
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अनुगमन गर्न स्थलगत अध्ययन भ्रमणमा आएको अन्तर्राष्ट्रिय पत्रकारहरुको मिसनका सदस्यहरुको उपस्थितिमा आज माइतिघरको मण्डलामा विरोध प्रदर्शन भयो। प्रदर्शनमा मिसनका सदस्यहरुले ऐक्यवध्दता जनाएका थिए।

मिसनका केही सदस्यहरु फोटो खिच्दै गरेका देखिन्छन्।

साँझ ५ बजे हुने भनिए पनि साढे पाँच बजे बल्ल कार्यक्रम सुरु भएको थियो। अरुको त कुरै छाडिदिउँ, पत्रकारहरुले समेत समयको ख्याल गर्न छाडेछन्।

विरोध प्रदर्शनमा प्रयोग भएको ब्यानर।

नेपाली पत्रकारहरुसँग उभिएर उनीहरुको आन्दोलनमा ऐक्यवध्दता जाहेर गरिरहेका मिसनका सदस्यहरु।

कार्यक्रमको तस्वीर खिचिरहेका स्वदेशी तथा विदेशी फोटो पत्रकारहरु।

विरोध कार्यक्रममा सहभागी पत्रकारहरु। म पनि त्यो भीडमा देखिन्छु- कहाँ हो, खोज्नुस् है !
Related posts:









u.ji namaste -patrakarita aandolan parti hamro pani yakyabadata (global nepali media sosity tokyo japan)samudrapari.com&samachar weekly
editor -Belu Thapa tokyo
मन परे हरियो, नपरे रातो
2
0
tapai ramro dekhinu bhayeko chha. seto hat ra check shirt ma.
Pradyumna
मन परे हरियो, नपरे रातो
0
0
उमेस जी प्रेस स्वतत्रता अबश्य पनि हुनु परछ । तर नेपालमा केहि पत्रकार भ्रष्ट र राजनीतीक दलका
प्रबक्ता जस्ता उमेसजी तपाई को नजिकै ऋषी धमला जस्तो ब्यक्ती को फोटो देख्दा ।
क्या बोर भयो ……………..
मन परे हरियो, नपरे रातो
0
0
i don’t know…….
मन परे हरियो, नपरे रातो
0
0
तपाईं त्यो सेतो छडके तोपी अनि चेक सर्ट लगाएको हो कि के हो? होईन र ?
मन परे हरियो, नपरे रातो
0
0
तपाइलाइ मैले देखे फोटोमा, सारै चुवाक देखिनुभाछ । सारै मुस्कुराएर हेर्दैहुनुहुन्छनि ।
मन परे हरियो, नपरे रातो
0
0