा ले मोज गर्दै छ अब त tax pay गर्न पनि छोड्नु पर्ला जस्तो छ
मन परे हरियो, नपरे रातो
0
0
The local election can be taken as a proxy referendum on the legitimacy of monarchy in Nepal. Since only 20 percent casted votes, Nepal’s monarchy is popular amongst 20 percent of the voters. Now, what will Gyane do? Leave Nepal and settle in Africa?
मन परे हरियो, नपरे रातो
0
0
फोर्गेत चुनौउ अब्ब त्यो सिद्धियो , तर नेपाल बन्द फिर्ता ? ह्म्म्म । । । क माओवादी राजा को मान्छे त होईन ? ७ दाल को तगदा आन्दुलन पुलिस र आर्मी ले त रोक्क सकेन चुनौउ आउन लगो कस्ले त्यो आन्दुलन रोक्ने त ? ह्म्म । । । नेपाल बन्ध को नाम म माओईस्ट ले, होईन त ? बन्न्दा ले ७ दल लए राम्रो गर्यो या रुल्लिङ सरकार लएइ ? केही होईन मु** प्राचन्द र बाबुराम लए पजेरो चाडन मन लगेको मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
Well, that is a great sucess.
Congratulation.
(I mean for well reporting, not for the governemnt)
मन परे हरियो, नपरे रातो
0
0
haso lagyo nirbachan sampanna bhayeko ma dukha lagyo 20 % janta loktantra lai nabujheko dekhera . kasari 20 % nepali janta lai hami loktantra ko bare ma bujhauna sakchhau tyo pani sochne bela aayeko ho ki .. tapai haru lai kasto lagchha ta …………………..
babu
ffm
मन परे हरियो, नपरे रातो
0
0
यस्तो निर्वाचन पनि सफल भन्यो भने त ज्ञाने लाई पक्कै पगल भन्न पर्छ, खोइ के हेरेको छ कुन्नी ज्ञाने र उसको मतियारहरुले । त्यती धेरै सेन र पुलिस प्रयोग गर्द पनि सफल गर्न नसकेर अब २० प्रतिशत मत खस्द मक्ख परेको छ ज्ञाने । यो निर्वाचन लाई सफल भयो भन्ने गमला थापा को पनि खैरियता छैन अब, धेरै मख्खा नपरे हुन्छ थापा ले पनि । दिन धेरै बाँकेए छैन अब हेलिकोप्टर चढेर भोट हल्न लाई । अर्को चुनाव मा शायद चढ्न पाइन्न भनेर चढेको होला नि थापा ले , चढ थापा चढ अब सकिसके दिन तिम्रो ।
मन परे हरियो, नपरे रातो
0
0
Actually there is no system to tell if the election is successful or not looking at the percentage. I had been always thinking in my mind that in a full democracy there should be a place in the ballot paper where we can put a mark to “not willing to vote for this candidate” but I haven’t seen that or heard about that in any countries of the world. This came in my mind when I was about to cast my first vote and I couldn’t find any of the candidates suitable for my vote. There is no place in ballot for people like me. Yes, it’s the right of the citizen to cast vote. Why is there no right for the citizen not to cast vote if he/she doesn’t agree with the situation ? Why is there no place for it ?
This is the major problem all around the world in election system. Leaders are elected despite most of the people don’t like them. Leaders are elected even if the total percentage of votes cast are 40%. What about the rest 60% ? Why their opinions are not counted ? I agree that out of 60%, 15-20% may be in a condition in which they cannot cast their vote. What about remaining 40-45% who are willing to vote but not for any of the current candidates ?
Similar situations had been going on since the very beginning of the election system that’s why a country is failing to establis a total democracy anywhere in the world…
मन परे हरियो, नपरे रातो
0
0
adult gamees
adult gamees
मन परे हरियो, नपरे रातो
0
0
strs pron old galleries
strs pron old galleries
मन परे हरियो, नपरे रातो
0
0
avril sex
avril sex
मन परे हरियो, नपरे रातो
0
0
lesnian stories
lesnian stories
मन परे हरियो, नपरे रातो
0
0
on cum titts gig
on cum titts gig
मन परे हरियो, नपरे रातो
0
0
penia gay
penia gay
मन परे हरियो, नपरे रातो
0
0
sucked simultaneously tits
sucked simultaneously tits
मन परे हरियो, नपरे रातो
0
0
sex school techer indian
sex school techer indian
मन परे हरियो, नपरे रातो
0
0
boobs nude tiny
boobs nude tiny
मन परे हरियो, नपरे रातो
0
0
big plyboy photo
big plyboy photo
मन परे हरियो, नपरे रातो
0
0
natalia cruze mpegs
natalia cruze mpegs
मन परे हरियो, नपरे रातो
0
0
free grils in pantis
free grils in pantis
मन परे हरियो, नपरे रातो
0
0
pornvddirect
pornvddirect
मन परे हरियो, नपरे रातो
0
0
scuba sex video
scuba sex video
मन परे हरियो, नपरे रातो
0
0
skylar knight upskirt
skylar knight upskirt
मन परे हरियो, नपरे रातो
0
0
cunt punishment
cunt punishment
मन परे हरियो, नपरे रातो
0
0
snakes sex with
snakes sex with
मन परे हरियो, नपरे रातो
0
0
lightspeed sorority galleries
lightspeed sorority galleries
मन परे हरियो, नपरे रातो
0
0
moms gucking
moms gucking
मन परे हरियो, नपरे रातो
0
0
tokyo pron
tokyo pron
मन परे हरियो, नपरे रातो
0
0
hot college boys
hot college boys
मन परे हरियो, नपरे रातो
0
0
dbz chicks
dbz chicks
मन परे हरियो, नपरे रातो
0
0
rapped girl
rapped girl
मन परे हरियो, नपरे रातो
0
0
angelina jolie toppless
angelina jolie toppless
मन परे हरियो, नपरे रातो
0
0
angelina jolir
angelina jolir
मन परे हरियो, नपरे रातो
0
0
bsndue
bsndue
मन परे हरियो, नपरे रातो
0
0
bonfage boys young
bonfage boys young
मन परे हरियो, नपरे रातो
0
0
secretary cassidey rae
secretary cassidey rae
मन परे हरियो, नपरे रातो
0
0
sleazydream
sleazydream
मन परे हरियो, नपरे रातो
0
0
ballet nude gallery
ballet nude gallery
मन परे हरियो, नपरे रातो
0
0